शिक्षक आन्दोलनकाबीच कक्षा–१२ को परीक्षा तोकिएको मितिमै सञ्चालन हुने
काठमाडौ। शिक्षक आन्दोलनको प्रभावबीच पनि कक्षा–१२ को परीक्षा तोकिएको मितिमा सञ्चालन हुने पक्का भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले परीक्षा यथासमयमै लिने निर्णय गरेको हो। बोर्डले यसअघि नै वैशाख ११ गतेदेखि परीक्षा सुरू गर्ने तालिका सार्वजनिक...
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
काठमाडौँ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी, जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गर्दै टीभीएस ‘एक्सचेन्ज मेनिया’ सञ्चालन गर्न लागेको छ । नयाँ वर्षको सुरुवातसँगै आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै...
विजय लघुवित्तद्वारा रोल्पामा करीब २०० जनालाई वित्तीय साक्षरता प्रदान
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले रोल्पाको परिवर्तन गाउँपालिका र रोल्पा नगरपालिका–०३ स्थित खुमेलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैशाख ६ र ८ गते दुई दिनसम्म चलेको कार्यक्रममा करीब २०० जना स्थानीय सहभागी भएका थिए। ग्रामीण ठाउँमा...
भारतीय विद्युतमन्त्री खट्टर काठमाडौं आइपुगे
काठमाडौं । भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा दुईदिने भ्रमणका लागि मंगलबार बिहान काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खट्टरलाई उर्जा सचिव सुरेश आचार्य, सहसचिव सन्दीपकुमार देव र...
एक मात्र इमान्दार मन्त्री पनि बाहिरिईन्, मन्त्रिपरिषदभित्र मैनबत्ति बाल्ने कि ?
समाचार टिप्पणी आफ्नो मन्त्रिपरिषदका एक मात्र मन्त्री समेत बाहिरिएपछि प्रधानमन्त्री ओलीमाथि गम्भिर नैतिक प्रश्न उब्जिएको छ । ओली नेतृत्वको वर्तमान मन्त्रिमण्डलमा दलाल, बिचौलिया, भ्रष्टाचारी र नीतिगत सेटिङ गर्न सक्ने व्यक्ति मात्रै मन्त्री बन्न सक्ने हुन् ? भन्ने प्रश्न सामाजिक...
एकैदिन १०० रुपैयाँले महंगियो अकबरे खुर्सानी, अरू तरकारीको भाउ कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज एकैदिन हरियो अकबरे खुर्सानीको भाउ १०० रुपैयाँले बढेर ३५० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। कालीमाटी तरकारी बजार समितिले दैनिक रूपमा प्रकाशित गर्ने मूल्य अनुसार आज हरियो धनिया, कन्य र...
प्रभु इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । देशकै एक अग्रणी बीमा कम्पनी प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले चार्टर्ड अकाउन्टेन्ट र अफिसर/सिनियर अफिसर/ए.एम./डी.एम. पदका लागि दरखास्त आह्वान गरेको हो। चार्टर्ड अकाउन्टेन्ट पदमा दुई जना कर्मचारी माग गरिएको छ र यसका...
सप्तकोशी विकास बैंकको खुद नोक्सान घट्यो
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार गत वर्षको चैत मसान्तसम्मको तुलनामा यस वर्षको सोही अवधिमा बैंकको खुद नोक्सान घटेको हो। गत वर्षको चैत मसान्तसम्म बैंक ७...
नेपाल बीमा प्राधिकरण र चीनको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेसनबीच स्वास्थ्य बीमा सम्बन्धी छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरण र चीनको सिचुवान प्रान्त अन्तर्गतको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनबीच सिचुवान प्रान्तको छेङ्दुमा आज स्वास्थ्य बीमा सम्बन्धी उच्चस्तरीय छलफल सम्पन्न भएको छ । नेपालबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नेतृत्व गरेको टोली र चीनबाट...
प्रभु बैंकको ३ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
काठमाडौं । प्रभु बैंक लिमिटेडले ३ लाख ३१ हजार ५७९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये २ लाख ६२ हजार ८१० कित्ता शेयर सर्वसाधारणले र ६८ हजार ७६९ कित्ता शेयर संस्थापकले खरीद गर्न सक्नेछन्। उक्त शेयर खरीदका लागि...
रिलायबल समृद्धि योजनामा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टमेण्ट एण्ड मर्चेन्टले वैशाख ३ गतेदेखि निष्कासन गरिरहेको ‘रिलाबयल समृद्धि योजना’ मा आवेदन दिने आज वैशाख ९ गते अन्तिम दिन रहेको छ। कम्पनीले आवेदन बन्द छिटोमा वैशाख ७ गते गर्ने जनाएकोमा पर्याप्त आवेदन नपरेपछि वैशाख...
अमेरिकी डलरको भाउ घट्दा युरोको बढ्यो, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ९ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १३५.९१ रुपैयाँ र बिक्रीदर १३६.५१ रुपैयाँ रहेको छ जुन अघिल्लो दिनको तुलनामा घटेको हो। यता युरोपियन युरो एकको...
कुमारी बैंकको पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ५ लाख ६ हजार ९७२ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न चाहने संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान...
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू, के-के विषयमा हुन्छ छलफल ?
काठमाडौँ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। बैठकमा समसामयिक राजनीतिक र प्रशासनिक विषयहरूमा छलफल हुनुका साथै केही महत्वपूर्ण निर्णयहरू समेत लिइने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ। शिक्षामन्त्री विद्या भट्टराईले दिएको राजीनामा आजको बैठकबाट स्वीकृत हुने अपेक्षा...
५५ लाख विद्यार्थीको शिक्षा अधिकार हनन्, राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण
काठमाडौ। सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीहरूको शिक्षा प्राप्त गर्ने अधिकार हनन् भएको भन्दै अभिभावक सङ्घ नेपालले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ। कक्षा १२ को परीक्षा कार्यक्रम २०८२ वैशाख ११ गतेदेखि सुरु हुने गरी प्रकाशित भइसकेको छ।...
शिक्षामन्त्री विद्या भट्टराईद्वारा पदबाट राजीनामा
काठमाडौं । लामो समयदेखि जारी शिक्षक आन्दोलनको दबाबकाबीच शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी आफ्नो पदबाट राजीनामा बुझाएकी हुन् । पछिल्ला दिनमा शिक्षकहरूको आक्रोश बढिरहेको र वार्ताबाट समाधानको दिशा नदेखिएको...
बीमा दोकानद्वारा आयोजित इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट सम्पन्न, हिमालयन एभरेष्ट विजेता
काठमाडौं । बीमा दोकानद्वारा आयोजित दोस्रो संस्करणको इन्स्योरेन्स कप फुटसल टुर्नामेन्ट सम्पन्न भएको छ। जीवन बीमा, निर्जीवन बीमा, माइक्रो बीमा र पुनर्बीमा कम्पनीहरू गरी ११ ओटा बीमा कम्पनीको सहभागिता रहेको प्रतियोगिता वैशाख ७ र ८ गते काठमाडौंमा चलेको थियो।...
नागरिक लगानी कोषबाट अवकाश कोषमा सहभागीलाई एक अर्ब ५२ करोडको थप प्रतिफल वितरण
काठमाडौं । नागरिक लगानी कोषले आफ्नो बचत वृद्धि अवकाश कोष कार्यक्रमअन्तर्गत रहेका सहभागीहरूलाई एक अर्ब ५२ करोड रुपैयाँ बराबरको थप प्रतिफल प्रदान गरेको छ। कोष सञ्चालक समितिको निर्णयअनुसार २०८१ साल असार मसान्तमा कोष मौज्दात रहेका सहभागीहरूको खातामा २०८० चैत...
करारका अमिन बने करोडपती, अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरणमा कार्यरत करारका अमिन दिनेश प्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। प्राधिकरणअन्तर्गत काठमाडौँस्थित जिल्ला आयुक्तको कार्यालयबाट सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा कार्यरत यादवमाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार निवारण...
बीमा प्राधिकरणको अध्यक्ष ओझाको मुद्दा हेर्न नभ्याइनेमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको अनुभव सम्बन्धी योग्यता र उमेर समेत नपुगी नियुक्ती लिएको बिषयमा सर्वोच्च अदालतमा परेको रिट आज हेर्न नभ्याउनेमा परेर बहस हुन सकेन । आज इजलास नं ८ मा न्यायाधीश महेश शर्मा पौडेल...



















