लेखा समितिमा नयाँ स्टकको चलखेल र घाटामा गएका कम्पनीले पनि आईपीओ जारी गर्न दिएको बिषयमा छलफल
काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा नयाँ स्टकको बिषयमा छलफल भएको छ । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले नयाँ स्टक एक्सचेञ्ज दिने भनेर ठूलो आर्थिक चलखेल भएको गुनासो बढेको बताए । नेप्सेको क्षमता क्षमता बढाउनु पर्नेमा अर्को स्टकलाई...
कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैंकको स्वीकृती
नेपाल राष्ट्र बैंकले कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न स्वीकृती दिएको छ । बैंकले १८औं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरेर स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको थियो । राष्ट्र...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई ट्रिपल बी रेटिङ, मध्यम स्तरको क्रेडिट जोखिम
काठमाडौं नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आइसीआरए एनपी इस्युअर रेटिङ ट्रिपल बी रेटिङ पुनःस्थापित गरेको छ। आइसीआरए नेपालले यस रेटिङलाई पुनःस्थापित गर्दै बैंकको वित्तीय दायित्व समयमा पूरा गर्नका लागि मध्यम स्तरको सुरक्षाको संकेत गरेको छ। यस प्रकारका रेटिङ भएका...
नेपाल माइक्रो इन्स्योरेन्स र मन्जुश्री फाइनान्सबीच व्यवसाय विस्तार गर्ने सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र मन्जुश्री फाइनान्स बीच व्यवसाय विस्तार गर्ने उद्देश्यका साथ सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र रिमाल र फाइनान्सका सीईओ तेज राज तिमिल्सिनाले हस्ताक्षर गरेका हुन् । फाइनान्सको केन्द्रीय कार्यालयमा...
सरकारी बैंकका प्रमुखलाई बोलाएर अर्थमन्त्रीले के भने ?
काठमाडौँ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले परिवर्तित सन्दर्भमा रणनीतिक योजना बनाएर उचित प्रतिफल आउने गरी काम गर्न सरकारी बैंक तथा वित्तीय र गैर वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तथा लाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित...
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
काठमाडौँ । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो । बैंकले एक कार्यक्रम आयोजना...
सरकारी अस्पतालको चाप कम गर्न सुरक्षा निकायसँग सहकार्य प्रस्ताव
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा बिरामीको चाप घटाउन सरकारी लगानीका सुरक्षा निकायद्वारा सञ्चालित अस्पतालहरुसँग सहकार्य प्रस्ताव गरेका छन् । प्रहरी महानिरीक्षक तथा सैन्य अधिकारीहरुसहित सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाका प्रमुखहरुसँगको बैठकका क्रममा मन्त्री पौडेलले सरकारी...
आईटी क्षेत्रको विकास र प्रवर्धनमा सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री ओली
काठमाडौैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आईटी क्षेत्रको विकास र प्रवर्धनको लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । मंगलबार आइटी उद्यमीसँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालमा विकास गर्ने मुख्य कुरा भनेको आइटीको दक्ष र सक्षम जनशक्ति रहेको...
एक वर्षमा हिमालयन बैंकका सीईओ राणाको मोबाइल खर्च साढे १३ लाख
काठमाडौँ। हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले आर्थिक वर्ष २०८०/०८१ मा तलब र भत्ताबापत २ करोड १५ लाख २ हजार ३२९ रुपैयाँ बुझेका छन्। बैंकको वार्षिक प्रतिवेदनअनुसार सीईओ राणाले तलबबापत १ करोड ८६ लाख, भत्ताबापत १५ लाख...
के बीमा कम्पनीको शेयर खरिदन गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ पछिल्लो शेयरमूल्य
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । शेयर बजार बढेसँगै बीमा कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् । नेपाली बीमा बजारका सूचीकृत सम्पूर्ण कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् । लाइफ इन्स्योरेन्स...
आकांक्षी एक दर्जनमध्ये नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको लागि एक जनाको मात्रै आवेदन
काठमाडौं । अर्थमन्त्रालयमा नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदको लागि एक जनाको आवेदन परेको छ। एक दर्जनभन्दा बढी आकाक्षी देखिएपनि आजसम्म मन्त्रालयम भने एकजनाको मात्रै आवेदन परेको हो । प्राधिकरणको अध्यक्ष पदको लागि माघ ११ गते कार्यालय समयसम्म अर्थ मन्त्रालयको...
भोलिदेखी काठमाडौँका यी क्षेत्रमा विद्युत अवरुद्ध हुने
काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बुधबारदेखि १० दिनसम्म दैनिक पाँच घण्टा विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले मंगलबार जारी गरेको सूचनाअनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रका क्षेत्रमा भूमिगत विद्युत लाइन निर्माण कार्यका लागि विद्युत...
बीमा प्राधिकरणलाई सम्पति शुद्धीकरणको सूचना दिन बीमा कम्पनीहरुको अटेर
काठमाडौं । बीमा प्राधिकरणलाई सम्पति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जानकारी दिन बीमा कम्पनीहरु अटेर गदैै आईरहेका छन् । हाल संचालनमा रहेका आधा बीमा कम्पनीहरुले समयमा सम्पति शुद्धीकरणका सूचना समयमा नदिने परिपाटी नै बनेको बीमा प्राधिकरणका...
मन्दाकीनी हाइड्रोपावरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । मंगलबार सामान्य अंकले शेयर बजार बढेसँगै मन्दाकीनि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, सप्तकोशी डेभलपमेन्टको शेयरमूल्य .०६ प्रतिशत, न्यादी हाइड्रोपावरको ७.५३ प्रतिशत,...
वित्तीय रिपोर्टले दोधारमा लगानीकर्ताः कारोबार भने ६ अर्ब, फाइनान्स सेक्टरका लगानीकर्ताले गुमाए कराडौं
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले लगानीकर्तालाई अन्योलमा पारेको छ । अधिकांश कम्पनीहरूको खराब कर्जा वृद्धि भइरहेको देखिएपछि नाफामा प्रत्यक्ष असर परेको छ । यसले लगानीकर्ताहरूलाई भविष्यको सम्भावित जोखिमबारे सतर्क बनाएको छ ।...
सीईडीबि होल्डिङस र सप्तकोशी डेभलपमेन्ट बैंकका लगाानीकर्ता झुम्मिए, यी हुन् सर्वाधिक खरिद–बिक्री भएका कम्पनीहरु
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । मंगलबार शेयर बजारमा सीईडीबि होल्डिङसको सबैभन्दा बढी कारोबार भएको छ । यसदिन कम्पनीको २३ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, आज...
उजुरी अध्ययनका लागि लेखा समितिले बनायो सांसद सन्जय गौतमको नेतृत्वमा समिति
काठमाडौँ । लेखा समितिले उजुरी अध्ययनका लागि समिति गठन गरेको छ । कांग्रेस सांसद सन्जय गौतमको नेतृत्वमा समितिको उजरी अध्ययन समिति गठन गरिएको हो । मंगलबार बसेको सार्वजनिक लेखा समितिले समिति गठन सात सदस्यीय समिति गठन गरेको छ ।...
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेलाई कारबाही गर्ने निर्णय गरेको छ। क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेको छ। यसको अर्थ क्यानले आयोजना गर्ने...
टाट पल्टिदै नारायणी डेभलपमेन्टः खराब कर्जा ४३.६९ प्रतिशत, नाफा र इपिएस ऋणात्मक
काठमाडौँ । राष्ट्र बैंकले कारबाहीको तयारी गरेको नारायणी डेभलपमेन्ट बैंकको वित्तीय सूचक संकटग्रस्त अवस्थामा रहेको छ । कम्पनीको खराब कर्जा चुलिँदा जाँदा नाफा ऋणात्मक रहेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा नारायणीको खराब कर्जा ४३.६९ प्रतिशत पुगेको...
एशियन मिटमा नियामक निकायहरूको अभ्यास, रिक्स वेस क्यापिटलदेखि बीमाको बढ्दो जोखिमबारे छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा काठमाडौंमा हिजोदेखि बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन एशियन मिट सुरु भएको छ । बीमा क्षेत्रमा बढ्दो जोखिमको बारेमा समीक्षा गरिदै कार्यक्रम संचालन गरिएको छ । इन्टरनेशनल एसोशियसन अफ इन्स्योरेन्स सुपरभाइजर्स (आईएआईएस), एशियाली विकास बैंक (एडीबी)...




















