सैनिक मञ्चको दक्षिण चउरमा २ करोड ७० लाखको वरमुढा ग्रास रोप्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ । सैनिक मञ्चबाट दक्षिणतर्फको चउरलाई सर्वसाधारणको प्रयोग सहज बनाउन काठमाडौँ महानगरपालिकाले बरमुढा ग्रास रोप्ने भएको छ । अहिले यो ठाउँ युवा र बालबालिकाहरुका लागि खेल खेल्ने र ज्येष्ठ नागरिकहरुका लागि आराम गर्ने, घाम ताप्ने स्थलका रुपमा उपयोग भएको...


निर्वाचनमा २ लाख १३ हजार कर्मचारी परिचालन गरिने, भत्तादेखि २० लाखको बीमा सुविधा

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले देशभर करीब २ लाख १३ हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ। आयोगले मतदान केन्द्रदेखि केन्द्रीय कार्यालयसम्म आवश्यक जनशक्ति व्यवस्थापनको काम अघि बढाइसकेको जनाएको छ।...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ९ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ४८ हजार ८५३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता सम्बन्धित संस्थाकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले...


प्रतिकित्ता ३१५ रुपैयाँमा स्वरोजगार लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ११ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकेर शेयर बिक्रीमा राखेको हो। संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक...


यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ १३ गतेका लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ३० रुपैयाँ, स्थानीय काउली ६५ रुपैयाँ, लाम्चो भन्टा ६० रुपैयाँ, मटरकोशा ७० रुपैयाँ, लोकल...


प्रभु महालक्ष्मी लाइफको नगद लाभांश शेयरधनीलाई वितरण

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गत पुस २९ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश शेयरधनीहरूलाई वितरण गरेको छ। साधारणसभाले पुस २० गतेसम्म कायम शेयरधनीका लागि आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता...


सपोर्ट लघुवित्तको नाफा र प्रतिशेयर आम्दानी दोब्बर वृद्धि, अन्य सूचक कस्तो?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को ६ महीनामा अर्थात् साउनदेखि पुस मसान्तसम्म ३ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। गत आवको पुस मसान्तसम्म १...


सिन्धु विकास बैंक १ करोड ५४ लाख रुपैयाँ घाटामा

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। जसअनुसार चालू आवको पुस मसान्तसम्म बैंक खुद घाटा बेहोरिरहेको हो। गत आवको पुस मसान्तसम्म ४ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको...


भ्रष्टाचारमा पर्ने डरले बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्मा भागे

काठमाडौं । संकटको बेलामा बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले राजिनामा दिएर भागेको बिषयलाई लिएर बीमा क्षेत्रमा तरंग मच्चिएको छ । अध्यक्ष जनकराज शर्माले राजिनामा दिएर भागेको बिषयलाई भ्रष्टाचारमा मुछिने त्रासले छोडेर भागेको देखिएको छ । निजामती प्रशासनमा उपसचिव शर्मा...


निर्वाचनका लागि चन्दा सहयोग गर्न भन्दै जथाभावी खाताको क्युआर कोड पठाउन नपाइने

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि चन्दा सहयोग गर्न भन्दै जथाभावी खाताको क्युआर कोड पठाउन नपाइने भएको छ । निर्वाचन आयोगको आग्रहमा नेपाल राष्ट्र बैंकले आमनिर्वाचनको क्रममा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन राजनीतिक दल तथा उम्मेदवारहरूका लागि छुट्टै बैंक खाता...


डोटीको चुनावि माहोलः मैदानमा २९ वर्षे युवादेखि ६९ वर्षे बुढासम्म, कस्को पल्ला भारी ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन नजिकिदै गर्दा डोटीमा चुनावी माहोल तातिएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा ९ दलका उम्मेदवारले चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । नेकपा एमालेबाट दिपक धामी, नेपाली कांग्रेसबाट भरत खड्का, नेपाली कम्युनिष्ट...


नेपाल बीमा प्राधिकरणको अध्यक्षमा चन्द्रकला पौडेल नियुक्त

काठमाडौं । नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा सचिव चन्द्रकला पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव पौडेललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।...


प्रतिबन्धित बैंकास्योरेन्स कारोबार गर्दै नेपाल माइक्रो र एक्सेल डेभलपमेन्ट बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंक र बीमा प्राधिकरणले नगर्नु भनेर प्रतिबन्ध लगाएको बैंकास्योरेन्स कारोबार खुलेआम भइरहेको पाइएको छ । पूर्वको कोशी प्रदेशभित्र वित्तीय कारोबार गर्न अनुमति प्राप्त गरेको एन्सेल डेभलपमेन्ट बैंक र चितवनको भरपुरमा केन्द्रीय कार्यालय रहेको नेपाल माइक्रो...


बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । निर्वाचन आचारसंहिता, प्रचलित कानुन तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै धर्मराज तिमिल्सिनाले आयोगमा उजुरी दर्ता गराएका...


ग्लोबल आइएमई लघुवित्तका नवनियुक्त अध्यक्ष बुद्धी अकेलाले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः नियुक्त भएका बैंकर बुद्धी अकेलाले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलबाट उनले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्...


भन्सार ऐन २०८२ का कडा दण्ड–जरिवाना अव्यवहारिक : कमलेश अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले भन्सार ऐन, २०८२ मा समावेश दण्ड तथा जरिवानासम्बन्धी प्रावधानहरू अत्यधिक कठोर, अव्यवहारिक र कार्यान्वयन गर्न कठिन रहेको बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले...


नेशनल लाइफ इन्स्योरेन्सले दियो कोशी प्रदेशका अभिकर्ताहरुलाई एक दिने तालिम

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ । प्रेरणा, प्रगति र पेशागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना “मन्थन २०८२” अन्तर्गत...


यी तीन तरिकाबाट हेर्नुहोस् सोलु हाइड्रोपावरको आईपीओ नतिजा

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले बाँडफाँड गरेको छ । कम्पनीको आईपीओमा ८ लाख २० हजारले १०।१० कित्ताका दरले हात पारेका छन् । बाँकीको हात भने रित्तो भएको हो । यी तीन तरिकाबाट...


सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड, ८ लाख २० हजारले पाए शेयर

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा २५ लाख ७० हजार ४२२ जनाले ३ करोड १७ लाख ८ हजार...


दाङमा नागरिकता घोटाला: वडाध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर यादव (रामेश्वर अहिर) लगायत ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार वडाध्यक्ष यादव, तत्कालीन कार्यालय सहायक मीना चौधरी, स्थानीय पञ्जिकाधिकारी वडासचिव राजेश कुमार कहार, इलाका...