सानिमा बैंकका कार्ड प्रयोगकर्ताले भारतको एपोलो अस्पतालमा १० प्रतिशत छुट पाउने

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई भारतको एपोलो अस्पतालमा विशेष छुट प्रदान गर्न एच. मेडिकल एण्ड डायग्नोस्टिक प्रा. लि. संग सहकार्य गरेको छ । सानिमा भिसा डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताहरुले एपोलो अस्पतालमा डिजिटल भुक्तानी गर्दा अन्तिम बिलमा १० प्रतिशतको छुट...


वर्षदिनमा मारुती सिमेन्टको व्यापार ४ अर्ब ७० करोड, आइपीओले वित्तीय स्थिति थप सुदृढ गर्ने अपेक्षा

काठमाडौँ । नेपाली सिमेन्ट उद्योगको यात्रा विशेष चमत्कारी रहेको छ, जहाँ एक समय विदेशी सिमेन्टको दबदबा थियो । व्यवसायीहरूले भारतीय सिमेन्ट आयात गरेर नेपाली बजारको माग पूरा गर्थे। तर, अहिले स्थिति बदलिएको छ। नेपाली उद्योगीहरू अहिले विदेशी सिमेन्ट ब्राण्डसँग...


कुलमान घिसिङले भने, ‘वक्यौता उठाउनु नै पदबाट हट्नु मुख्य कारण बन्यो’

काठमाडौं । ऊर्जा क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मन्त्रीपरिषदद्वारा पदबाट हटाइएको विषयमा प्रतिक्रिया दिएका छन्। उनले भने, ‘मलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट मात्रै विदा गरिएको हो। म जनताको कामका लागि सदैव तत्पर छु।’...


सुदूरपश्चिमको वन मन्त्रालयमा अख्तियारको छापा

काठमाडौं । सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा अख्तियारले छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महेन्द्रनगरको टोलीले मन्त्रालयका कागजपत्रहरू नियन्त्रणमा लिएको हो। सुदूरपश्चिमको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले दिगो वन व्यवस्थापनका कागजपत्रहरू अख्तियारले लगेको बताएको...


नेपाल लाइफलाई ‘बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इअर’ अवार्ड

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कर्पोरेट खबरद्वारा आयोजित सत्रौं कर्पोरेट व्यवसाय पुरस्कार २०२५ मा ‘बेष्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इअर २०२५’ अवार्ड प्राप्त गरेको छ। कम्पनीका अनुसार नेपालभरका जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफले वित्तीय सूचक, दाबी भुक्तानी...


सानिमा जिआइसी इन्स्योरेन्सद्वारा लेखापरिक्षक नियुक्त

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१।०८२ को बाह्य लेखापरिक्षण गर्न श्री एन. अमात्य एण्ड कम्पनी, चार्टड एकाउण्टेन्टट्लाई नियुक्त गरेको छ । कम्पनीको चैत २१ गते सम्पन्न भएको सातौं वार्षिक सभाले सो संस्थालाई आर्थिक वर्ष २०८१।०८२ को...


गभर्नर अधिकारीको गुनासो: ‘राष्ट्र बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप’

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालमा राष्ट्र बैंकको स्वायत्तता माथि ठाडो हस्तक्षेप भएको स्वीकार गरेका छन्। शुक्रबार आफ्नो कार्यकालको समीक्षा गर्दै गभर्नर अधिकारीले यस्तो टिप्पणी गरेका थिए। गभर्नर अधिकारीका अनुसार, ‘मेरो कार्यकालको दोस्रो वर्षमा पुग्दै गर्दा...


सिद्वार्थ प्रिमियर ‘नन लाइफ इन्स्योरेन्स अफ दि इयर २०२५’ बाट सम्मानित

काठमाडौँ । सिद्वार्थ प्रिमियर इन्स्योरेन्स लि. १७औँ कर्पोरेट बिजनेश अवार्ड २०२५ अन्तर्गत नन लाइफ इन्स्योरेन्स अफ दि इयर २०२५ बाट सम्मानित भएको छ । कर्पोरेट खबरद्वारा आयोजित समारोहमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीलाई रक्षामन्त्री मानवीर राइले सम्मानपत्र...


नेपाल हाइड्रो डेभलपरको स्वतन्त्र सञ्चालकमा भोला श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडको स्वतन्त्र सञ्चालक पदमा इन्जिनियर भोला श्रेष्ठ नियुक्त भएका छन्। कम्पनीको चैत २१ गते बेलुकी ४ बजे बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा सोही दिनदेखि लागू हुने गरी श्रेष्ठलाई नियुक्त गरेको...


सहकारीलाई बैंक झैं सुपरिवेक्षण गर्नेः बचत र ऋण कडा मापदण्ड, यस्तो छ निर्देशिका

काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि नयाँ निर्देशन तथा मापदण्ड जारी गरेको छ। बैंक तथा वित्तीय संस्था नियमन विभागमार्फत चैत २१ गते सार्वजनिक गरिएको सूचनामा सहकारी क्षेत्रको कारोबारलाई थप पारदर्शी, प्रभावकारी र...


हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?

काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य ओरालो लागेको हो । सुन आज तोलामा तीन हजार ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोला एक लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आज...


नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औं स्थापना दिवस भव्य रूपमा सम्पन्न

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियन) ले आफ्नो ३५औं स्थापना दिवस काठमाडौंमा विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ। संघले स्थापना दिवसको अवसरमा प्रभातफेरी कार्यक्रमको समेत आयोजना गरेको थियो। प्रभातफेरी कार्यक्रम बिहान ७ः०० बजे भद्रकाली परिसरमा भेला...


खोस्टो देखाएकै भरमा राष्ट्र बैंकमा पाँच बर्ष बिताएर बाहिरिँदै गभर्नर महाप्रसाद अधिकारी, विकृतिका अगुवाको विदाई आज

काठमाडौं । नैतिकता, इमान्दारिता र व्यवसायिकताको मानकलाई कतिलाई मान्ने ? देशको केन्द्रीय बैंकका गभर्नर आजबाट विदा हुँदैछन् । तर उनले योग्यता नै नपुगी पाँच बर्षअघि खाएको जागिर पूरै समय पचाएर छाड्न सफल भएका छन् । महाप्रसाद अधिकारीको लागि यो...


अल्टिमाले ३६० रुपैयाँमै इअरबड्स दिने भनेपछि पुतलीसडकमा भीड, ट्राफिक अस्तव्यस्त

काठमाडौं । अल्टिमा लाइफस्टाइलले अफर सार्वजनिक गर्दै पुतलीसडकको नयाँ स्टोरमा शुरूमा आउने ८२ जनालाई ३६० रुपैयाँमै इअरबड्स दिने भनेपछि आज बिहानैदेखि भीड जम्मा भएको छ। अल्टिमाले बिहान ९ बजेदेखि नयाँ स्टोर खोल्ने र शुरूमा आउने ८२ जनालाई अत्यन्तै कम...


अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २२ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले सार्वजजिक गरेको विमियदरअनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १४६.४० रूपैयाँ र बिक्रीमूल्य १३७ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको...


कति छ आज कालीमाटीमा बन्दा, काउली, साग, च्याउ लगायत तरकारीको मूल्य?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २२ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार यसदिन सानो लोकल गोलभेडा १५ रूपैयाँ, लोकल बन्दा १० रूपैयाँ, स्थानीय काउली २५ रूपैयाँ, लोकल...


बलेफी हाइड्रोको हकप्रद शेयरधनीको डिम्याट खातामा

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले मंसिर २७ देखि पुस १७ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुक क्लोज गरेकोले कात्तिक २० गतेसम्म यस कम्पनीको शेयर...


ङादी ग्रुपको हकप्रद शेयर डिम्याट खातामा

काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले गत पुस २३ देखि माघ २९ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रद शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाएको छ। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुक क्लोज गरेकोले मंसिर १७ गतेसम्म यस...


कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचना सहित)

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले शाखा प्रमुखदेखि लेखपाल पदसम्मका लागि ११८ जना कर्मचारी माग गरेको छ। बैंकले शाखा प्रमुख १ जना, व्यवसाय अधिकृत ४८ जना, एमआईएस (व्यवस्थापन सूचना प्रणाली) अधिकृत ३ जना, कानून अधिकृत १ जना, कम्प्यूटर अधिकृत...


अपर हेवाखोलाको विशेष साधारणसभा आज, हकप्रद प्रस्ताव पारित गरिने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको विशेष साधारणसभा आज बिहान ११ बजेदेखि अनामनगरस्थित युनियन हाउसमा बस्दैछ। सभाले मुख्य रूपमा हाल कायम चुक्ता पूँजी ५० करोड रूपैयाँको १ः१ अनुपातमा साधारण शेयरको हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै हकप्रद जारी गरेपछि...