१२ हजार घुस लिएको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सव–डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार दायर गरेको आरोपपत्रअनुसार काष्ठ उद्योगका लागि...
सोमबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२० अकंले घटेर २६८४.३३ बिन्दुमा कायम भएको छ । आज ३४९ कम्पनीको १ करोड १४ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको हो । सोमबार १२६...
आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
काठमाडौं । गत साता सुधारको संकेत दिएर बन्द भएको शेयर बजार यो साताको पहिलो कारोबारको दिन अर्थात सोमबार बजार घटेको छ। आज रिलायन्स स्पिङ्ग मिल्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, रिदि सिमेन्टस, ग्लोबल आइएमई बैंक, सप्तकोशी विकास बैंक, एनआरएन...
सुस्त पुँजी बजारः हैरानीमा शेयर लगानीकर्ता, किन सरकारका प्रयास असफल ?
काठमाडौं । लगातार चार कारोबार दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक गत शुक्रबार सामान्य सुधार देखिए पनि त्यो उत्साह एक दिनमै सेलाएको छ । साताको पहिलो कारोबार दिन सोमबार बजार पुनः घटेसँगै लगानीकर्तामा निराशा बनेका छन् ।...
एलआईसी नेपालका तीन उत्कृष्ट अभिकर्ताहरुले गत बर्षमा कति प्रिमियम भित्र्याए ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल) मा गत आर्थिक वर्षमा तीन उत्कृष्ट व्यवसाय गर्न सफल भएका अभिकर्ताहरु घोषित भएका छन् । अभिकर्ताहरुले हजारौं नागरिकहरुको बीमा गराई कम्पनीको व्यवसायमा महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् । कम्पनीमा देशैभरीबाट सहभागिहरुलाई उछिन्दै...
बजारमा ग्यासको कृत्रिम अभाव, कालाबजारी मौलायो: उपभोक्ता मञ्च
काठमाडौं । उपभोक्ता मञ्च नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको दाबी गर्दै त्यसमा संलग्नमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। सोमबार मञ्चका प्रवक्ता उज्वलराज गौतमद्वारा जारी विज्ञप्तिमा भारतबाट ग्यास आयात, ढुवानी र आपूर्ति...
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
काठमाडौँ । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो। भट्टराईमाथि शाखा अधिकृतका रूपमा कार्यरत रहँदा तिब्बती शरणार्थीलाई गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरी...
९० दिनदेखि बेपत्ता जियोलोजिस्टलाई मन्त्रालयको अन्तिम चेतावनी, १५ दिनभित्र स्पष्टीकरण माग
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा भूगर्भ विभागमा कार्यरत जियोलोजिस्ट गौतम प्रसाद खनालसँग १५ दिनभित्र स्पष्टीकरण (सफाइ) पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ। लामो समयदेखि बिना सूचना कार्यालयमा अनुपस्थित रहेपछि मन्त्रालयले उनीविरुद्ध विभागीय कारबाही प्रक्रिया...
सिन्धुलीमा बसको ठक्करपछि कार सुनकोशीमा खस्यो
काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर क्षेत्रमा सुनकोशी नदीमा एउटा कार खसेको छ। घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्धार तथा खोजीका लागि घटनास्थलतर्फ परिचालन भएको हो । प्रारम्भिक विवरणअनुसार कारलाई बसले ठक्कर दिएपछि...
गत आवमा लघु जीवन बीमकले गरे १ अर्ब २१ करोडको व्यवसाय
काठमाडौं । गत आर्थिक वर्ष (आव) मा नेपालमा सञ्चालनमा रहेका ३ वटा लघु जीवन बीमा कम्पनीहरूले १ अर्ब २१ करोड ८ लाख ९५ हजार रुपैयाँ बराबरको व्यवसाय गरी कुल बीमाशुल्क संकलन गरेका छन् । सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफले...
चौथो त्रैमाससम्ममा जीवन बीमकको प्रथम बीमाशुल्क २३% ले बढ्यो, वृद्धिदरमा अधिकांश कम्पनी आक्रामक
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको गत आर्थिक वर्ष २०८२।०८२ मसान्तसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ । उक्त तथ्याङ्कअनुसार कम्पनीहरूको प्रथम बीमाशुल्क आर्जन २२.९७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्ष २०८१।०८२ मा १४ जीवन बीमा कम्पनीहरूले ४०...
जीवन बीमकको नवीकरण बीमाशुल्क ९.३६ प्रतिशतले बढ्यो, आइएमई र सिटिजनको उच्च वृद्धि
काठमाडौं । गत आर्थिक वर्षमा स्थापित १४ वटा जीवन बीमा कम्पनीहरूले १ खर्ब ५० अर्ब ६१ करोड ५७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो वर्षको १ खर्ब ३७ अर्ब ७३ करोड ३ लाख रुपैयाँको तुलनामा...
सिटिजन लिडर्स नाइट २०२६ भव्य रुपमा सम्पन्न, भेषराज भट्टराई बने स्टार एजेन्सी म्यानेजर
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आयोजना गरेको ‘सिटिजन लिडर्स नाइट २०२६’ कार्यक्रम २०८३ साउन १६ गते (१ अगस्ट २०२६) काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा भव्य र सभ्य वातावरणमा सम्पन्न गरेको छ । दशैभरिका उत्कृष्ट बीमा अभियकर्ताहरुको राष्ट्रिय भेला...
एक वर्षमा जीवन बीमकको व्यवसाय १२.४३% ले बढ्यो, वृद्धिदरमा आक्रामक आइएमई र सिटिजन
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२।०८३ मा दुई खर्ब १ करोड ९१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा...
जीवन बीमा कम्पनीहरूद्वारा १२ महिनामा २ खर्ब बीमाशुल्क संकलन, कुन कम्पनीले कति?
काठमाडौं । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीलेहरूले २ खर्ब १ करोड ९१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरूले साउनदेखि असार मसान्तसम्म गरी १२ महीनामा बीमा पोलिसी बिक्री मार्फत् उक्त बीमाशुल्क संकलन...
लघुवित्त क्षेत्रमा अर्को मर्जर, सामुदायिक र सञ्जीवनीबीच सम्झौता
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने तथा गाभिने (मर्जर) प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। दुवै संस्थाबीच साउन १८ गते मर्जर प्रयोजनका लागि प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो। त्यसपछि...
जन्मदिनमा छोरालाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह, वैवाहिक वर्षगाँठ लगायतका विशेष अवसरमा खर्चिलो उपहारभन्दा भविष्य सुरक्षित गर्ने उद्देश्यका साथ जीवन बीमा पोलिसी उपहार दिने संस्कार विस्तारै स्थापित हुँदै गएको छ। आर्थिक जोखिम व्यवस्थापन, बचत गर्ने बानीको विकास तथा दीर्घकालीन आर्थिक...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम...
मध्यराति पूर्वका चर्चित उद्यमीको घर र कार्यालयमा प्रहरीको छापा, उद्योगी व्यवसायीहरु सशंकित
काठमाडौं । नेपाल प्रहरीले आज मध्यराति विराटनगरस्थित चर्चित उद्यमी प्रकाश मुन्दडाको घर कार्यालयमा छापा मारेको छ । स्थानीयबासी र विराटनगरस्थित पत्रकारहरुका अनुसार आज विहान ३ बजेदेखि ५ बजेको बीचमा सिएनआई कोशी प्रदेशका उपाध्यक्ष तथा देवेनरा ग्रुपका अध्यक्ष प्रकाश मुन्दडाको...
बीमा कम्पनीहरुलाई वैदेशिक रोजगारको दाबी ढिलाई गरे अन्य विकल्प खोज्न बाध्य हुने श्रममन्त्रीको चेतावनी
काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बीमा कम्पनीहरूले वैदेशिक रोजगार बीमा दाबी भुक्तानीमा ढिलासुस्ती गरे अन्य विकल्प खोज्न बाध्य हुने बताएका छन् । बीमा कम्पनीहरूले वैदेशिक रोजगारीमा रहेका श्रमिकको बीमा दाबी भुक्तानी सहजै नगर्ने गरेको गुनासो गरेका...



















