एशियन लाइफका पर्शा शाखा प्रमुख आनन्द प्रसाद शर्माको निधन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका पर्शा शाखा प्रमुख आनन्द प्रसाद शर्माको निधन भएको छ । करिव डेढ महिनाअघि विवाहमा सवारी दुर्घटना भएर काठमाडौंको ग्राण्डी हस्पिटलमा उपचारत रहेका उनको मंगलबार साझ निधन भएको कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत...


स्काईवेल चलाएर युरोप घुम्ने अवसर, ग्राहकलाई यूरोपमै ड्राइभ गराउने विशेष योजना सार्वजनिक

  काठमाडौँ ।  अब युरोपमा नेपालीहरूले स्काईवेल चलाउने सपना साकार हुने भएको छ। नेपाली बजारमा उपलब्ध लक्जरी एसयुभी स्काईवेलको ड्राइभिङ अनुभवलाई युरोपको सडकमा पनि अनुभव गराउने उद्देश्यले स्काईवेल नेपालले ‘स्काईवेल ड्राइभ २०२५ नेपाल टु युरोप’ नामक नयाँ योजना सार्वजनिक...


पियोर इनर्जीले भोलिदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै

काठमाडौं । पियोर इनर्जी लिमिटेडले भोलि चैत २८ गतेदेखि सर्वसाधारणमा शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १ लाख ६० हजार...


क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचीकृत भएको छ । कम्पनीको चुक्ता मूल्य १ सय रुपैयाँका दरले ७५ लाख कित्ता आइपीओ नेप्सेमा आज सूचीकृत भएको हो । कम्पनीको ओपनिङ रेन्ज एक सय रुपैयाँ...


नेपालको अर्थतन्त्रमा सुधारको संकेतः ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले सार्वजनिक गरेको पछिल्लो “एसियाली विकास परिदृश्य” प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ, जुन अघिल्लो आवको अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहने छ। एडिबीका राष्ट्रि निर्देशक आनों...


बीमासँग १६ वर्षदेखि सहयात्राः सिटिजन लाइफ प्रवेशसँगै कर्णालीका पदम बुढाले गरे यस्तो प्रगति

शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेका जाजरकोटका पदम बहादुर बुढाको जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थे तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित भए...


कामना सेवा बैंकको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले १३ हजार ५०० कित्ता संस्थाक शेयर बिक्रीमा राखेको छ। बैंकले ५ हजार कित्ता बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र र ८ हजार ५०० कित्ता सर्वसाधारणले खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त...


बैंकिङ्ग प्रणालीबाट आज फेरि २० अर्ब खिच्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्...


सर्वोच्चको आदेश उल्लंघन गर्दै पाथीभरामा केबलकार निर्माण कार्य जारी

काठमाडौँ । पवित्र धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा अदालतको स्पष्ट आदेशलाई लत्याउँदै जबर्जस्ती केबलकार निर्माण भइरहेको पाइएको छ । सर्वोच्च अदालतले गत चैत १३ गते ‘हालसम्म भएका कामकारबाही यथास्थितिमा राख्न’ अल्पकालीन आदेश जारी गरे पनि निर्माण कम्पनीले उक्त आदेशको...


अछाममा आगलागीबाट २९ घर र पसल जलेर नष्ट, क्षतिको विवरण संकलन गरिदैं

काठमाडौं । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २९ वटा घर जलेका छन्। आगोबाट सात करोड भन्दा बढीको धनमाल नष्ट भएको अनुमान गरिएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा...


बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन आज प्रतितोला एक लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज...


मेरोमाइक्रोफाइनान्सको झण्डै ११ लाख ९२ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ११ ल्ँख् ९१ हजार ९६० कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ। कम्पनीको कुल १ लाख ४१ लाख ९० हजार कित्ता सूचीकृत शेयरमध्ये संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर...


सेनिटरी प्याड खरिदमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिद गर्दा ५२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। अनुसन्धानमा आर्थिक वर्ष ०७७/७८ मा सेनिटरी प्याड खरिद गर्दा वास्तविक मूल्य २४ रुपैयाँ पर्नेमा ७८...


नेको इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले काठमाडौंस्थित मुख्य कार्यालयका लागि चार्टर्ड एकाउन्टेण्ट २ जना र सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट १ जना माग गरेको छ। कम्पनीले चार्टर्ड एकाउन्टेण्ट वित्त तथा जोखिम व्यवस्थापन विभागको व्यवस्थापन तह लागि माग गरेको हो। यसका लागि...


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र वैशाख ७ गतेदेखि

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आगामी वैशाख ७ गतेदेखि ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ निष्कासन गर्ने भएको छ। बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले जम्मा २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको...


सान्भि इनर्जीको पहिलो चरणको आईपीओ वैशाख ५ गतेदेखि

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी वैशाख ५ गतेदेखि निष्कासन गर्ने भएको छ। यस कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा ३७ लाख ९० हजार कित्ता...


लाभांश प्रस्ताव सहित स्वाभिमान लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्न आठौं वार्षिक साधारणसभा बोलाएको छ। सभा आगामी वैशाख १९ गते शुक्रबार तिलोत्तमा–५, रुपन्देहीस्थित कम्पनीको...


बेष्ट फाइनान्सले शेयर स्वामित्व परिमार्जन गर्ने

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनीहरूको शेयर स्वामित्व ६१.४१ प्रतिशताबाट घटाएर ५१.४२ प्रतिशत कायम गर्ने भएको छ। यसका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको र गत कात्तिक १४ गतेको साधारणसभाबाट समेत पारित भइसकेको बताएको छ। कम्पनीले...


१५० रुपैयाँमा झर्यो कन्य च्याउको मूल्य, आज कुन तरकारीको भाउ घट्यो?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २७ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्यअनुसार आज कन्य च्याउ ३० रुपैयाँले घटेर १५० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यस्तै...


अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २७ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३७.७३ रुपैयाँ र बिक्रीदर १३८.३३ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा बढेको हो। त्यस्तै युरोपियन युरो एकको...