साना किसान विकास लघुवित्तको नाफा २५ प्रतिशत घट्यो, आम्दानीमा पनि गिरावट

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा नाफा सहित आम्दानीमा गिरावट आएको हो । अघिल्लो आवमा ८७ करोड ५०...


आईपीओ वित्तीय पुनरावलोकन मापदण्डबारे मर्चेन्ट बैंकरसँग सेबोनको अभिमुखीकरण

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) का लागि लागू गरिएको ‘प्रारम्भिक सार्वजनिक निष्काशनका लागि वित्तीय पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८२’ सम्बन्धमा मर्चेन्ट बैंकर संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा उच्च पदस्थ अधिकारीहरूलाई लक्षित अभिमुखीकरण तथा अन्तरक्रिया...


कप्तानगञ्ज घटानाका मृतकका परिवार र सरकारबीच सहमति, शहीद घोषणा र १० लाख क्षतिपूर्ति

काठमाडौं । श्रावण १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ कप्तानगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका मृतकको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ । कप्तानगञ्जमा दुई समुदायबीच भएको तनाब...


सेबोनले पहिलोपटक परामर्शपत्र सार्वजनिक गर्दै मार्जिन कारोबार र सर्ट सेलिङबारे माग्यो सुझाव

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजारमा नयाँ धितोपत्र वित्तीय सेवा सञ्चालनको तयारीस्वरूप पहिलोपटक परामर्शपत्र ‘कन्सल्टेशन पेपर’ सार्वजनिक गरेको छ । बोर्डले मार्जिन लेन्डिङ, धितोपत्र उधारो तथा सापटी र कभर्ड सर्ट सेलिङ लागू गर्न बजारको तयारी तथा...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.८० रुपैयाँ र बिक्रीदर १५३.४० रुपैयाँ रहेको छ । त्यसैगरी यस दिन एक अष्ट्रेलियन डलरको खरीददर १०६.५६...


सुनसरी, सिरहा हत्या काण्डको निष्पक्ष छानविन गर्ने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सरकारको नेतृत्व गरिरहेका बालेन शाहले सुनसरी, सिरहा तीन जना युवाको ज्यान जाने भएको गोली काण्डको छानविन गर्ने प्रतिबद्धता जनाएका छन् । संसदमा छलेर सामाजिक सञ्जालमार्फत राष्ट्रको नाममा सम्बोधन भन्दै जारी गरिएको एक भिडियो...


लघुवित्त पीडितसँग समितिको वार्ता सकारात्मक, शुक्रबार निर्णायक छलफल

काठमाडौं । आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच बिहीबार भएको वार्ता सकारात्मक तथा समाधानउन्मुख बनेको छ। दुवै पक्षबीच विभिन्न मागका विषयमा प्रारम्भिक छलफल भएपछि वार्ता शुक्रबार पुनः बस्ने गरी स्थगित गरिएको हो। लघुवित्त पीडितसँग संवादका लागि सरकारले अर्थ मन्त्रालयका सहसचिव...


तराई तनावबारे चेम्बर अफ कमर्सको अपिल: ‘अफवाह होइन, संवाद र सद्भाव रोजौँ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही स्थानमा हालै भएका घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।  घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै वर्तमान संवेदनशील परिस्थितिमा संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न र राष्ट्रिय...


पुराना विद्युतीय गाडी खरिदका लागि एनएमबि बैंकले ल्यायो विशेष कर्जा सुविधा

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपाङ्ग्रे विद्युतीय...


बाबा रामदेवले पतञ्जलीको सफलतापछि बीमा कम्पनी चलाउदै

काठमाडौं । उपभोक्ताले अहिलेसम्म पतञ्जलिका टूथपेस्ट, फेसवास वा घिउ जस्ता उत्पादनहरू प्रयोग गर्दै आएका छन्। अब भने बाबा रामदेवको पतञ्जलिको बीमा कम्पनी चलाउने भएको छ । बाबा रामदेव नेतृत्वको पतञ्जलि आयुर्वेदले उपभोक्ता वस्तु र आयुर्वेदिक उत्पादनको क्षेत्रबाट बाहिरिँदै वित्तीय...


वीरगञ्जमा निषेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा निषेधाज्ञा जारी गरेको छ ।जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार साँझ ५ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास...


बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा विकसित पछिल्लो परिस्थितिलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्। गृहमन्त्री सुधन गुरुङले सुनसरी घटनाको बारे...


राष्ट्रपति पौडेलको आह्वान: ‘शान्ति, सद्भाव र राष्ट्रिय एकता जोगाऔँ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै उत्पन्न विषम परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग अपिल गरेका छन्। बिहीबार जारी गरेको अपिलमा राष्ट्रपति...


मधेसमा तनाव बढेपछि गृहमन्त्री गुरुङ आज कप्तानगञ्ज जाँदै

काठमाडौँ । सुनसरीसहित मधेसका विभिन्न जिल्लामा हिंसा भड्किएपछि गृहमन्त्री सुधन गुरुङ आज सुनसरीको कप्तानगञ्ज जाने भएका छन्। बिहीबार साँझ विराटनगर विमानस्थल हुँदै मन्त्री गुरुङ कप्तानगञ्ज पुग्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ। उनीसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि त्यसतर्फ जाने तयारीमा...


सिरहा झडपमा गोली लागेका एक जनाको मृत्यु

काठमाडौँ ।  सिरहामा भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ। स्थानीय प्रशासनका अनुसार उपचारका क्रममा औरही गाउँपालिका–२ का अन्दाजी १५ वर्षीय गणेश यादवको ज्यान गएको हो। जिल्ला प्रशासन कार्यालय सिरहाले गणेश यादवको मृत्यु...


नेपालमै पहिलोपटक नयाँ प्रविधिबाट मुटुका तीन भल्भको सफल शल्यक्रिया

काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले नेपालमै पहिलोपटक ‘मिनिमली इन्भेसिभ कार्डियाक सर्जरी (मिक्स)’ प्रविधिमार्फत एउटै बिरामीको मुटुका तीन वटा भल्भको सफल शल्यक्रिया गरेको जनाएको छ। अस्पतालका कार्डियाक विभाग प्रमुख डा. अनिल भट्टराईको नेतृत्वमा चिकित्सकहरूको टोलीले करिब...


सुनसरी घटना र जातीय द्वन्द्वबाट राजा ज्ञानेन्द्र शाह दुःखी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी जिल्लामा भएको जातीय तनाव तथा त्यसबाट उत्पन्न हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई आपसी सद्भाव, सहिष्णुता र एकताको मार्गमा अघि बढ्न आग्रह गरेका छन्। साउन १४ गते निर्मल निवासस्थित संवाद सचिवालयमार्फत...


कप्तानगञ्ज गोलीकाण्ड: उपचाररत घाइतेको पनि मृत्यु

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज घटनामा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो। उनी प्रहरीको गोली लागेर...


जागिर दिलाइदिने बहानामा ५ लाख घुस, गाउँपालिका उपाध्यक्षविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र तत्कालीन एमआईएस अपरेटर सुरेश कहारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गाउँपालिकामा जागिर लगाइदिने बहानामा ५ लाख रुपैयाँ घुस लिएको आरोपमा आयोगले बिहीबार विशेष अदालत, काठमाडौँमा...


बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अकंले घटेर २६७२.५८ बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको ७५ लाख ४८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँको कारोबार भएको हो । बिहिबार ५९...