राष्ट्र बैंकद्वारा बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन, के–के आए नयाँ प्रावधान ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनमा संशोधन र परिमार्जन गरेको छ। राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन...


तीनकुने घटनाको अनुसन्धान गर्न देवेन्द्रलाल नेपालीको नेतृत्वमा नागरिक आयोग गठन

काठमाडौँ । चैत १५ गते तीनकुनेमा राजसंस्था पुनः स्थापनाका लागि गरेको शान्तिपूर्ण कार्यक्रममा हिंसा भड्किएर भएको घटबारे अनुसन्धान गर्न देवेन्द्रलाल नेपालीको नेतृत्वमा नागरिक छानबिन आयोग गठन भएको छ । संयुक्त जनआन्दोलन परिचालन समितिले उक्त घटनामा भएको मानवअधिकार हननको घटनाबारे...


फेरिँदै अर्थतन्त्रको वित्तीय चित्रः अधिकांश सूचक सकारात्मक लयमा, को कति मजबूद?

काठमाडौँ । नेपालको अर्थतन्त्र हाल सुधारको प्रक्रियामा अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिनाको रिपोर्टले विभिन्न आर्थिक सूचकांकहरूमा सुधारको संकेत दिएको छ । आन्तरिक अर्थतन्त्रलाई गतिशील बनाउन सरकारको प्रयासलाई महत्वपूर्ण मान्दै समग्रमा...


बैंक तथा वित्तीय संस्थाहरुबाट कुन क्षेत्रमा कति कर्जा प्रवाह भयो ?

काठमाण्डौ । चालु आवको फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३ खर्ब ४ अर्ब ८२ करोड अर्थात ६ प्रतिशतले बढेको छ । केन्द्रिय बैंकले बुधबार सार्वजनिक गरेको विवरण अनुसार वार्षिक बिन्दुगत आधारमा फागुन मसान्तमा बैंक...


बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ७७ अर्बले बढ्यो

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन समान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ खर्ब ७७ अर्ब २३ करोड (४.३ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४ खर्ब ३५ अर्ब ८७ करोड (७.६...


आन्तरिक कर्जामा सरकारको जोड, फागुनमा १.८ प्रतिशतले बढ्यो

काठमाडौं । सरकारको आन्तरिक कर्जा फागुन महिनासम्म १.८ प्रतिशतले बढेको छ । केन्द्रिय बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय रिपोर्ट अनुसार यस्तो कर्जा गत आवमा ४ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा फागुन महिनासम्म यस्तो कर्जा ३.९ प्रतिशतले बृद्धि...


उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही महिनामा यस सूचकांक ४.८२ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र...


विदेशी मुद्रा सञ्चिति २४ खर्ब, १७.२ महिनाको आयात धान्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय सूचकांक अनुसार मुलुकको कुल विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा वृद्धि भएको छ। २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रहेको विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले वृद्धि भई...


शोधान्तर स्थिती र चालु खाता दुबै बचतमा

काठमाडौं । फागुन महिनामा पनि मुलुकको शोधनान्तर स्थिति बचतमा नै देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार ८ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थिति एक खर्ब ८० अर्ब ८ करोडले बचतमा रहेको जनाएको हो । अघिल्लो वर्षको...


९.४ प्रतिशतले बढ्यो रेमिट्यान्स, आठ महिनामा साढे १० खर्ब भित्रियो

काठमाडौँ । नेपालमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। चालु आर्थिक वर्षको फागुनसम्ममा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो ।...


एनएलजी इन्स्योरेन्सद्वारा निर्जीवन बीमा सम्बन्धि छलफल कार्यक्रम सम्पन्न 

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले निर्जीवन बीमा सम्बन्धि अन्तक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मंगलबार धनुषा जिल्लाको मिथिला नगरपालिका, ढल्केबरमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । मिथिला नगरपालिका धनुषाका कृषि तथा पशुपन्छी विभाग प्रमुख अशेश्वर...


मोटरसाइकल आपसमा ठोक्किदा दुई जनाको मृत्यु

काठमाडौं । सिराहामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बुधवार बिहान सिराहाको धनगढीमाई नगरपालिका–७ स्थित कसाहा खण्डमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । घटनामा एक जना गम्भीर घाइते...


जनउत्थान सामुदायिक लघुवित्तको १५औं वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न

काठमाडौँ ।  जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत्र २७ गते संस्थाको स्थापना दिवसको अवसरमा १५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ। संस्थाको बुटवल शाखाको आयोजनामा एसियन पार्टी प्यालेस, बुटवलमा सम्पन्न समारोह तथा बैंकिङ्ग समुदाय सदस्यहरूको लागि आयोजित...


यूनाइटेड मोदी हाइड्रोपावरको साधारणसभा सम्पन्न, हकप्रद प्रस्ताव पारित

काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको एघारौं बार्षिक साधारणसभा आज अर्थात चैत २७ गते कालीमाटी ब्याङ्क्वेट काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न भएको बार्षिक साधारणसभाले कम्पनीको चुक्ता पुँजीको १ :०.६५ को अनुपातमा...


चैत १५ का पक्राउ नछोडे सामूहिक गिरफ्तारी दिने राजावादीहरुको चेतावनी

काठमाडौं । राजसंस्थाको पुनःस्थापनाको माग गर्दै सक्रिय संयुक्त जनआन्दोलन समितिले चैत १५ गतेको घटनापछि पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइ नभए सामूहिक गिरफ्तारीको बाटो रोज्ने चेतावनी दिएको छ। बुधबार काठमाडौंमा आयोजित प्रतिवद्धता सभामा बोल्दै समितिका कार्यवाहक संयोजक डा. जगमान...


नेपाल माइक्रो इन्स्योरेन्ससहित यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९० अकंले बढेर २६८०.५२ बिन्दुमा कायम भएको हो । आज ३१७ कम्पनीको १ करोड ७३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको...


बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको चौथो दिन आज शेयर बजारमा सुधार देखिएको छ । आज एनआरएन इन्फ्रास्टक्चरको ४२ करोड रुपैयाँको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, सिइिडिबि, हिमालयन रि इन्स्योरेन्स, नेपाल रि इन्स्योरेन्स, राधी विद्युतको सर्वाधिक शेयर कारोबार भएको छ...


दोहोरो अकंले बढ्यो बजारः १३ वटै उपसूचकमा हरियाली, कारोबार भने खुम्चियो

काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । बजार अहिले साइडवेज अवस्थामा भए पनि लगानीकर्ताहरूको आशावाद कायमै देखिन्छ । मसान्तको दबाब हटेसँगै वैशाखबाट बजारमा केही राहत आउने अपेक्षा गरिएको छ । हाल बैंकको साँवा–ब्याज तिर्ने चटारो, करको...


बीमाको आधारमा इ–कर्जाः खल्तीबाट माग गरी खल्तीमै रकम प्राप्त गर्न सकिने

काठमाडौं । नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले सूर्यज्योति लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्दै नयाँ सुविधा सार्वजनिक गरेको छ । अब प्रयोगकर्ताहरूले बिना धितो, इन्स्योरेन्स प्रिमियमकै आधारमा घरबाटै कर्जा लिन सक्ने भएका छन् । बीमा पोलिसीमा उल्लेखित नम्बर र खल्ती...


चीनको ल्हासाबाट आएको हिमालय एयर आकाशमै फन्को मार्दै

काठमाडौँ । चीनको ल्हासाबाट काठमाडौँका लागि आएको हिमालय एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाशमा फन्को मारिरहेको छ। मौसममा आएको खराबीका कारण काठमाडौँ उपत्यकामा दृश्यता कमजोर बनेको र सोही कारणले जहाजले अवतरण गर्न सकेको छैन । त्रिभुवन विमानस्थलमा बिहानैदेखि कुहिरो...