पुँजीबजार मैत्री गर्भनरको अपेक्षामा पर्ख र हेर अवस्थामा लगानीकर्ता, हाईड्रोपावरको शेयरमा उछाल
काठमाडौं । नयाँ बर्षको पहिलो कारोबारमा उत्साहजनक भएको शेयर बजारमा सामान्य सुधार देखिएको छ। राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति प्रकृयाको लागि दलहरुबीचको खिचानिती र सरकार परिर्वतन हुन सक्ने सम्भावनाको कारण पनि शेयर बजारमा हिजोको जस्तै उत्साह भने देखिएन ।...
यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । हिजो उत्साजनक रहेको शेयर बजारमा सामान्य सुधार देखिएको छ। नाग्दी पावरको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, राद्यी विधुत्, बलेफि पावर, एनआएन इन्फ्रास्टक्चर, हिमालयन पावर पार्टनर, सिईडिबी होल्डिङ्ग, हिमालयन रि, युनिर्भसल पावर, युनाईटेड मोदी र वरुण हाईड्रोपावरको...
सत्तारुढ गठबन्धनको कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आज बस्दै
काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार अपरान्ह ५ बजे बालुवाटारमा सुरुमा कार्यदलको बैठक बस्नेछ । त्यसपछि साँझ साढे ६ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने बताइएको छ ।...
कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाईरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना
काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘टपअप र फोनपे डाईरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना ल्याएको छ। बैंकका अनुसार यो योजनामा ग्राहकहरूले विभिन्न उपहारहरू जित्ने अवसर पाउनेछन्। जसमा बम्पर उपहारस्वरूप ‘आईफोन १६’ र हरेक हप्ता सय जनालाई सय रूपैयाँको...
बीमितको भरोसामा आईएमई लाइफ : एक महिनामै ३ करोड २० लाख दाबी रकम भुक्तानी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।०८२ को चैत्र महिनामा ३ करोड २० लाख २ हजार १७५ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको जनाएको छ। कम्पनीले बीमितलाई समयमै आर्थिक सहायता पु-याउने उद्देश्यसहित बीमालेखधारीका ७५ वटा बीमालेख अन्तर्गतको दाबी...
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
काठमाडौँ । संघीय संसद्को आगामी बैठक वैशाख १२ गतेका लागि तय गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संसद्को दुवै सदन — प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक वैशाख १२ गते दिउँसो १ बजेका लागि आह्वान गरेका हुन्। यसअघि...
चीनले बोइङ सम्झौताबाट पछि हटेपछि ट्रम्प प्रशासनको प्रतिक्रिया : ‘कर वृद्धिबारे निर्णय अब चीनको हातमा’
काठमाडौँ । अमेरिका र चीनबीचको व्यापारिक सम्बन्ध फेरि तनावपूर्ण मोडमा पुगेको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी विमान निर्माता कम्पनी बोइङसँगको सम्झौता तोडेको आरोप लगाएका छन्। त्यसपछि ह्वाइट हाउसबाट जारी भएको वक्तव्यमा चीनले अब वार्ताको टेबुलमा आउँने वा नआउने...
माण्डु हाइड्रोपावरले बागमती साना जलविद्युत आयोजना विस्तार, ३२ मेगावाट उत्पादन क्षमता
काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले बागमती साना जलविद्युत आयोजनाको उत्पादन क्षमता थप गरेको छ। कम्पनीले उक्त आयोजनाको क्षमता २२ मेगावाटबाट ३२ मेगावाट पुर्याएको जानकारी दिएको छ। यस विस्तारसँगै माण्डु हाइड्रोपावरले विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गर्दै विद्युत खरिद बिक्री सम्झौतासमेत...
धितो लिलामी नहुँदा बैंकहरु तनाबमाः ८० प्रतिशतले बढ्यो गैरबैंकिङ्ग सम्पत्ति, कुनसँग कति ?
काठमाडौँ । वाणिज्य बैंकहरूको गैरबैंकिङ्ग सम्पत्ति चालु आर्थिक वर्षको ८ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ । हाल संचालनमा रहेका वाणिज्य बैंकको गैरबैंकिङ्ग सम्पत्ति चालु आवको फागुन मसान्तसम्मको अवधिमा ८०.०३ प्रतिशतले बढेको हो । बैंकहरूले नउठेको कर्जाको धितो लिलाम...
प्रभु बैंक र गोरखा गार्डन होटलबीच छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घलेस्थित गोरखा गार्डन होटल प्रा.लि. बीच बैंकका कर्मचारी र ग्राहकलाई होटलका सेवाहरूमा छुट दिने सम्झौता भएको छ। वैशाख २ गते एक समारोहकाबीच होटलका तर्फबाट अध्यक्ष सुरेन्द« कुवर, र बैंकका...
बीमा सूचना केन्द्र कुन मोडलमा तयार हुँदैछ ?
काठमाडौं । सरकारले बीमा सूचना केन्द्र स्थापना गर्ने व्यवस्था गरेको छ। बीमा सूचना केन्द्रको मोडल कस्तो हुन्छ भन्ने आम बीमकर्मी र बीमितहरुमा ज्ञिज्ञासा बढेको छ । सरकारले कर्जा सूचना केन्द्रको मोडलमा लाने तयारी गरेको बुझिएको छ । बीमा नियमावलीमा...
ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी दोहोरिए
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी दोहोरिएका छन्। कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीकै सीईओ हरिकृष्ण जोशीलाई वैशाख १५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि...
सिता एयरको जहाज आकस्मिक अवतरण गर्दा त्रिभुवन विमानस्थल अवरुद्ध
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बिहान ५ मिनेटका लागि अवरुद्ध भएको छ। रामेछापबाट लुक्लातर्फ जान लागेको सिता एयरको जहाजमा समस्या आएपछि आकस्मिक अवतरण गर्नुपर्दा विमानस्थल केही समयका लागि बन्द गरिएको हो। बिहान १० बजेर ६ मिनेटदेखि १० बजेर...
सुनको मूल्यले बनायो फेरी नयाँ रेकर्ड, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा दुई हजार ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा...
नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा एमिल प्रधान नियुक्त
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक पदमा एमिल प्रधानलाई नियुक्ति गरिएको छ। यसअघि सञ्चालक रहेकी अनिता रायमाझी टण्डनले व्यक्तिगत कारण देखाएर पदबाट राजीनामा दिएकी थिइन्। कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी साधारणसभा सम्मको लागि एमिल...
लाभांश र मर्जर प्रस्ताव सहित स्वरोजगार लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २९ गते सोह्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभाले यसअघि नै...
राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आज बस्दै
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान) को प्रथम वार्षिक साधारणसभा आज बस्दैछ। सभा रामशाह थपस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेदेखि शुरू हुनेछ। सभाले अध्यक्षले पेश गर्ने प्रतिवेदन, गत जेठ ३ गतेको निर्णय र तत्पश्चात...
हरियो प्याजको भाउ घट्यो, अरू तरकारीको मूल्य कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले वैशाख ३ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्यअनुसार आज हरियो प्याजको भाउ २७ प्रतिशतले घटेर ३२ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यस्तै...
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार वैशाख २ गते राति १२ बजेबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको हो। नयाँ मूल्य अनुसार पेट्रोलको दर पहिलो वर्गका...
कति छ आज विदेशी मुद्राको विनिमयदर?
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख ३ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.५४ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १५५.०६ रुपैयाँ र बिक्रीदर...




















