निजामति कर्मचारी भ्रष्टाचारी ठहरिए पेन्सन नपाउने

काठमाडौं ।  अवकाशप्राप्त कर्मचारी भ्रष्टाचारी ठहरिए निवृत्तिभरण रोकिने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा अन्तिम चरणमा रहेको सङ्घीय निजामती सेवा विधेयकमा यस्तो व्यवस्था राख्न सांसदहरू सहमत भएका हुन्। सङ्घीय निजामती सेवा विधेयकमा सरकारले अवकाश भई निवृत्तिभरण वा...


अवरुद्ध सिमेन्ट निर्यात फेरि खुल्यो, भारतीय बजारमा पुनः जम्दै नेपाली ब्रान्ड

काठमाडौँ । नेपालको अर्थतन्त्रको समग्र स्वास्थ्य हेर्दा लामो समयदेखि देखिँदै आएको एउटा स्थायी घाउ हो – व्यापार घाटा । देशले आयात गरेभन्दा निर्यात अत्यन्तै कम हुँदा यो घाटा हरेक वर्ष बढ्दो छ । यस्तो अवस्थामा नेपाली सिमेन्ट उद्योग भने...


बीमा प्राधिकरणको मुद्दा हेर्न नमिल्नेमा, अर्को दिन बहस हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले योग्यता नै नपुगी झुठो विवरण पेश गरी मन्त्रिपरिषदलाई नै झुक्याएर नियुक्ती लिएको भन्दै परेको रिट आज हेर्न नमिल्नेमा परेको छ । आज बसेको इजालास नं ८ का न्यायाधिश बिनोद शर्मा र...


गोबिन्द घिमिरेले सम्हाले एनएमबि बैंकको नेतृत्व

काठमाडौं । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी गोबिन्द घिमिरेले मंगलबारदेखि औपचारिक रूपमा सम्हालेका छन्। पूर्व सीईओ सुनिल केसीको कार्यकाल बाफिया ऐनअनुसारको अधिकतम ८ वर्षे अवधि पुगेपछि बैंकको नेतृत्व परिवर्तन भएको हो। संचालक समितिले यसअघि फागुनमै घिमिरेलाई...


सलिकोले वैशाख २६ देखि अभिकर्ता तालीम सञ्चालन गर्ने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख २६ देखि २९ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालीम सञ्चालन गर्ने भएको छ। कम्पनीका अनुसार प्लस टू पास गरेकाले तालीम लिन सक्नेछन् भने यसका लागि शैक्षिक र नेपाली नागरिकताको प्रमाणपत्र...


पियोर इनर्जीको आइपीओ भोलि बाँडफाँट हुने, कति जना हुन्छन् मख्ख ?

काठमाडौँ । पियोर इनर्जी लिमिटेडको आइपीओ भोलि बैशाख ११ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बिहिबार बिहान ८ः३० बजे आइपीओ बाँडफाँट गरिने भएको हो । आइपीओमा अन्तिम दिनसम्म २ अर्ब २७ करोड ४२...


राष्ट्रिय स्तरका विकास बैंकको लाभांश: कामना र मुक्तिनाथले लगानीकर्ता मख्ख बनाउन सक्ने, अन्य कुनको क्षमता कति?

काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकको लाभांश क्षमतामा सुधार भएको देखिएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश बैंकहरुको औसत लाभांश क्षमता वृद्धि भएको हो । चालु आवको चैत मसान्तसम्ममा ८ राष्ट्रिय स्तरका...


राष्ट्र बैंकद्वारा आज ३५ अर्ब रुपैयाँ बजारबाट संकलन गर्दै

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज बैशाख १० गते बजारबाट ३५ अर्ब रुपैयाँ सटही गर्न लागेको छ। बैंकिङ्ग प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्नका लागि केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो। राष्ट्र बैंकले आजै दिउँसो...


गभर्नर विवादसम्बन्धी रिट न्यायाधीशद्वय शर्मा र पाण्डेयको इजलासमा

काठमाडौं । गभर्नर नियुक्तिसँग जोडिएको विवादमाथिको रिट र पूरक निवेदन आज सर्वोच्च अदालतको न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ। ६५ वर्ष उमेर हद नाघेका व्यक्तिलाई समेत गभर्नर नियुक्त गर्न सकिने गरी संशोधित ‘सार्वजनिक निकाय पदाधिकारी...


डोटीमा मिनि ट्रक दुर्घटनाः तीन जनाको ज्यान गयो

काठमाडौँ । डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गोल्डेनमा बुधबार बिहान भएको एक सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको नम्बर प्लेट (०१–००१ ख ३४२८) रहेको खाद्यान्न तथा खुद्रा सामग्री लोड गरिएको मिनि ट्रक बिहान...


नयाँ रेकर्डबाट ह्वात्तै घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला ७ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको...


आईपीओ प्रस्ताव सहित ट्रष्ट माइक्रोले बोलायो साधारणसभा

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित आउँदो जेठ १ गते रुपन्देहीको महाराजा रिसोर्टमा बिहान सवा ९ बजे बस्ने गरी दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले आईपीओ जारीपछि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन...


एकैदिन ७० रुपैयाँले सस्तियो हरियो धनियाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कृषि उपजको मूल्य निर्धारण भएको छ। जस अनुसार आज हरियो धनियाँको भाउ ७० रुपैयाँले घटेर १६६ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यस्तै यस दिन भेडे खुर्सानी, लोकल काक्रो,...


नेरुडे मिर्मिरे लघुवित्तले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो जेठ ५ गते धुलिखेलको होटल सारथीमा बिहान ११ बजे बस्ने गरी अठारौं वार्षिक साधारणसभा बोलाएको छ। गत वर्ष शेयरधनीहरूलाई लाभांश नदिएको यस कम्पनीले यस वर्ष पनि लाभांश नबाड्ने निर्णय गरिसकेको...


अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख १० गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १३६.०१ रुपैयाँ र बिक्रीदर १३६.६१ रुपैयाँ कायम भएको छ जुन अघिल्लो दिनको तुलनामा बढेको हो। यता युरोपियन युरो...


महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंक चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बनेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालू आवको चैत्र मसान्तसम्म बैंकको कोष लागत मात्र ५.०४ प्रतिशत रहेको छ।...


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ गतेदेखि निष्कासन गरिरहेको ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ मा आवेदन दिने म्याद थपिएको छ। निष्कासन बन्द छिटोमा वैशाख १० गते हुने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि...


स्वरोजगार र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । स्वरोजगार र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले भोलि वैशाख ११ गते बुक क्लोज गर्ने भएकाले लाभांश लिन चाहनेलाई सम्बन्धित कम्पनीको शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ। स्वरोजगार लघुवित्तले आफ्नो चुक्ता पूँजीबाट १३.५० प्रतिशत बोनस शेयर र...


निफ्राको सञ्चालकमा सुमन पोखरेल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत .रहेका पोखरेल निफ्राको सञ्चालक बनेका हुन् । यसअघि सञ्चालक रहेका रत्नराज बज्राचार्यले राजीनामा दिएपछि ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै...


पञ्चायतदेखि गणतन्त्रसम्म बीमाको एक्चुरी भारतमै निर्भर, बार्षिक अर्बौ रुपैयाँ जान्छ विदेश

काठमाडौं । एकिन तथ्याङ्क नभए पनि सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानकोे पहिलो पटक भारतमा एक्चुरी भ्यालुएसन गराउने परम्परा सुरु भएदेखि हालसम्म पनि अन्त्य भएको छैन । २०२५ सालमा स्थापना भएको राष्ट्रिय बीमा संस्थानले सुरु गरेको बीमाङ्कीय मूल्याङ्कन बहुदलीय...