सत्ता गठबन्धन संकटमा पर्ने भएसँगै देउवाको प्रस्ताव मान्न ओली सहमत

काठमाडौं । गभर्नर नियुक्ती काण्डले सत्ता गठबन्धन संकटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गभर्नरको नाम दिन भनेका छन्। गत चैत २४ गते नै गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिए पनि सरकारले...


राप्रपाको निषेधित क्षेत्रमा प्रदर्शनको घोषणा, वैशाख ७ मा काठमाडौंमा उत्रने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ। बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमै विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले...


ग्रामीण तहमा बीमा सचेतना फैलाउँदै लिबर्टी माइक्रो लाइफ, सीइओ र मार्केटिङ प्रमुखको देशव्यापी दौडधुप

काठमाडौँ । नयाँ वर्ष २०८२ को प्रारम्भसँगै लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सचेतना अभिवृद्धि गर्न देशका विभिन्न भूभागमा सशक्त अभियान सञ्चालन गरिरहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र मार्केटिङ प्रमुख अशोक कुँवरको नेतृत्वमा हालै...


गभर्नर नियुक्तिमा दलबीच होइन, विचौलियाबीच तानातान भइरहेको छः प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्तिमा देखिएको जटिलता दलहरूबीच नभई विचौलियाबीचको तालमेल नहुँदाको परिणाम भएको बताएका छन्। बिहीबार प्रेस सेन्टर नेपालले रूपन्देहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गभर्नर नियुक्ति प्रक्रियामा राजनीतिक दलहरूको...


बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । बजारमा आएको रौनकसँगै अधिकांश कम्पनीको शेयर मूल्य समेत बढ्न पुुगेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.९७ अकंले बढेर २७२५.२० बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको २ करोड ३७...


हिमालयन पावर पार्टनरको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से झण्डै २९ अंकले बृद्धि भएको छ। नेप्से बढेसँगै १० अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। जसमध्ये हिमालयन पावर पार्टनरको सर्वाधिक १ अर्ब ५८ करोड २५ लाख रुपैयाँ, एनआरएन...


शेयर बजारमा रौनकः कारोबारमा देखियो चमक, बुलको यात्रा तय भएको हो ?

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२ को आरम्भसँगै नेपालको शेयर बजारमा सुधारको संकेत देखिएको छ । नेप्से परिसूचक लामो समयदेखि २५ सयदेखि २८ सयको दायरा वरपर सीमित रहेपनि, लगानीकर्ताहरु बजारलाई साइडवेज अर्थात स्थिर अवस्थामा रहेको ठानिरहेका छन् । बजार...


बीवाईडीको विद्युतीय सवारीमा विस्तारिएको वारेन्टी: अब १० वर्षसम्मको सुनिश्चित सुरक्षा

काठमाडौं । विद्युतीय सवारीको क्षेत्रमा अग्रणी ब्रान्ड बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्क प्रा.लि.ले नेपाली बजारमा नयाँ र विस्तारित वारेन्टी नीति लागू गर्ने घोषणा गरेको छ। कम्पनीले नेपालमा बिक्री भएका सबै बीवाईडी ईभीमा यो नीति तत्काल लागू हुने...


सान्भि इनर्जीले भोलिदेखि आईपीओ निष्कासन गर्दै

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले भोलि (वैशाख ५ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्दैछ। यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँले जम्मा ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल...


सस्तो ब्याजमा ऋण लिएर ‘घर-घडेरी’ बनाउने बढेः अधिकांश बैंकले बढाए लगानी, कुनले कति दिए कर्जा?

काठमाडौँ । सर्वसाधारण बैंकबाट कर्जा लिएर घर बनाउनेतर्फ आकर्षित हुँदै गएका छन् । पछिल्ला केही वर्ष सुस्त बनेको व्यक्तिगत आवासीय कर्जाको क्षेत्र अहिले पुनः सक्रिय हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूले घर निर्माण र खरिदका लागि उपलब्ध...


विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्य अपर तामाकोशीको अध्यक्ष नियुक्त

काठमाडौँ । अपर तामाकोशी जलविद्युत कम्पनीको नयाँ अध्यक्षमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य चयन भएका छन् । प्राधिकरणको तर्फबाट कम्पनीको सञ्चालक समितिमा प्रतिनिधि नियुक्त गरिएको शाक्यलाई समितिको बैठकले सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो । चैत...


सुमना श्रेष्ठले किन दिइन् रास्वपाको सह–महामन्त्री पदबाट राजीनामा?

काठमाडौं । प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्री पदबाट राजीनामा दिएकी छिन्। उनले दोहोरो भूमिका निर्वाह नगर्ने बरू संसदमै प्रभावकारी भूमिका निर्वाह गर्ने मनसायले पार्टीको सह–महामन्त्री पदबाट राजीनामा दिएको उनले पेश गरेको प्रस्तावमा उल्लेख...


गार्डियन माइक्रो लाइफको शेयर मूल्यमा चलखेल !

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्यमा नियोजित चलखेल भएको आशंका उब्जिएको छ । नेपाल बीमा प्राधिकरणले विशेष साधारण सभा स्थगन गर्दै हकप्रद शेयर निष्कासनको अनुमति नदिएपनि कम्पनीको शेयर मूल्य उच्च दरमै कारोबार भइरहेको छ । हकप्रद शेयरको...


एलजी ब्रान्डको पकड बलियो बन्दै, चौधरी ग्रुपको सिजी इम्पेक्सको वार्षिक कारोबार ७ अर्ब नाघ्यो

काठमाडौँ । नेपाली बजारमा उपभोक्ता विद्युतीय सामग्रीको माग लगातार बढ्दै गएको छ । यस क्षेत्रमा सिजी इम्पेक्स प्राइभेट लिमिटेडको प्रभुत्व थप बलियो भएको देखिन्छ । सन् २००४ मा स्थापना भएको यस कम्पनीले एलजी ब्रान्डका उपभोक्ता विद्युतीय सामग्री र गृह...


पाकिस्तानमा भीषण असिना वर्षाले हजारौं सवारी साधन र घरमा क्षति, बीमा दाबी करोडौंको पुग्ने अनुमान

काठमाडौँ ।  पाकिस्तानको राजधानी इस्लामाबाद र वरपरका क्षेत्रहरूमा बुधबार बेलुकी आएको तीव्र असिना वर्षासँगैको भारी वर्षाले दैनिक जनजीवन अस्तव्यस्त भएको छ। वर्षासँगै परेका ठूलाठूला असिनाका कारण सयौं सवारीसाधनको सिसा फुटेको छ भने घरका झ्यालहरू समेत क्षतिग्रस्त भएका छन्। सामाजिक...


प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच साझेदारी

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.–९ स्थित शान्ति बन वाटिकाको कृषि बजार व्यवस्थापन समितिबीच वैशाख १ गते व्यवसायिक साझेदारी सम्झौता भएको छ। सम्झौता अनुसार अबदेखि कास्की तथा अन्य जिल्लाबाट ल्याइने फलफूल र तरकारी लगायतका कृषि...


मातृभूमि लघुवित्तको साधारणसभा सम्पन्न, एफपीओ प्रस्ताव पारित

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा वैशाख २ गते काठमाडौंको बुढानीलकण्ठस्थित होटल अमुप्रस्था बैंक्वेटमा लोकराज शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र सर्वसाधारणका लागि...


ठेक्का सम्झौतामा लापरबाही, चार निर्माण कम्पनी सार्वजनिक खरिद प्रक्रियाबाट बहिष्कृत

काठमाडौं । सार्वजनिक निर्माणमा लापरबाही र अनुशासनहीनता देखाएको आरोपमा चार निर्माण कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। बिहीवार एक सूचना जारी गर्दै कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) अनुसार उक्त कदम चालेको...


सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोला किन्न एक लाख ९० हजार ६०० रुपैयाँ चाहिने

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा तीन हजार ६०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार...


नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक मदन पोख्रेलको पदावधि समाप्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका सञ्चालक मदन पोख्रेलको पदावधि समाप्त भएको छ। कम्पनीको सञ्चालक समितिको वैशाख ४ गते बसेको बैठकले सञ्चालक समितिका सदस्य मदन पोख्रेलको ३ वर्षे कार्यकाल समाप्त भएको जानकारी दिएको छ।