गार्डियन माइक्रो लाइफको शेयरमा सर्किट, मूल्य २६ सय नजिक
काठमाडौं । गार्डियन माइक्रो लाइफको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयरमा सर्किट लागेसँगै प्रतिकित्ता मूल्य २५७९.८० रुपैयाँ पुगेको छ। कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर निकाल्ने निर्णय गरेपछि शेयरमूल्य बढेर सर्किट लागेको हो।
२३ वर्षको जिम्मेवार बैंकिङ यात्राः लक्ष्मी सनराइज बैंकको सफलता र विस्तार
काठमाडौँ । नेपालको वित्तीय क्षेत्रमा सुदृढ उपस्थिति कायम गर्दै लक्ष्मी सनराइज बैंकले २३ वर्ष पूरा गरेको छ। सन् २००२ मा वीरगन्जबाट क्षेत्रीय बैंकको रूपमा कारोबार सुरु गरेको बैंक २००५ मा राष्ट्रियस्तरको बैंकको रूपमा स्तरोन्नति भएको थियो । सन् २००४...
वर्षदिनमा १० स्टील उद्योगको १७ अर्ब व्यापार खुम्चियोः सात कम्पनी अर्ब क्लबमा, कुनको वर्चस्व बढी?
काठमाडौँ । १० वटा स्टील डण्डी उद्योगहरुले एक वर्षको अवधिमा करिब ५४ अर्ब रुपैयाँको व्यापार गरेका छन् । रेटिङ एजेन्सिका अनुसार सन् २०२४ मा १० वटा स्टीलजन्य सामग्री उत्पादन गर्ने कम्पनीले ५४ अर्ब ३ करोड ७० लाख रुपैयाँका व्यापार...
पुर्नबीमाको घाटा ३ खर्ब डलर, प्राकृतिक विपत्ती नियन्त्रण गर्न नसके विश्वभरका बीमा कम्पनीहरुले भुक्तानी दिन नसक्ने चेतावनी
काठमाडौं । जलवायू परिवर्तन र शहरी क्षेत्रको अनियन्त्रित कार्यका कारण गत वर्ष अर्थात् सन २०२४ मा विश्वभर करिब तीन खर्ब १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएकोले त्यसको असर गम्भिर असर बीमा क्षेत्रमा परेका एक अध्ययनले देखाएको छ...
रहेनन् सांसद दीपक बोहरा
काठमाडौँ । सांसद दीपक बोहराको निधन भएको छ । रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पताल निधन भएको हो । बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री समेत हुन् ।
युनाइटेड ईदी मर्दी एण्ड आरबि हाइड्रोपावरको कम्पनी सचिवमा जगत बहादुर रोकाया नियुक्त
काठमाडौं । युनाइटेड ईदी मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको कम्पनी सचिवमा कम्पनीका कर्मचारी जगत बहादुर रोकाया नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको चैत १७ गते बसेको बैठकको निर्णयले रोकायालाई नयाँ कम्पनी सचिव नियुक्त गरेको हो । साथै, कम्पनीको...
सुनको मूल्यले आज पनि नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा एक हजार ८०० रुपैँयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँमा...
गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौं । हालै आईपीओ जारी गरेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर पनि जारी गर्ने भएको छ। कम्पनीको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले १ः१ अनुपात अर्थात् १०० प्रतिशतका दरले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो। उक्त...
सानिमा रिलायन्स लाइफका डिजिएम चुडामणि चापागाँई बने नेप्सेको सिईओ
काठमाडौं । सरकारले विवादका बीच नेपाल स्टक एक्सचेन्जको सिईओमा सानिमा रिलायन्स लाइफका भुप डेपुटी जनरल म्यानेजर चुडामणि चापागाँईलाई नियुक्त गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले चापागाँईलाई नियुक्ती गर्ने निर्णय गरेको हो । सर्टलिष्टमा परेका मध्येबाट यसअघि...
प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्ड भ्रमणमा जाँदैछन्। दिउँसो साढे १२ बजे टोलीसहित उनी बैंककका लागि प्रस्थान गर्नेछन्। बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री ओली थाइल्याण्ड जान लागेका हुन्। चैत २२ गते बिमस्टेक शिखर सम्मेलनमा सम्बोधन...
कतारमा सजाय भोगीरहेका १८ नेपालीले पाए आममाफी
काठमाडौं । कतार सरकारले विभिन्न कसुरमा सजाय भोगीरहेका १८ जना नेपालीलाई आममाफी दिएको छ। कतारस्थित नेपाली दूतावासले जनाए अनुसार सरकारले रमदान र इदको अवसरमा थुप्रै आप्रवासीहरूलाई आममाफी दिएकोमा १८ जना नेपाली पनि परेका हुन्। दूतावासले यस प्रकारको आममाफीलाई मानवीय...
कति छ आज गोलभेडा, च्याउ, काउली, इस्कुस लगायत तरकारीको भाउ?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले चैत १९ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्यअनुसार सानो लोकल गोलभेडा १५ रुपैयाँ, बन्दा १० रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, लोकल घिउ सिमी ६०...
नेपाल इन्स्योरेन्सको साधारणसभा आज, लाभांश पारित गरिने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६औं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको...
अमेरिकी डलरको भाउ स्थिर, अरू मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.४६ रुपैयाँ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दुई दिनदेखि स्थिर हो। त्यस्तै युरोपियन युरो एकको...
पुरानो लाभांश लिन कामना सेवा बैंकको आग्रह
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन शेयरधनीहरूलाई आग्रह गरेको छ। बैंकको २०७६ साल पुस १७ गतेको तेह्रौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश कतिपय शेयरधनीले हालसम्म पनि नलिएको बैंकले जनाएको छ। बैंकले शेयरधनीलाई...
दोर्दी खोलाको हकप्रद आजदेखि
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले विद्यमान १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरका दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद निष्कासन गरेको हो। शेयरको अंकित मूल्य...
पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् , डिजेल र मट्टितेलको घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र एलपी ग्यासको मूल्य यथावत् राखेको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ घटाएको छ। निगमका अनुसार नयाँ मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ।
दुर्गा प्रसाईं नेपालमै रहेको दाबी
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् । शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनाएको आरोप लागेका प्रसाई हाल फरार रहेका छन् । भूमिगत बनेका उनी हाल...
गणतन्त्रकै भविष्य संकटमा पर्दा पनि सेटिङमै रमाउँदै बिष्णु पौडेल, गभर्नर नियुक्तीमा मापदण्ड नै संशोधन
काठमाडौं । नेपालको इतिहासमा सबैभन्दा नीतिगत बिषयहरु संशोधन गरेर भ्रष्टाचारजन्य कार्य गर्ने सूचिमा रहेका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले हुँदा हुँदा गभर्नर नियुक्तीका लागि अर्थमन्त्रालयको सार्वजनिक नियुक्ती सम्बन्धी मापदण्ड नै संशोधन गरेर आफ्नो मान्छेलाई घुस सेटिङमा नियुक्त गर्ने बाटो...
‘लघुवित्त क्षेत्रको वास्तविकता बुझेर दिगो कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता’
काठमाडौँ । नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष र नेशनल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव सुदुरपश्चिमको कैलालीको गोदावरी नगरपालिका अत्तरिया पुगका छन्। नेपाल लघुवित्त बैकर्स संघ समन्वय समितिले अत्तरिया, कैलालीमा उनलाई स्वागत गरेको हो। समन्वय समितिका...




















