प्रतिकित्ता ११० रुपैयाँमा महालक्ष्मी विकास बैंकको शेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चैत ३१ गतेदेखि लिलाम बिक्रीमा राखेको १५ लाख १४ हजार २५ कित्ता संस्थापक शेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले इच्छुक सबैले किन्न पाउने गरी उक्त शेयर बिक्रीमा राखेको...


नेपाल राष्ट्र बैंकले ७० औं वार्षिकोत्सव मनाउँदै

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आफ्नो ७० औं स्थापना दिवस मनाइरहेको छ। २०१३ सालको वैशाख १४ गते स्थापना भएको यस केन्द्रीय बैंकले ७० वर्ष पुरा गरेको अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको छ। कार्यक्रमको अवसरमा कामु गभर्नर डा. नीलम ढुंगाना...


फर्जी कागजातबाट बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिबारे संसदमा प्रश्न, छानविनका लागि संसदीय समिति माग

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको सम्बन्धमा सिंगो नियुक्ती प्रक्रियाबारे संसदीय समिति बनाएर छानविन गर्नुपर्ने आवाज आजको प्रतिनिधि सभाको बैठकमा उठेको छ । हुम्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सांसद छिरिङ डम्दुल लामाले बीमा प्राधिकरणका अध्यक्षमा शरद ओझालाई...


बजारमा विजयश्री स्टीलको दबदबा: वर्षदिनमा गर्‍यो साढे ५ अर्बको व्यापार, उत्पादन क्षमतामा अभिवृद्धि

काठमाडौँ । नेपालको इस्पात उद्योगमा उल्लेखनीय पहिचान बनाएको विजयश्री स्टील प्रा.लि. निरन्तर प्रगतिको यात्रामा अघि बढिरहेको छ। कपिलवस्तुको शिवराज-बिरपुर क्षेत्रमा सन् २०१७ फेब्रुअरीमा स्थापना भएको कम्पनीले हालसम्म आफ्नो व्यवसायिक क्षितिज विस्तार गर्दै प्रतिस्पर्धी बजारमा प्रभावशाली उपस्थिति जनाइरहेको छ। वार्षिक...


प्राधिकरणका अध्यक्ष ओझाद्वारा नीतिगत भ्रष्टाचार, सरकारी कम्पनीलाई दुई अर्ब नोक्सान

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले आफ्नो पहिलो निर्णय नै नीतिगत भ्रष्टाचार गरेका छन् । ओझाको अध्यक्षतामा यही बैशाख ५ गते बसेको सञ्चालक समितिको बैठकले बैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालन सम्बन्धी...


नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गद्वारा विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले एक सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न आवश्यक ४ पदमा कर्मचारी माग गरेको हो । संस्थाले चिफ अप्रेटिङ अफिसर, हेड इन्भेष्टमेन्ट बैकिङ्ग अफिसर लेभल र...


पूर्वअर्थमन्त्री डा. महतद्वारा प्रधानमन्त्री ओलीकाे विराेध

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको कार्यसम्पादनमा अपेक्षित प्रभावकारिता नदेखिएको टिप्पणी गरेका छन्। आइतबार प्रेस युनियन दाङद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले जनताका बढ्दो गुनासाहरूलाई सम्बोधन गर्ने काममा सरकार कमजोर देखिएको बताए। उनका...


नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले बैशाख १६ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशले बैशाख १४ र १६ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ कार्यालयले एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य भने...


यूनाइटेड अजोडका सञ्चालक पानु दत्त पौडेलको राजीनामा स्वीकृत

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका सञ्चालक पानु दत्त पौडेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गरेका पौडेलको राजीनामा स्वीकृत गरेको हो। उनको राजीनामा सोही दिनदेखि नै लागू...


पूर्वउपप्रमुख डंगोलको निधनमा आज काठमाडौं महानगरमा शोक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधनमा शोक बिदा दिएको छ। महानगरले आज अत्यावश्यक सेवा बाहेक महानगर र मातहतका सबै कार्यालयमा शोक बिदा दिइएको जनाएको छ। पूर्व स्थास्थ्य राज्यमन्त्री समेत भइसकेका नेपाली कांग्रेसका नेता डंगोलको शुक्रबार...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार लोकल बन्दा १० रुपैयाँ, काउली १५ रुपैयाँ, घिउ सिमी ६० रुपैयाँ, हरियो फर्सी २० रुपैयाँ र इस्कुस...


दोर्दी खोलाको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले ३ दिनका लागि पुनः खोलेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १४ गतेसम्म कायम शेयरधनीहरूका लागि १ः१ को अनुपातमा गत चैत १९ देखि वैशाख ८ गतेसम्म १...


कति छ आज विदेशी मुद्राको विनिमय दर?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ जसअनुसार एक अमेरिकी डलरको खरीद दर १३६ रुपैयाँ ४३ पैसा र बिक्री दर १३७ रुपैयाँ ३ पैसा कायम भएको छ। त्यसैगरी एक यूरोको खरीद मूल्य १५५...


शेयरधनीको हात रित्तो पार्दै सेन्ट्रल फाइनान्सले बोलायो साधारणसभा

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले शेयरधनीहरूका लागि लाभांश प्रस्ताव विनै जेठ ४ गते २८औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको कुपण्डोलस्थित कम्पनीकै केन्द्रीय कार्यालयमा बिहान १० बजे सभा बोलाएको हो। सभाले गत...


आज आमाको मुख हेर्ने दिन, मातृभक्तिका साथ मनाइँदै

काठमाडौं । आज देशभर आमाको सम्मान र प्रेम प्रकट गर्ने विशेष दिन ‘आमाको मुख हेर्ने दिन’ मनाइँदै छ। प्रत्येक वर्ष वैशाख कृष्ण पक्षको औँसीका दिन यो पर्व मातृभक्तिका साथ मनाइँने गरिन्छ। आज छोराछोरीहरूले आफ्ना आमाको लागि मिठा परिकार, लुगा,...


कामना सेवा बैंकको २ लाख ६० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले २ लाख ६० हजार कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले अबको ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरीद गर्न...


मध्यरातमा ओली र देउवाबीच छलफल

प्रधानमन्त्री केपीशर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । नेताहरुले सरकार परिवर्तनका...


जापानमा रोजगारबारे अन्तरक्रिया, पूर्व तयारी अनिवार्य रहेको सरोकारवालाको सुझाव

काठमाडाैं । नेपालीहरूले जापानमा भोगिरहेका समस्या र समस्या समाधानमा सहजीकरणका लागि अभिभावक–विद्यार्थी अन्तरक्रिया गरिएको छ । छात्रवृत्ति, रोजगारीका अवसर, आर्थिक अभाव र बेरोजगार हुँदाका अवस्थामा संघ–संस्थाहरूले गर्ने आर्थिक र अन्य सहयोगबारे हानामिजुकी ट्रेनिङ प्रालिले छलफल आयोजना गरेको हो ।...


सहकारी प्राधिकरणले अब गति लिन्छ, अभियानका जायज माग सम्बोधन हुन्छन्: मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको समस्या समाधानका लागि भन्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरिएकोले अब यसले गति लिने बताएका छन् । शुक्रबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन)ले प्राधिकरण गठनपछि सहकारी...