काउली सस्तिदा फर्सी महंगियो, अरू तरकारीको भाउ कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले तोकेको मूल्य अनुसार स्थानीय काउली ५ रुपैयाँले सस्तिएर २५ रुपैयाँमा झर्दा हरियो फर्सीको भने बढेर ३५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम...
आज लोकतन्त्र दिवस मनाइँदै
काठमाडौं । आज वैशाख ११ गते देशका विभिन्न स्थानहरूमा विविध कार्यक्रमको आयोजना गरी लोकतन्त्र दिवस मनाइँदै छ। नेपाल विक्रम् सम्वत् २०६३/६३ सालको जनआन्दोलनपछि पुनः स्थापित लोकतन्त्रको सम्झनामा हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ। तत्कालीन राजा ज्ञानेन्द्र...
स्वाभिमान लघुवित्तको खुद नाफा ह्वात्तै बढ्यो
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ह्वात्तै बढेको छ। कम्पनीले गत वर्षको चैत त्रैमाससम्म जम्मा १८ लाख रुपैयाँ मात्रै खुद नाफा गरेकोमा चालू आवको सोही...
अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ११ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १३६.३८ रुपैयाँ र बिक्रीदर १३६.९८ रुपैयाँ कायम भएको छ जुन अघिल्लो दिनको तुलनामा बढेको हो। आज युरोपियन...
बीमा दाबी भुक्तानी लिन सानिमा जिआईसीको आग्रह
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितहरूलाई कम्पनीमा सम्पर्क गरी दाबी भुक्तानी प्राप्त गर्न आग्रह गरेको छ। कम्पनीमा परेका दाबी निवेदनहरूमध्ये केही निवेदन लामो समयदेखि फर्छ्यौट हुन नसकेको भन्दै कम्पनीले सम्बन्धित बीमितलाई आवश्यक कागजात...
आगामी बर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गरिने भएको छ । सभामुख देवराज घिमिरेले बुधबार प्रमुख सचेतकहरूसँगको छलफलपछि नीति तथा कार्यक्रम पेश गर्ने तय भएको हो । वैठकमा आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल...
सरकारको निर्णयविरुद्ध बोलेपछि ऊर्जा राज्यमन्त्री तामाङ पदमुक्त
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङलाई पदमुक्त गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति कार्यालयले बुधबार अपराह्न तामाङलाई पदमुक्त गरेको हो । सरकारको निर्णय सार्वजनिकरूपमा अस्वीकार गर्दै विरोध जनाएपछि प्रधानमन्त्री ओलीले तामाङप्रति असन्तुष्टि...
शिक्षामन्त्री रघुजी पन्त
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व अब एमाले नेता रघुजी पन्तले सम्हाल्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई मन्त्री बनाउने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । पन्तको शपथ कार्यक्रम भोलिका लागि तय गरिएको...
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको जिम्मेवारी हो: अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयहरुको भएको बताएका छन् । ‘अहिलेसम्म सम्पूर्ण पूँजीगत खर्चको दायित्व अर्थ मन्त्रालयको जस्तो भएको छ, अर्थ मन्त्रालयमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा अर्थमन्त्री पौडेलले भने,(अर्थ...
ट्रम्पको चीनसँगको व्यापार युद्धमा लचकता : ‘महसुल धेरै घट्नेछ तर शून्य हुने छैन’
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको व्यापार युद्धमा केही लचक देखाउने संकेत दिएका छन् । निरन्तर बजार अस्थिरताबीच ट्रम्पले चिनियाँ सामानमा लगाइएको उच्च महसुल ‘धेरै घट्नेछ, तर शून्य भने हुने छैन’ भन्दै पछिल्लो धारणा सार्वजनिक गरेका हुन् । ह्वाइट हाउसमा...
विश्व बैंकको प्रक्षेपण: चालु वर्षमा नेपालको आर्थिक वृद्धि ४.५ प्रतिशतमा सीमित, वित्तीय प्रणालीमा दीर्घकालीन चुनौती
काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धि दर ४.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ। मंगलबार सार्वजनिक गरिएको ‘साउथ एशिया डेभलपमेन्ट अपडेट, २०२५’ प्रतिवेदनमा नेपालको वृद्धिदर यसअघि अनुमान गरिएको भन्दा कमजोर हुने उल्लेख गरिएको...
दुई लघुवित्त कम्पनीको शेयर मूल्य समायोजन, भोलि कतिमा खुला हुन्छ कारोबार?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरिएको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको हो। स्वाभिमान लघुवित्तले आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस...
सानिमा बैैंकमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?
काठमाडौँ । सानिमा बैंक लिमिटेडले डेभलपर पदमा कर्मचारी माग गरेको छ। बैंकले असिस्टेन्टदेखि सुपरभाइजर तहसम्मको कर्पोरेट पोजिसनअन्तर्गत डेभलपर पदमा योग्य तथा सक्षम उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो। सूचना प्रविधि क्षेत्रमा रुचि राख्ने र बैंकिङ सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै अघि...
यी हुन् सोमबारको मन्त्री परिषद् बैठकका १९ निर्णय (सूचीसहित)
काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबारको मन्त्री परिषद बैंठकका १९ निर्णय सार्वजनिक गरेका छन् । सञ्चारमन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा गुरुङले सार्वजनिक गरेको सूचीअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्ने निर्णय भएको छ । बैठकले वैदेशिक सहायता...
देउवा बैंककबाट फर्किएपछि गर्भनर नियुक्त हुन्छ: मन्त्री गुरुङ
काठमाडौँ । सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिको प्रक्रिया प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विदेश यात्राबाट फर्किएपछि अघि बढाउने जनाएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग कुराकानी...
लक्जरी सवारीको दौडमा बिवाईडी, डेनजा ‘जेड’ मोडेलमार्फत पश्चिमी ब्रान्डलाई चुनौती
काठमाडौँ । चिनियाँ विद्युतीय सवारी साधन निर्माता बिवाईडीले विश्वव्यापी बिक्रीमा पुरानो प्रतिस्पर्धी टेस्लालाई पछि पारिसकेको छ। अब कम्पनीको नजर उच्चस्तरीय लक्जरी सवारी बजारमा केन्द्रित भएको देखिन्छ। बिवाईडीको प्रिमियम ब्रान्ड डेनजाले चीनको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी अटो साङ्घाई मा बुधबार...
क्रेष्ट र नेपाल माइक्रोको शेयरमा सर्किट, अन्य कुनको कति बढ्यो ?
काठमाडौँ । शेयर बजार ओरालो लागेको छ । आज लगातार चौथो दिन बजार घट्न पुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.४४ अकंले घटेर २६५५.८८ बिन्दुमा कायम भएको छ। आज ३०८ कम्पनीको १ करोड ८४ लाख कित्ता शेयर किनबेच...
यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?
काठमाडौं । यो साता निरन्तर घटेको छ । गर्भनर नियुक्ति विवादको प्रभाव देखिएको लगानीकर्ताहरु बताँउछन् । नेप्से ओरालो लाग्दा रादी जलविधुत्को सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, नाग्दी पावर, सानिमा माई, हाईड्रोइलेक्टिसिटि, नेपाल पुनर्बीमा, हिमाालयन रि, बलेफि पावर,...
पुँजी बजार राताम्यः लगातार चौथो दिन समेत घट्यो, किन निराश छन् लगानीकर्ता ?
काठमाडौं । नेपाली शेयर बजार चार दिन लगातार ओरालो लागेको छ, जसले लगानीकर्तामा निराशा पैदा गरेको छ । बजार स्थिर अवस्थामा घुमिरहेको भएता पनि अल्पकालीन लाभ लिने लगानीकर्ताको मनोवृत्तिले समग्र कारोबारमा उत्साह थप्न सकिरहेको छैन । बजारमा देखिएको स्थिरता...
उजुरी चुलिएपछि सहकारीमा काठमाडौं महानगरको नजर, ४ अर्बभन्दा बढी फिर्ता माग
काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थामा देखिएको ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको वचत फिर्ता मागसहितको उजुरीलाई मध्यनजर गर्दै अनुगमन प्रक्रिया तीव्र बनाएको छ । महानगरको सहकारी विभागले चालु आर्थिक वर्षमा ५० वटा सहकारी संस्थाको अनुगमन गर्ने लक्ष्यसहित हालसम्म...




















