नयाँ वर्षमा हुन्डाईको ‘चुज योर फ्युचर’ योजना : ६ लाखसम्मको नगद छुट
काठमाडौं । नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विशेष उपहार योजना सार्वजनिक गरेको छ । ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाई सँग’ नाम दिइएको योजना बिहीबारदेखि लागू भएको छ...
अटोमोबाइल उद्योग सशक्त बनाउन ‘नाईमा’ को स्थापना, नाडासँग सहअस्तित्वमा अघि बढ्ने प्रतिबद्धता
काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले लामो समयदेखि नेपालका अटोमोबाइल व्यवसायीहरूलाई समेट्ने साझा संस्था भएर काम गर्दै आएको छ । नेपालको अटोमोबाइल क्षेत्रको समग्र प्रवद्र्धन, नीति निर्माणमा सहकार्य, तथा व्यापार तथा व्यवसायलाई सहज बनाउने काममा नाडा सधैं सक्रिय...
स्ववियु सभापतिका लागि त्रिवेणी बहुमुखी क्याम्पसमा भोज लोहारको संयुक्त प्यानलको दावेदारी
काठमाडौं । सदूरपश्चिमका विद्यार्थीहरुको भविष्य निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको डडेल्धुरा जिल्लाको जोगबुढामा रहेको त्रिवेणी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिका लागि भोज लोहारले दावेदारी पेश गरेका छन् । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलको साझा उम्मेद्वारको...
एम्बुलेन्स खरिदमा अनियमितता आरोपः बालेन र भुपदेवविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । काठमाडौं महानगरपालिकाको एम्बुलेन्स खरिद प्रक्रियामा आर्थिक अनियमितता भएको आरोपसहित मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उजुरीमा मेयर शाहसँगै उनका स्वकीय सचिव भुपदेव साह र खरिद प्रक्रियामा संलग्न अन्य कर्मचारीहरूलाई पनि...
भीषण आँधीवेरीले अमेरिकामा १६ जनाको ज्यान गयो, टेनेसीमा मात्र १० को मृत्यु
काठमाडौँ । संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी भागमा आएको प्रचण्ड आँधीवेरीका कारण कम्तीमा १६ जनाको ज्यान गएको पुष्टि भएको छ। राष्ट्रिय मौसम सेवाले शनिबार नै आँधीबेहरी र आकस्मिक बाढीको चेतावनी जारी गरेसँगै, विभिन्न राज्यमा जनधनको ठूलो क्षति भएको छ। अर्कान्सासदेखि...
राजाको पक्षमा चैत्र २६ गते काठमाडौंमा विशाल प्रदर्शन हुने
काठमाडौं । राजसंस्था पुनःस्थापनाको माग गर्दै चैत्र २६ गते राजधानी काठमाडौंमा विशाल प्रदर्शन हुने भएको छ। ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा भृकुटीमण्डपमा हुने उक्त कार्यक्रमप्रति राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले समर्थन...
इसेवाले माग्यो शाखा इन्चार्ज, यसरी दिनुहोस् आवेदन
काठमाडौं । इसेवामा रोजगारीको अवसर खुलेको छ। कम्पनीले चितवनका लागि एक जना शाखा इन्चार्ज माग गरेको हो। आवेदकले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ। साथै, चार वर्षभन्दा बढीको नेतृत्व अनुभव भएको...
वायु प्रदूषणले राजधानीवासीको श्वास नै जोखिममा, निष्क्रिय सरकारमाथि चर्किंदो प्रश्न
काठमाडौँ । केही समयदेखि मुलुकभर वायुप्रदूषणको समस्या बढ्दो क्रममा छ । विशेषगरी राजधानी काठमाडौँमा यसको असर चरम अवस्थामा पुगेको छ । आइतबार विहान वातावरण निगरानी संस्था ‘आईक्यू एयर’ द्वारा सार्वजनिक गरिएको विवरण अनुसार काठमाडौँ हाल विश्वकै सबैभन्दा प्रदूषित शहर...
८ जीवन बीमकको नयाँ बोनसदर सार्वजनिक, कुन कम्पनीमा बीमा गर्दा पाइन्छ सबैभन्दा बढी बोनस ?
काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ८ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०८०।८१ को लागि विभिन्न बीमालेखमा लागु हुनेगरी बोनसदर सार्वजनिक गरेका हुन् । उक्त बोनसदर कम्पनीहरुले आफ्नो आवश्यकता अनुसार...
काठमाडौंको आकाशमा धुलोको घेरो, वायु प्रदूषणले विश्वकै शीर्ष स्थानमा
काठमाडौं । काठमाडौं उपत्यकाको आकाश पछिल्लो सातादेखि बाक्लो धुलो र धुवाँले ढाकिएको छ, जसका कारण वायु प्रदूषण अत्यन्तै खतरनाक स्तरमा पुगेको छ। आइतबार बिहान स्वीस प्रविधिको वातावरण मापन संस्था आईक्यू एअरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार काठमाडौं उपत्यका हाल विश्वको...
नेपाललगन्जको टुकी प्रज्ञालयको ८औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपाललगन्जमा अवस्थित मेरो टुकी प्रज्ञालय स्कुलले आफ्नो ८औं वार्षिकोत्सव शनिवार विविध कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सव समारोहमा बालबालिकाले विभिन्न नृत्य र सांस्कृतिक प्रस्तुति गरेका थिए । १७ वटा नृत्य र सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी प्रशिक्षिका मनिषा परियारले...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन आज तोलामा एक हजार ९०० रुपैयाँले घटेरको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
शिक्षक महासंघद्वारा शैक्षिक हड्तालको घोषणा, सबै शैक्षिक गतिविधि ठप्प गरिने
काठमाडौं । नेपाल शिक्षक महासंघले आम शैक्षिक हड्तालको घोषणा गरेको छ। महासंघले आज एक विज्ञप्ति जारी गर्दै भोलि चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल गर्ने घोषणा गरेको हो। नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले हस्ताक्षर...
कति छ आज कालीमाटीमा तरकारीको भाउ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अुनसार सानो लोकल गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ र तने बोडी ७०...
ग्लोबल आइएमई लघुवित्तमा कर्मचारी माग, एसईई पास गरेकालाई अवसर
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले विभागीय प्रमुख/सहायक, प्रदेश प्रमुख/अनुगमन अधिकृत, शाखा प्रमुख र फिल्ड सहायक पदहरूमा केही संख्यामा कर्मचारी माग गरेको हो। कम्पनीले यी पदहरूका लागि फरक फरक योग्यता...
नेपाल लाइफको ५ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५ लाख २३ हजार ११२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक...
कति छ आज विदेशी मुद्राको विनिमयदर?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत २४ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार एक अमेरिकी डलरको खरिददर १३६.०८ रुपैयाँ र बिक्रीदर १३६.६८ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १५०.३९ रुपैयाँ र...
प्रतिकित्ता १०० रूपैयाँमै ओभरसिज नेपालिजको १० लाख शेयर बिक्रीमा
काठमाडौं । ओभरसिज नेपालिज इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले जगेडामा रहेको १० लाख ६ हजार ९१९ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयरको बिक्री मूल्य प्रतिकित्ता १००...
आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको धार्मिक पर्व रामनवमी आज देशभर श्रद्धा र भक्तिका साथ मनाइँदैछ। त्रेतायुगमा भगवान् विष्णुको अवतारका रूपमा मानिने रामचन्द्रको जन्म उत्सवको रूपमा यो पर्व मनाउने गरिन्छ। आजको दिन विशेषगरी उपवास बस्ने, राम मन्दिरहरूमा पूजाआजा गर्ने, रामायण पाठ...
०६१ माघ १९ः राजतन्त्रको त्यो डिपार्चर, ०८१ चैत्र १५ः गणतन्त्रको यो डिपार्चर
प्रतिगमन आधा सच्चियो भन्ने एमाले, नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति शेर बहादुर देउवासहित राजा ज्ञानेन्द्र शाहसँगै मिलेर सरकार चलाइरहेका थिए । तत्कालिन अवस्थामा एमाले र कांग्रेस प्रजातान्त्रिकले राजाको काँधमा राखेर बन्दुक राखेर पड्काइरहेका थिए । गिरिजा प्रसाद कोइराला नेतृत्वको नेपाली...




















