चिया–कफी क्षेत्र सुधारका लागि कार्यदल गठन गर्ने मन्त्री चौधरीको निर्णय
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले नेपालको चिया तथा कफी क्षेत्रको सुधार र प्रवद्र्धनका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अध्यक्षसमेत रहेकी मन्त्री चौधरीले बिहीबार कीर्तिपुरस्थित बोर्डको केन्द्रीय...
पञ्चकन्या माई हाइड्रोपावरको १० लाख ६४ हजार कित्ता शेयर बिक्री गरिने
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडमा पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिको नाममा रहेको शेयरमध्ये १० लाख ६४ हजार ४२० कित्ता शेयर दोस्रो बजारमा बिक्री गरिने भएको छ । पञ्चकन्या पावर डेभलपमेन्ट प्रालिको नाममा कम्पनीको ४३ लाख १४ हजार ४२० कित्ता...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार १७ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.३२ रुपैयाँ र बिक्रीदर १५२.९२ रुपैयाँ कायम भएको छ । त्यसैगरी १० जापानिज येनको खरीददर ९.५२ रुपैयाँ...
क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा योगेश कुमार नेपाल नियुक्त
काठमाडौं । क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा योगेश कुमार नेपाल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष नेपालले शुक्रबार पद तथा गोपनियताको सपथ समेत लिएका हुन् । उनीसँग बीमा क्षेत्रमा दुई दशक लामो अनुभव रहेको छ । नेपाल लाइफ इन्स्योरेन्स, प्रभु...
बाढीको कारण प्रमुख राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौं । निरन्तर बर्षा तथा बाढीको कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ५ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति...
सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन फिर्ता
काठमाडौं । सरकार र लघुवित्त पीडित बीच पाँच बुँदे सहमति भएको छ । आज राति अर्थमन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिबीच सहमति भएको हो । यो सहमति जुटेसँगै लघुवित्त पीडितले देशभर गरिरहेका...
ग्यास अभावबीच विभागको कडाइ, काठमाडौं–ललितपुरका सात फर्म कारबाहीको दायरामा
काठमाडौँ । बजारमा खाना पकाउने ग्यासको अभाव र कृत्रिम संकटको गुनासो बढ्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न ग्यास विक्रेता तथा व्यवसायिक फर्ममा अनुगमन गरी आवश्यक निर्देशन तथा कारबाही गरेको छ। विभागले उपभोक्ता संरक्षण...
पुँजी बजारमा ऐतिहासिक सुधारको खाका: बोर्डले ल्यायो नियामकीय रूपरेखा, ५४ पृष्ठमा के-के छन् ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेपालको पुँजी बजारलाई आधुनिक, व्यवस्थित, पारदर्शी र अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउने उद्देश्यसहित धितोपत्र वित्तीय सेवासम्बन्धी मुख्य नियामकीय रूपरेखा, २०८३ सार्वजनिक गरेको छ। बोर्डले सार्वजनिक गरेको ५४ पृष्ठ लामो रूपरेखाले हालसम्म नगद कारोबारमा केन्द्रित रहेको नेपाली...
नीतिगत अन्यौलले अर्थतन्त्रलाई धक्का, जिडिपीदेखि नेप्सेसम्म असर : राष्ट्र बैंक
काठमाडौं । आर्थिक नीतिमा हुने अन्यौल र अस्पष्टताले नेपालको अर्थतन्त्रलाई बहुआयामिक रूपमा कमजोर बनाउने तथ्य नेपाल राष्ट्र बैंकको नयाँ अध्ययनले औंल्याएको छ। नीतिगत अस्थिरताले आर्थिक वृद्धिदर घटाउने, निजी क्षेत्रको लगानी र बैंकिङ कर्जा संकुचित बनाउने, सेयर बजारमा तीव्र गिरावट...
वीरगञ्जमा पुनः निषेधाज्ञा
काठमाडौँ । पर्सा प्रशासनले वीरगञ्जमा पुनः निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको जनाएको हो। जारी आदेशअनुसार वीरगञ्ज महानगरपालिका भित्र तोकिएको क्षेत्रमा पाँच जनाभन्दा...
नाइमा मोबिलिटी एक्स्पोमा पहिलोपटक सार्वजनिक हुँदै निसान टेकटन
काठमाडौँ । नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले विश्व बजारमा हालै सार्वजनिक गरिएको अल–न्यू निसान टेकटनलाई पहिलोपटक नेपालमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत नयाँ प्रिमियम एसयूभी टेकटन नेपाली बजारमा प्रदर्शन गर्न लागेको...
सरकार र लघुवित्त पीडितबीच दोस्रो दिन पनि वार्ता जारी
काठमाडौं । सरकार र आन्दोलनरत लघुवित्त पीडितबीचको दोस्रो दिनको वार्ता शुक्रबार अर्थ मन्त्रालयमा सुरु भएको छ। यसअघि बिहीबार भएको पहिलो चरणको वार्ता कुनै निष्कर्षमा पुग्न नसकेपछि दुवै पक्ष पुनः छलफलमा बसेका हुन्। लघुवित्त पीडितहरूले आफ्ना माग सम्बोधन गर्न दबाब...
शान्ति–सुरक्षा कायम गर्न सरकार बहुपक्षीय रणनीतिमा : बालेन्द्र शाह
काठमाडौँ । बालेन्द्र शाहले सुनसरी लगायतका जिल्लामा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर रूपमा सक्रिय रहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार मधेस प्रदेशबाट प्रतिनिधित्व...
साम्प्रदायिक/सामाजिक सद्भावमा खलल पुऱ्याउने ८ जना पक्राउ
काठमाडौं । साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा र धनुषाबाट गरी ८ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा सिराहाका ५ जना र धनुषाका ३ जना रहेका छन्। उनीहरूले सामाजिक सद्भाव बिथोल्ने...
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा पूर्ण अशक्तता सुविधा अन्तर्गत ५० लाख दाबी भुक्तानी
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित हरि प्रसाद काफ्ले लाई ५० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । बीमित काफ्लेले विसं २०७६ सालमा कम्पनीको काठमाडौं शाखामार्फत रिलायबल सुलभ जीवन बीमा योजनाअन्तर्गत २० वर्षे...
यी हुन् सिटिजन लाइफका गत वर्षका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्ताहरूले आर्थिक वर्ष २०८२/०८३ मा आक्रामक रूपमा जीवन बीमा व्यवसाय विस्तार गर्दै उत्कृष्ट उपलब्धि हासिल गरेका छन्। कम्पनीका अनुसार अभिकर्ताहरूको अथक मेहनत र समर्पणका कारण लाखौँ नागरिकलाई जीवन बीमाको दायरामा ल्याई जीवन...
शेयर बजारमा हरीयाली फर्किदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं। साताको अन्तिम कारोबारको दिन नेप्सेमा सकारात्मक सुधार आएको छ। आज रिदि पावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, ग्लोबल आइएमई बैंक, सेन्ट्रल फाइनान्स, रिलायन्स स्पिङ्ग मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाईड्रोपावर, आँखु खोला। एनआरएन इन्फ्रास्टक्चर, सिद्धार्थ बैंक र हिमालयन...
शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.९६ अकंले बढेर २६८५.५४ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको ८८ लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड २५ लाख रुपैयाँको कारोबार भएको हो । शुक्रबार १८०...
४ दिनको राताम्यपछि बजारमा सुधारः लगानीकर्ताको मनोबल अझै कमजोर, किन छ त्रास ?
काठमाडौं । लगातार चार कारोबार दिनसम्म ओरालो लागेको शेयर बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार भने सामान्य सुधार देखिएको छ । यद्यपि सूचकमा आएको यो सुधारले बजारको समग्र मनोविज्ञानमा खासै परिवर्तन ल्याउन सकेको छैन । पछिल्ला दिनमा दैनिक कारोबार...
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएका इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्जिनियर (कम्प्युटर) पदमा कार्यरत राकेश कुमार दासविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा दासले भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटनाबाट...




















