गभर्नरमा गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिट

काठमाडौँ । नेपाल राष्ट्र बैंकको भावी नेतृत्वका लागि डा. गुणाकर भट्टको नाम अगाडि सारिएपछि विवाद उत्पन्न भएको छ । राष्ट्र बैंकको १८औँ गभर्नरको रूपमा भट्टको सम्भावित नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । अधिवक्ता प्रतिभा उप्रेती र...


सामाजिक सञ्जाल समयमै दर्ता नभए प्रतिबन्ध लाग्ने : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जालहरू सरकारले तोकेको समयभित्र दर्ता नभए प्रतिबन्धित हुने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा सञ्चारीका समूह नेपालको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा क्रियाशील सम्पूर्ण सामाजिक...


१८औं बार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा १८ दिनसम्म घरबारविहीनलाई भोजन, ७ वटै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवसेवा कार्यक्रमहरू सञ्चालन गरेको छ । बैशाख ७ गते १८औं वार्षिकोत्सव मनाउन लागेको सन्दर्भमा बैंकले चैत्र २० गतेदेखि वैशाख ६ गतेसम्म १८ दिनसम्म काठमाडौंका विभिन्न...


बिवाईडी सिगलले जित्यो २०२५ को ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड

काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता कम्पनी बिवाईडीको मोडल ‘सिगल’ ले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित मानिने ‘वर्ल्ड अर्बन कार अफ द इयर’ अवार्ड जितेको छ । २०२५ अप्रिल १६ मा अमेरिकाको न्यूयोर्कमा सम्पन्न न्यूयोर्क इन्टरनेसनल अटो शोमा यो अवार्ड घोषणा गरिएको...


आरआर क्याम्पसमा स्ववियु निर्वाचनको मिति तोक्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौँ ।  उच्च अदालत पाटनको संयुक्त इजलासले रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गर्ने अन्तरिम आदेश जारी गरेको छ । अदालतले यथाशीघ्र निर्वाचनको मिति तोकी आवश्यक प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश श्यामकुमार...


कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने, बोर्डले भन्यो, ‘स्थगित सूचना भ्रामक’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा निर्धारित मिति बैशाख ११ गतेदेखि नै हुने स्पष्ट पारेको छ । बोर्डले परीक्षा स्थगनसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना भ्रामक रहेको भन्दै त्यसप्रति भ्रममा नपर्न विद्यार्थी तथा अभिभावकहरूलाई आग्रह गरेको...


कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने

काठमाडौं । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानवअधिकार समितिले आर्थिक वर्ष २०८१।०८२ को वार्षिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । समितिको आज बसेको बैठकले सो प्रतिवेदन पारित गर्दै सङ्घीय संसद्को आगामी बैठकमा पेस गर्ने निर्णयसमेत गरेको छ । प्रतिवेदनमा एक...


तिनकुने घटनामा साढे ४ करोडको बीमा दावीः चार कम्पनीले दिए भुक्तानी, कुनको कति ?

काठमाडौं । चैत १५ गते काठमाडौं उपत्यकाको तिनकुने घटनामा भएको क्षतिमा बीमा कम्पनीहरुले साढे ३३ लाख रुपैयाँ भुक्तानी दिएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको बैशाख ३ गते सम्मको तथ्याङ्कले यस्तो देखाएको हो । उक्त घटनामा निर्जीवन बीमा...


फेरि ठप्प भए सरकारी वेबसाइट

काठमाडौँ । शुक्रबार बिहानदेखि देशभरका धेरैजसो सरकारी वेबसाइटहरू एकाएक बन्द भएका छन्, जसले नागरिकलाई आवश्यक सूचना र सेवा लिनै नसक्ने अवस्थामा पुर्‍याएको छ। सूचना प्रविधि पूर्वाधार सुधारका लागि करोडौँ खर्चिए पनि सामान्य सेवा उपलब्ध गराउन नसक्नुले गम्भीर प्रश्न खडा...


डा. भट्टको राजीनामा स्वीकृत गर्न डा. ढुंगानाले गरिन् आनाकानी, गभर्नर भएपछि स्वतः राजिनामा हुने

काठमाडौं । । प्रधाानमन्त्री केपी शर्मा ओलीले कार्यबाहक गभर्नर डा। नीलम ढुंगानालाई गभर्नर बनाउने आश्वासन मात्रै दिएको भन्दै  कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा। गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेको बुझिएको छ । आज शुक्रबार कार्यालय समय सकाएर उनी...


आईपीओ निष्कासनको माग गर्दै माउण्टेन ग्लोरीले बोर्डमा दियो निवेदन

काठमाडौं । माउण्टेन ग्लोरी लिमिटेडले आईपीओ निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ४० लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। यसँगै आईपीओका लागि निवेदन दिने होटल तथा पर्यटन क्षेत्रको...


आइपीओ निष्कासनको माग गर्दै सर्वोत्तम पेन्टस् इन्डष्ट्रिज र म्याग्दी हाइड्रोपावर पुगे बोर्डको दैलोमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा आइपीओ निष्कासनको माग गर्दै थप दुई कम्पनीले आवेदन दिएका छन् । सर्वोत्तम पेन्टस् इन्डष्ट्रिज र म्याग्दी हाइड्रोपावर लिमिटेडले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । सर्वोत्तमले प्रतिकित्ता १०० रुपैयाँका दरले ८...


गभर्नर बन्ने पक्का भएपछि डा. भट्टले राष्ट्र बैंकबाट दिए राजिनामा, तीन जनाको नाम आजै सिफारिस गर्ने

काठमाडौं । गभर्नर काण्डले गठबन्धनमै संकट पर्ने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमती भएसँगै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। उनले आज राजीनामा गरेका हुन्। गठबन्धनमै संकट पर्ने...


ऋणको भारमा गुम्सिँदै सरकार: नौ महिनामै झण्डै साढे दुई खर्बको ऋण थप, विकास खर्च कछुवा गतिमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामै साढे दुई खर्ब सार्वजनिक ऋण थपिएको पृष्ठभूमिमा सरकारको कार्यान्वयन क्षमता, खर्च अनुशासन र आर्थिक व्यवस्थापनमा देखिएको कमजोरीले आर्थिक स्थायित्वमाथि गम्भीर प्रश्न उठाएको छ। बजेट कार्यान्वयनमा ढिलासुस्ती, अनुत्पादक खर्च र वैदेशिक...


गुराँस लघुवित्तको नाफा २० प्रतिशत बढ्यो, ईपीएस कति?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २०.६२ प्रतिशतले बढेको हो। कम्पनीले गत...


छ महिनापछि हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालन, दैनिक ६०० क्विन्टल उत्पादनको तयारी

काठमाडौँ ।  लामो समयदेखि ठप्प रहेको हेटौँडा सिमेन्ट उद्योगले करिब छ महिनापछि फेरि सञ्चालनको बाटो समातेको छ। उद्योगका यन्त्रहरूको मर्मत र कच्चा पदार्थको आपूर्तिपछि मंगलबारदेखि चुनढुङ्गा तयारी कार्य सुरु भएको हो। उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार अब केही...


नयाँ रेकर्डबाट घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज भने घटेको छ । सुन तोलामा ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको...


विद्युत आपूर्तिमा समस्या आएपछि सिडिएससीका सम्पूर्ण सेवा बन्द

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले आफ्नो सम्पूर्ण सेवा अस्थायी रूपमा बन्द गर्ने जानकारी दिएको छ। सीडीएससीले सेवा सञ्चालनका लागि प्रयोग हुँदै आएको प्राइमरी डेटा सेन्टरको विद्युत आपूर्तिमा समस्या देखिएपछि सेवा अवरुद्ध गर्नुपरेको जनाएको हो। सीडीएससीद्वारा जारी...


तीनकुनेमा गोली हानेर सरकार पानीमाथिको ओभानो बन्न खोज्योः स्वागत नेपाल

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले सरकारले चैत १५ गते तीनकुनेमा गोली हानेर पानीमाथिको ओभानो बन्न खोजेको आरोप लगाएका छन्। उनले एक विज्ञप्ति जारी गर्दै तीनकुनेमा गोली हान्ने सरकार आफैँले अरू निर्दाेष नागरिकलाई भने...


रिभर फल्स पावरको ४३ लाख कित्ता शेयरको लकइन जेठमा सकिँदै

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको ४३ लाख २४ हजारभन्दा बढी कित्ता शेयरको लकइन अवधि जेठ ८ गतेबाट सकिने भएको छ। कम्पनीको संस्थापकको ३५ लाख ७० हजार कित्ता, कर्मचारीको ५४ हजार ६०० कित्ता र आयोजना प्रभावित स्थानीयको ७ लाख...