महालक्ष्मी विकास बैंक ग्राहक केन्द्रित बैंंकको रूपमा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन ‘विजनेश कनेक्ट’ द्वारा ग्राहक केन्द्रित बैंकको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। बैंकका अनुसार निरन्तर रूपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग...


काठमाडौं बन्यो विश्वको सबैभन्दा प्रदूषित शहर, स्वास्थ्यका लागि गम्भीर खतरा

काठमाडौं । काठमाडौं विश्वका प्रमुख शहरहरूमा वायु गुणस्तर सूचकांक (ए.क्यू.आई.) को हिसाबले सबैभन्दा बढी प्रदूषणको सामना गर्दैछ। काठमाडौंको ए.क्यू.आई. हाल २८० रहेको छ, जुन स्वास्थ्यको लागि अत्यधिक हानिकारक स्तरमा पर्छ। यो सूचकांकले काठमाण्डूको वायु प्रदूषणको गम्भीर स्थितिलाई जनाउँछ। विश्वका...


हिमालयन डिस्टिलरीको अध्यक्षमा शंकर राज पाण्डे नियुक्त

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडको अध्यक्ष पदमा शंकर राज पाण्डे नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको चैत २० गते बसेको बैठकले काठमाडौं महानगरपालिका–३४, बानेश्वरमा स्थाई ठेगाना भएका पाण्डेलाई अध्यक्ष पदमा नियुक्त गरिएको हो । कम्पनीका तत्कालिन अध्यक्ष अखिलेश्वर...


विन नेपाल लघुवित्तको स्वतन्त्र सञ्चालकमा सवित्रा आचार्य नियुक्त

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा सवित्रा आचार्य नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिको चैत २० गते बसेको बैठकको निर्णयले आगामी चार वर्षको लागि उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरिएको हो । उनी वित्तीय...


सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन आज तोलामा एकैदिन एक हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८० हजार ३०० रुपैयाँमा कारोबार...


नेपाल पुनर्बीमाको चौथो त्रैमासको रिपोर्ट सार्वजनिक, कस्तो छ वित्तीय अवस्था?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अहिले सार्वजनिक गरेको छ। अन्य कम्पनीहरूले भने चालू आवको दोस्रो वित्तीय विवरण समेत सार्वजनिक गरिसकेका छन्। यस कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब १३ करोड रुपैयाँ...


कनेक्ट आईपीएसबाट पाँच सय रूपैयाँसम्म पठाउँदा शुल्क नलाग्ने

काठमाडौं । नेपाल क्लियरिङ हाउसले रिटेल पेमेन्ट स्विचमार्फत हुने ५ सय रूपैयाँसम्मको फण्ड ट्रान्सफरमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ। कनेक्ट आईपीएसको वेब/मोबाइल एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएस मार्फत्...


यस्तो छ कालीमाटीमा तरकारीको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत २१ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार सानो लोकल गोलभेडा १५ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, काउली २० रुपैयाँ, हरियो फर्सी २५...


नेष्डो समृद्ध लघुवित्तमा सीईओ माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ। यसका लागि बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिको लागि आवश्यक योग्यता तथा कार्यानुभव सम्बन्धी विनियमावली, २०७४ को विनियम ५ (ख) बमोजिम...


आइजीआई प्रुडेन्सियलको झण्डै १ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले दुई जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ९४ हजार ७९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर...


सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तर्क्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तर्क्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा बीमाको विकास एवम् विस्तारका लागि प्रदेश बीमा कानून...


अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २१ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.५० रुपैयाँ र बिक्रीदर १३७.१० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको तुलनामा बढेको हो। त्यस्तै युरोपियन युरो एकको...


सांग्रिला विकास बैंकको १ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न ३ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख २ हजार ५७४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।...


कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ हजार ४३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर सर्वसाधारणहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक सर्वसाधारणले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल...


ग्रीन भेन्चर्सको २ करोड ८२ लाख कित्ता शेयरको लकइन समाप्त

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको २ करोड ८२ लाख १६ हजार ९५० कित्ता शेयरको लकइन समाप्त भएको छ। यस कम्पनीको संस्थापकको २ करोड ५० लाख कित्ता, आयोजना प्रभावित स्थानीयको ३१ लाख २३ हजार २०० कित्ता र कर्मचारीहरूको ९३ हजार...


विन नेपाल लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आज चैत २१ गतेदेखि आवेदन दिन सकिने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट...


सानिमा जिआइसीको साधारणसभा आज बस्दै, लाभांश पारित गरिने

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित...


विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक, विनोद चौधरी १७६३ औं स्थानमा

काठमाडौं। विश्वप्रसिद्ध पत्रिका फोब्सले सन् २०२५ को लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ । फोब्सले बुधबार सार्वजनिक गरेको सूचीमा एक अर्ब डलर भन्दा धेरै सम्पत्ति भएका २९३३ जनाको नाम सार्वजनिक गरिएको हो । उक्त सूचीको सबैभन्दा माथिल्लो...


दीपल, सेरेस र नाम्मी ब्रान्डका गाडी बिक्री वितरण गर्न नपाइने

काठमाडौँ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमएडब्लु वृद्धि मोटर्स र एमएडब्लु वृद्धि अटोकर्प मोटर्सलाई कारबाही गर्दै गाडी बिक्रीमा रोक लगाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७४ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार चैत २० गते गरिएको अनुगमनमा यी कम्पनीहरूले...


बाणिज्य विभागद्वारा एमजी ब्रान्डका गाडी बिक्रीमा रोक

काठमाडौँ । नेपालमा एमजी ब्रान्डका गाडीको बिक्री वितरणमा रोक लगाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्दै एमजी गाडीको आधिकारिक विक्रेता पारामाउन्टलाई बिक्री रोक्ने निर्णय गरेको हो। विभागले उपभोक्ताबाट अस्वाभाविक रूपमा बढी मूल्य लिएको भन्दै कारबाही अघि...