सन नेपाल लाइफको बीमालेख पुनर्जागरणमा आजदेखि ७५ प्रतिशत छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका व्यतित बीमालेख पुनर्जागरणमा आजदेखि विशेष छुट पाइने भएको छ । कम्पनीका अनुुसार बीमितहरुले व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म ब्याज छुट सुविधा पाइने भएको छ । उक्त छुट सुविधा बैशाख १५ गते...


सरकारले जनताको असन्तुष्टिलाई उचित ढंगले सम्बोधन गर्नुपर्छ, परिणाममुखी काम चाहिन्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताको असन्तुष्टिलाई उत्तेजनामा लिएर जाने नभई उचित ढंगले सम्बोधन गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा थापाले राजनीतिक उपलब्धिहरूका बाबजुद आम नागरिकको जीवनस्तरमा अपेक्षित...


हावाहुरी र असिना पानीले मधेशमा ठूलो क्षति, लाखौंको बीमा दाबी पर्ने

काठमाडौं । मधेश प्रदेशका विभिन्न जिल्लामा गएको हिजो रातिको हावाहुरी र असिना पानीले ठूलो क्षति पुर्‍याएको छ। रौतहट र बारा जिल्लामा विशेषगरी किसानहरू प्रभावित भएका छन्। किसानको मकैबाली, आँप, लिची लगायतका फलफूल बगैंचा तहसनहस भएका छन् भने धेरै घरहरूको...


आज साढे छ बजे मन्त्रिपरिषदको बैठक, के के छन एजेण्डा ?

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज साँझ साढे ६ बजे बस्ने भएको छ । बैंठकमा सरकारले वैशाख १९ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनसक्ने छ । साथै, आन्दोलनरत शिक्षक र चिकित्सकहरुका माग, नयाँ गभर्नर नियुक्ति लगायतका...


आत्मनिर्भर लघुवित्तको खुद नाफा करीब ६९ प्रतिशत बढ्यो

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म २ करोड १४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ। गत वर्ष यसै अवधिसम्म १ करोड २७ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको कम्पनीले यस...


अविरल वर्षाले हुम्लामा ठूलो क्षति : सांसद लामाको संसदमा सरकारलाई ध्यानाकर्षण

काठमाडौँ ।  चैत १९ गतेदेखि बैशाख ४ गतेसम्मको अविरल वर्षाले हुम्ला जिल्लामा ठूलो क्षति पुर्याएको छ। प्रतिनिधि सभा सदस्य छिरिङ डम्दुल लामाले सोमबार संसदको आकस्मिक समयमा बोल्दै हुम्लामा परेको प्राकृतिक विपत्तिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार निरन्तर वर्षापछि...


डाइनामिक टेक्नोसफ्ट १६औँ वर्षमा प्रवेश, दुबई, मलेसिया र इन्डोनेसियामा पनि सेवा विस्तार

काठमाडौं । नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश गरेको छ । यस उपलब्धिको अवसरमा कम्पनीले आफ्ना ग्राहकका लागि विशेष ‘१५ प्रतिशत छुट’ अफर घोषणा गरेको छ । सन् २०१० मा वीरगञ्ज, मधेश प्रदेशबाट सुरू...


अजरबैजानका राष्ट्रपतिकी छोरी मिस लैलाले गरिन् क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई सहयोग

काठमाडौं । अजरबैजानका राष्ट्रपतिकी छोरी मिस लैला अलिएबाले क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई पाँच लाख रुपैयाँ बराबरको सहायता प्रदान गरेकी छिन् । शुक्रबार आकस्मिक निरिक्षण भ्रमण गर्दै उनले उक्त सहयोग प्रदान गरेकी हुन् । बिहीबार बेलुका चार्टर बिमान मार्फत दश जनाको...


वाणिज्य बैंकहरुले शेयर बजारबाट कमाए ६ अर्ब ८८ करोडः ग्लोबल र इन्भेष्टमेन्ट अगाडी, ग्रोथमा नेपाल बैंक

काठमाडौँ । ९ महिनाको अवधिमा बैंकहरुले शेयर बजारबाट करिब ७ अर्ब रुपैयाँको आम्दानी गरेका छन् । हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्ममा शेयर बजार ६ अर्ब ८८ करोड २४ लाख २८ हजार...


रिलायबल नेपाल लाइफद्वारा कर्मचारी माग, कसरी दिने आवेदन ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले रिलायबल बिजनेस एक्सक्युटिभ (आरबिई) पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार सो पदमा आवदन दिनको लागि उम्मेद्वारले मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको...


चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते

काठमाडौं । गोरखामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । चट्याङ लागेर मुत्यु हुनेमा सहिद लखन गाउँपालिका–१, बक्राङका ४२ वर्षका राजु खनाल रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धुब्रप्रसाद...


घट्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


विद्युत् आपूर्तिमा समस्या छैन, ‘लोडसेडिङ’ हुँदैन: प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हाल सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङसम्बन्धी हल्लाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै विद्युत् आपूर्तिमा कुनै समस्या नरहेको र घरायसी ग्राहकका लागि लोडसेडिङको सम्भावना समेत नरहेको स्पष्ट पारेको हो। प्राधिकरणले...


गुर्खाज फाइनान्सको सञ्चालकमा नेम्वाङ र चोङवाङ नियुक्त

काठमाडौं । गुर्खाज फाइनान्स लिमिटेडले दुई वटा रिक्त पदमा सञ्चालक नियुक्त गरेको छ। कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको तर्फबाट कर्मेन्द्र बिक्रम नेम्वाङ (लिम्बू) र सर्वसाधारण समूहको तर्फबाट विनोद कुमार चोङवाङलाई नियुक्त गरेको हो। उनीहरू...


प्रतिकित्ता ११० रुपैयाँमा कामना सेवाको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ११ हजार ७४१ कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले ११० रुपैयाँ प्रतिकित्ता न्यूनतम मूल्यका दरले बेच्न लागेको हो भने यसमा खरीद आवेदन दिँदा सम्पूर्ण...


मधेश प्रदेशमा स्वास्थ्य सामग्री खरीदमा ५२ करोड बढी भ्रष्टाचार

काठमाडौं । मधेश प्रदेशका आठ जिल्लाका १३६ पालिकामा स्वास्थ्य सामग्री खरीद गर्दा ५२ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ। प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाका लागि उपकरण...


पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जना घाइते

काठमाडौं । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्। आईतबार राति करीब १०ः१० बजे लु ३ च २३५७ नम्बरको जिप असारेबाट ठूलोपोखरीतर्फ जाँदै गर्दा अनियन्त्रित भई करीब...


शेयरधनीलाई स्वाभिमान लघुवित्तको ५% बोनस शेयर प्रस्ताव, कहिले बस्दै छ सभा?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारितका लागि वैशाख १९ गते तिलोत्तमा–५, रुपन्देहीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि आठौं वार्षिक...


अमेरिकी डलरको भाउ स्थिर, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अुनसार एक अमेरिकी डलरको खरीद दर १३६ रुपैयाँ ४३ पैसा र बिक्री दर १३७ रुपैयाँ ३ पैसा कायम भएको छ जुन अघिल्लो दिनको तुलनामा स्थिर...


ग्लोबल आइएमई लघुवित्तको करीब ७ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ हजार ९६९ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित पोखरा–२६, विजयपुरस्थित कम्पनीको केन्द्रीय...