जीवन बीमा एजेन्टबाट अध्यक्ष बनेकाले नै बुझेनन् बीमा अभिकर्ताको पीडा, तनावमा पेशागत बीमा अभिकर्ताहरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा आफै जीवन बीमा एजेन्ट पनि हुन् । बीमा प्राधिकरणको अध्यक्ष बन्नु अघि ओझा प्रभु महालक्ष्मी लाइफमा बीमा अभिकर्ताको रुपमा कार्यरत थिए उनी । अध्यक्ष ओझा २०८० साल जेठ ३१ गते नेपाल...


सहकारी ठगीमा पक्राउ पुर्जी जाहेरीपछि फरार सांसद गीता बस्नेतको बिदा संसदबाट स्वीकृत

काठमाडौँ । सहकारी ठगीमा पक्राउ पुर्जी जाहेरीपछि फरार राप्रपाकी समानुपातिक सांसद गीता बस्नेतको बिदा संसदबाट स्वीकृत भएको छ । उनीविरुद्ध नवलपरासीपूर्वमा सहकारी ठगीको जाहेरी परेपछि पक्राउ पुर्जी जारी भएको थियो । सांसद बस्नेतको अनुपस्थितिलाई बिदा मान्दै मंगलबार प्रतिनिधिसभाले स्वीकृत...


यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल स्टक एकस्चेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा चुडामणी चापागाईलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी, बैठकले आगामी पाँच आर्थिक वर्षसम्मका लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराइने राजस्व बाँडफाँटको विस्तृत आधार...


जिप दुर्घटना हुदाँ डोटीमा एक जनाको मृत्यु

काठमाडौं । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको भित्रि सडक खण्डमा दिपायलबाट आदर्श गाउँपालिका तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ च ४११८ नम्बरको बोलेरो जिप पछाडी सवार दिपायल सिलगढी नगरपालिका–२ कुचेडा बस्ने गाडी साहु ३४ वर्षीय ज्ञानेन्द्रबहादुर बोहराको मृत्यु...


तीनकुने घटनामा पक्राउ गर्नेको संख्या ६५ पुग्यो

काठमाडौँ । काठमाडौँको तीनकुनेमा आयोजित कार्यक्रममा भएको हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले थप २४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता र प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिँदै भने, “उक्त घटनामा...


अबैध कार्य गरिरहेको चौधरी ग्रुपलाई झड्का, चुनढुङ्गा उत्खनन कार्य रोकिएपछि स्थानीयको संघर्ष सफल

काठमाडौं । सत्ता र शक्तिको आडमा अवैध रूपमा चुनढुङ्गा खानी उत्खनन गर्दै आएको चौधरी ग्रुपलाई ठूलो झटका लागेको छ । रोल्पाको रुन्टिगढी–६ खारास्थित चुनढुङ्गा खानी स्थानीयवासीको तीव्र विरोधपछि बन्द गरिएको छ । मापदण्ड र कानुनी प्रक्रियालाई बेवास्ता गर्दै सञ्चालन...


लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कौं: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकप्रिय हुने प्रवृतिबाट बाहिर निस्कन जरुरी रहेको बताएका छन् । आर्थिक वर्ष २०८२।०८३ को बजेट निर्माण सम्बन्धी श्रम, रोजगार तथा सामाजिक मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले वितरण र लोकप्रिय हुने भन्दा यथार्थपरक र...


चार कम्पनीको बोनश र हकप्रद शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा चार कम्पनीको शेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा दुई कम्पनीको बोनश शेयर र दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको हो । मंगलबार फरवार्ड माइक्रोफाइनान्सको १३ दशलमव ३० प्रतिशत बोनश वापत १४...


गोली काण्ड भएको ठाउँमा सयौ विद्यार्थीको आन्दोलन

काठमाडौं । प्रहरी र राजावादी समूहबीच झडप भएको स्थानमा सयौं विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। गत शुक्रबार प्रदर्शनका क्रममा भएको झडपमा एक जना पत्रकार र एक प्रदर्शनकारीको मृत्यु भएको थियो । सोहि क्रममा आफ्नो साथीलाई गोली लागेको विरोधमा कोटेश्वर बहुमुखी...


एलआइसी नेपालद्वारा बीमालेख पुनर्जागरण गर्दा विशेष छुट प्रदान

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले व्यतित बीमालेख पुनर्जारणमा विशेष छुट दिने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै व्यतित भएका बीमालेख नविकरणमा चैत १९ गतेदेखि जेठ १७ गतेसम्म छुट प्रदान गरीने कम्पनीले जनाएको छ ।...


महिला सशक्तीकरणमा नबिल बैंकको प्रतिबद्धता: ‘वुमन इन मोसन’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नबिल बैंकले सोमबार काठमाडौँमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन बैंकको...


मंगलबार गार्डियन माइक्रो लाइफसहित यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । मगंलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी शेयरमूल्य बृद्धि भएको छ । कम्पनीको आज प्रतिकित्ता २३४ रुपैयाँले शेयरमूल्य बृद्धि भएर २५७९ रुपैयाँ पुगेको छ । त्यस्तै, आज बिशाल बजार...


बजारमा करेक्सनः नेप्सेका सीइओलाई रातो कार्पेटद्वारा स्वागत, कस्तो होला आगामी यात्रा ?

काठमाडौं । लगातार तीन दिनसम्म सुधार देखिएको सेयर बजारमा सोमबार सामान्य करेक्सन देखिएको छ। नेप्से परिसूचक दोहोरो अंकले घटे पनि लगानीकर्ताले यसलाई स्वाभाविक लिएका छन्। बजारमा केही दिनदेखि निरन्तर वृद्धि भएपछि नाफा बुक गर्ने लगानीकर्ताहरू हावी हुँदा सूचकमा सामान्य...


हिमालयन रि इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । मगंलबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज ६४ करोड २५ लाख रुपैयाँ शेयर कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको ४५ करोड ६० लाख...


प्रधानमन्त्री ओली थाइल्यान्ड प्रस्थान

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि बैंकक गएका छन्। साथै, उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा पनि सहभागिता जनाउने छन्। प्रधानमन्त्री ओली थाइल्याण्डको...


नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच उपदान तथा पेन्सन कोष सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र पूर्वाञ्चल विश्वविद्यालयबीच योगदानमा आधारित उपदान तथा पेन्सन कोष सञ्चालन गर्ने सम्झौता भएको छ। पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजुकुमार थपलिया र नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सम्झौतामा हस्ताक्षर गरेका हुन्। उपकुलपति...


नेप्सेका नवनियुक्त सीईओ चुडामणि चापागाईँले ग्रहण गरे नियुक्ति पत्र 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईँले आफ्नो नियुक्ति पत्र ग्रहण गरेका छन्। राजस्व सचिव दिनेशकुमार घिमिरेले चापागाईँलाई नेप्सेको सीईओका रूपमा नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्नि। युक्ति पत्र ग्रहणसँगै उनले नेप्सेमा...


यूएईमा १६६ जना नेपालीले पाए आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स सरकारले त्यहाँ विभिन्न कसुरमा सजाय भोगीरहेका १६६ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ। यूएईस्थित नेपाली दूतावासले जनाएअनुसार रमजान तथा इदको अवसरमा त्यहाँको सरकारले विभिन्न कसुरमा सजाय भागीरहेका कैदीहरूलाई आममाफी दिंदा १६६ जना नेपालीहरू पनि...


नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो। सभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको...


राष्ट्रपतिद्वारा संघीय संसद्को चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसपछि राष्ट्रपति पौडेलले चैत १९ गते राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्यको घोषणा गरेका हुन्। यसअघि, सोमबार बसेको मन्त्रिपरिषद्को...