४ दिनको राताम्यपछि बजारमा सुधारः लगानीकर्ताको मनोबल अझै कमजोर, किन छ त्रास ?

काठमाडौं । लगातार चार कारोबार दिनसम्म ओरालो लागेको शेयर बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार भने सामान्य सुधार देखिएको छ । यद्यपि सूचकमा आएको यो सुधारले बजारको समग्र मनोविज्ञानमा खासै परिवर्तन ल्याउन सकेको छैन । पछिल्ला दिनमा दैनिक कारोबार...


नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्जिनियर (कम्प्युटर) पदमा कार्यरत राकेश कुमार दासविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा दासले भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटनाबाट...


बजारमा ग्यासको हाहाकार, कालोबजारी मौलाउँदा समेत निगम रमिते

काठमाडौँ । देशभर विशेषगरी काठमाडौँ उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको अभाव चुलिँदै जाँदा उपभोक्ता एक सिलिन्डर ग्यासका लागि हप्तौँसम्म कुर्न बाध्य भएका छन्। रित्तो सिलिन्डर बोकेर डिलर र पसल धाइरहेका उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो गरिरहेका हुन् ।...


राष्ट्रिय बीमा कम्पनीका सिइओ शिवहरी श्रेष्ठले दिए राजिनामा

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवहरी श्रेष्ठले राजिनामा दिएका छन् । सिइओ शिवहरी श्रेष्ठले साउन १८ गतेदेखि लागू हुने गरी राजिनामा गरिदिन आग्रह गर्दै बोर्डमा पत्र पेश गरेको कम्पनीका एक उच्च अधिकारीले बीमापोष्टलाई जानकारी दिएका...


तार व्यवस्थापनमा १५ दिने अन्तिम अल्टिमेटम, सेवा प्रदायकमाथि दबाब

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षौंदेखि पोलमा गुजुल्टिएर झुन्डिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र केवलका तार व्यवस्थापनको काम पूरा गर्न सरकारले इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) लाई अन्तिम पटकका लागि १५ दिनको थप समय दिएको छ। यसअघि साउन १५...


दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। दूरसञ्चारसम्बन्धी कसुरको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिहीबार राति ललितपुरको धापाखेल क्षेत्रबाट भण्डारीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई आज अदालत उपस्थित गराई अनुसन्धानका...


कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको १० लाख रुपैयाँ बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । कुमारी बैंक लिमिटेडको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । श्रीमती बना देवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधन पश्चात् परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा...


निरन्तर घट्दै बैंकहरुको बेस रेट, साउनमा कुन-कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?

काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार घट्दै गएको छ । २० वटै वाणिज्य बैंकको बेस रेट घट्दै जाँदा ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हो । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएको छ । बैंकिङ प्रणालीमा अहिले...


गुरुपूर्णिमामा गुरु–शिष्य सम्बन्धलाई थप मजबुत बनाउन आह्वान

काठमाडौं । गुरुपूर्णिमा २०८३ को अवसरमा सामाजिक संस्था परिवर्तन नेपालले गुरु–शिष्य सम्बन्ध, संस्कार र अनुशासनको महत्व उजागर गर्न विशेष कार्यक्रम आयोजना गरेको छ । संस्थाका अध्यक्ष मोहन निरौलाको पहलमा साउन १३ गते अनामनगरमा सम्पन्न कार्यक्रममा कला, संस्कृति र चलचित्र...


सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

काठमाडौँ ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। बैंकले प्रमुख वित्त अधिकृत, शाखा प्रबन्धक र सम्बन्ध व्यवस्थापक पदमा योग्य उम्मेदवारबाट आवेदन आह्वान गरेको हो। बैंकका अनुसार प्रमुख वित्त अधिकृत पदका लागि वरिष्ठ प्रबन्धक तहसम्म...


२१ साउनदेखि करदाता प्रोत्साहन उपहार योजना लागू, मोबाइल एप अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । सरकारले घोषणा गरेको बिलमा आधारित करदाता प्रोत्साहन उपहार कार्यक्रम–२०८३ आगामी २१ साउन २०८३ देखि कार्यान्वयनमा आउने भएको छ। कार्यक्रम सञ्चालनका लागि आन्तरिक राजस्व विभागले आवश्यक कार्यविधिसमेत तयार गरिसकेको छ। यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी...


कुवेतमा ड्रोन आक्रमणमा परी नेपाली सवारी चालकको मृत्यु

काठमाडौँ । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ। आक्रमणमा परी तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको ज्यान गएको हो। उनी कुवेतमा सवारी चालकका रूपमा कार्यरत थिए। कुवेतस्थित नेपाली राजदूतावासले बिहीबार भएको उक्त घटनामा तामाङको...


बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ कायम भएको छ। यस्तै, सुनको...


भुकम्पको प्रिमियम जगेडा कोष शतप्रतिशतले बढ्यो, नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रिक्स जोनमै

काठमाडौं । भुकम्पको जोखिमबाट रिक्सको लागि छुटै भुकम्पीय प्रिमियम जगेडा कोष खडा गरेको बीमा कम्पनीहरुले गत बर्षको तुलनामा शतप्रतिशतले वृद्धि गरेको छ । भुकम्पको प्रिमियम जगेडा कोषमा साढे ४५ करोड रकम संचित भएको छ। गत बर्षको सोहि अवधिमा कमपनीले...


काठमाडौं, ललितपुर र मोरङमा घरजग्गा खोज्दै सूर्यज्योति लाइफ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यवसायिक तथा कार्यालय प्रयोजनका लागि काठमाडौं, ललितपुर र मोरङमा घरजग्गा खरीद गर्ने भएको छ । कम्पनीले काठमाडौं तथा ललितपुरमा न्यूनतम २४ आना र मोरङको विराटनगरमा न्यूनतम ३ कठ्ठा जग्गा खरीद गर्ने जनाएको...


खल्तीको योजना: डिम्याट–मेरोशेयर नवीकरण गर्दा १००% क्यासब्याक जित्ने अवसर

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरोशेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘१००% उपहार’ योजना सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत खल्ती मार्फत डिम्याट तथा मेरोशेयर नवीकरण गर्ने हरेक १५ दिनमा...


जनकपुरको रघुनाथपुरको हनुमान मन्दिरमा बन्ठु राउतको हत्या

काठमाडौं । धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा गएराति एकजना व्यक्तिको हत्या भएको छ । धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ३ मलहनिया घर भई रघुनाथपुरमा रहेको हनुमान मन्दिरमा राति बस्दै आएका अन्दाजी ४५ वर्षीय बन्ठु राउत गडेरीको...


सप्तकोशी डेलभपमेन्ट बैंकको नाफा ह्वात्तै बढ्यो, कस्ता छन् अन्य सूचक ?

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष (आव) को अन्तिम त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा नाफा, ईपीएस लगायतका सूचकमा उच्च वृद्धि देखिएको हो । अघिल्लो आवमा ८...


आज काठमाडौं उपत्यका सहित २० जिल्लामा बाढीको जोखिम

काठमाडौं । जल तथा मौमस विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज साउन १५ गते काठमाडौं उपत्यका सहित २० जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ । महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक,...


आज साउन १५, देशभर खीर खाएर मनाइँदै

काठमाडौं । आज साउन १५ देशभर परम्परागत रूपमा खीर खाएर मनाइँदैछ । नेपालमा असार १५ गते दही चिउरा र साउन १५ गते खीर खाने परम्परा लामो समयदेखि चलिआएको छ । वर्षायाममा धान रोपाइँको थकान मेटाउन, दूधको उपभोग बढाउन र...