घरजग्गा कारोबारमा सुधार, असोज महिनामै पौने ३ अर्ब राजस्व सङ्कलन

काठमाडौं । देशभर घरजग्गा कारोबारमा सुधार आएको छ । पछिल्लो केही समययता सुस्ताएको घरजग्गा कारोबारमा असोजको महिनामा उल्लेख्य कारोबार हुदै सुधार आएको हो । गत असोजमा देशभरका मालपोत कार्यालयले कुल दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ...


नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक: प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको बताएकी छन्। नेपाल संवत् ११४६ न्हूदँ समारोह समितिको कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले यस्तो बताएकी हुन्। ‘नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो। नेपाल...


आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल...


आजको मौसमः कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव

काठमाडौं । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बुधबार दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम...


मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा, कहिले देखि हुन्छ सञ्चालन ?

काठमाडौं । नेपाल–चीनबीच ल्हेन्देखोलाको मितेरी पुल पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । चीन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माणाधीन ‘बेलिब्रिज’का लागि आवश्यक पार्टपुर्जा जडान तथा पिलारसमेत ठड्याउने काम भइसकेको जनाइएको छ । सो स्थानमा रहेको पक्की मोटोरेबल पुल गत...


आज यमपञ्चकको चौथो दिन, गाई तिहार मनाइँदै

काठमाडौं । आज कार्तिक ५ गते यमपञ्चक अर्थात् तिहार पर्वको चौथो दिन देशभर गाई तिहार र गोरु हर्षाेल्लासका साथ मनाइँदैछ। यो दिनलाई हिन्दु धर्मावलम्बीहरूले गाई र गोरुप्रति सम्मान प्रकट गर्ने विशेष अवसरका रूपमा मनाउँछन्। यस दिन बिहान गाईलाई देवी...


सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रिमा

सिन्धु विकास बैंक लिमिटेडले ७ लाख १५ हजार ६३५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र जारी गर्दा विक्री नभएको यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो । कात्तिक...


सर्वदलीय बैठकमा प्रधानमन्त्रीसँगै मन्त्रीहरु पनि सहभागी

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा जारी सर्वदलीय बैठकमा प्रधानमन्त्रीसँगै ५ जना मन्त्री पनि सहभागी भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषि तथा...


सानाए ताकाइची बनिन् जापानको पहिलो महिला प्रधानमन्त्री

काठमाडौं। जापानको संसदले मंगलबार सानाए ताकाइचीलाई देशको पहिलो महिला प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको छ। राजनीति र कार्यस्थलमा वृद्ध पुरुषहरूको प्रभुत्व रहेको जापानजस्तो पितृसत्तात्मक देशका लागि यो एक ऐतिहासिक क्षण हो। आर्थिक समस्या र विभाजित राजनीतिले ग्रस्त जापानमा अमेरिकी राष्ट्रपति...


पुतलीसडकमा तीन वटा कार एक–आपसमा ठोक्किए

काठमाडौं । काठमाडौंको पुतलीसडकमा ३ वटा कार एक आपसमा ठोक्किएका छन् । मंगलबार दिउसो ११ः३० बजेतिर पदमोदयमोड चोकमा उक्त कारहरुश्र एक–आपसमा ठोक्किएका हुन् । पदमोदय चोकमा रहेको जेब्रो क्रसिङमा सबैभन्दा अघि रहेको कार रोक्किदा पछाडीबाट तिब्र गतिमा आएका दुई...


राष्ट्रिय सम्मानका साथ विपिनको महाकालीमा गरियो अन्त्येष्टि

काठमाडौं । प्यालेस्टिनी विद्रोही समूहले बन्धक बनाएको अवस्थामा मारिएका कञ्चनपुरका विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरलाई बुवा महानन्द जोशीले दागबत्ती दिएका छन् । अन्त्येष्टिअघि विपिनको शवयात्रा निकालिएको थियो। शवयात्रामा नेपालका लागि इजरायली राजदूत श्मुलिक...


म्याग्दीको राहुघाटमा ८४ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा तुँदी पावर कम्पनीले एकैसाथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरेको छ ।रघुगङ्गा गाउँपालिका–४, ७ र ८ नम्बर वडाको भूगोलमा निर्माण भएका ८४ मेगावाट क्षमताको दुईवटै आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा जोडिएको...


पोखरामा तास खेल्ने–खेलाउनेसहित २० जना पक्राउ

काठमाडौं । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको गोप्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पोखरा ९ नयाँबजारबाट ५ जना...


राजनीतिक दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मंगलबार विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छन् । उनले आउँदो फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभाको निर्वाचन तयारीका विषयमा राजनीतिक दलका नेताहरूसँग छलफल गर्न लागेकी हुन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि दलहरूसँग सरकारको तर्फबाट...


अधिवक्ता स्वागत नेपाललाई साइबर ब्यूरोले किन बोलायो ?

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अधिवक्ता स्वागत नेपाललाई बोलाएको छ । प्रधानमन्त्री सुशीला कार्कीबिरुद्ध भ्रम फैलाएको भन्दै ब्युरोलाई नेपाललाई सोधपुछको लागि बोलाएको बताइएको छ । सांसद नभएको व्यक्ति र प्रधानन्यायाधीश भइसकेको व्यक्ति प्रधानमन्त्री हुनु अयोग्य रहेको भन्दै टिप्पणी...


डेडिकेटेड र ट्रंक लाइनको महशुल नतिर्ने ६ उद्योगको लाइन मंगलबार बिहानै काटियो, कसको बक्यौता कति ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महशुल नतिर्ने ६ वटा उद्योगको बिद्युत लाइन काटिदिएको छ । प्राधिकरणले आज अर्थात मंगलबार बिहान ६ बजेदेखि उक्त उद्योगहरुको विद्युत लाइन काटेको हो । प्राधिकरणले लोडसेडिङको समयमा डेडिकेटेड तथा...


चितवनमा भयानक स्कुटर दुर्घटना, सवार दुवै जनाको मृत्यु

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–१० मा एयरपोर्ट नजिकै सोमबार राति स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राति करिब २ बजेको समयमा बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा भरतपुर–२१ बस्ने २५ वर्षीय सन्दीप घिमिरे र...


मंगलबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कुनकोे खरिद–बिक्री मूल्य कति ?

काठमाडौं। नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर...


तिहारमा कस्तो रहनेछ मौसम ?

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका...


विश्वविद्यालयको कुलपति प्रधानमन्त्री बन्ने व्यवस्था हटाउनुपर्छः शिक्षामन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्थालाई हटाउनुपर्ने बताएका छन् । सोमबार केशरमहलस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पुनले अहिले विश्वविद्यालयहरूमा राजनीति भइरहेको गुनासो आउने गरेको भन्दै विश्वविद्यालयमा राजनीति अन्त्य गर्न कुलपति प्रधानमन्त्री...