सानिमा जिआइसी इन्स्योरेन्सको सातौं वार्षिक सभा भोलि, कति दिदैछ लाभांश ?

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले भोलि अर्थात चैत २१ गते बिहीबार सातौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले हाल...


इसेवाको पैसा बिना कार्ड एनआईसी एशिया बैंकको एटीएमबाटै निकाल्न सकिने

काठमाडौं । एनआईसी एशिया बैंकले इसेवा वालेटमा रहेको रकम एटीएम कार्ड बिनै बैंकको एटीएम मेसिनहरूबाट निकाल्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। बैंकले जनाएअनुसार अबदेखि एनआईसी एशिया बैंकको नेपालभर रहेका ६७० वटै एटीएम मेसिनहरूबाट इसेवामा रहेको रकम बिना झन्झट सामानय...


महासंघ र थाईल्यान्डको बोर्ड अफ ट्रेडबीच आर्थिक सहकार्य सुदृढ गर्न समझदारीपत्र हस्ताक्षर

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र थाईल्यान्डको थाई चेम्बर अफ कमर्श एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार व्यवसाय अभिवृद्धिका विषयमा समझदारी भएको छ । दुवै देशका प्रधानमन्त्रीहरुको उपस्थितीमा आज बैंककमा भएको समझदारीपत्रमा नेपाल उद्योग वाणिज्य महासंघका...


नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रर्वद्धन गर्ने समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासंघ (एफटीआई) बीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यवसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका...


न्यून बिन्दुमा आधार दर, कुन बैंकले दिँदैछ सस्तो ब्याजमा ऋण ? (सूचीसहित)

काठमाडौं । वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) न्युन बिन्दुमा आइपुगेको छ । हाल संचालनमा रहेका २० वटै वाणिज्य बैंकको आधार दर एकल अंकमा झरीसकेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अत्यधिक भएपछि बैंकहरूले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका...


पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई ८ लाख दिने मीनबहादुरको घोषणा

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । आज एक कार्यक्रममा चैत १५ गते राजावादी आन्दोलनमा परी मृत्यु भएका पत्रकार सुरेश रजक र सवारी चालक मजदुर...


शतप्रतिशत हकप्रद पारित गर्न गार्डियन माइक्रो लाइफद्वारा विशेष साधारणसभा आह्वान, बुकक्लोज कहिले ?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा बोलाएको छ । कम्पनीको चैत १८ गते बसेको बैठकको निर्णय अनुसार विशेष साधारणसभा वैशाख ५ गते, होटल एअरपोर्ट, बिराटनगरमा आयोजना हुने भएको हो । कम्पनीको सभामा हकप्रद निष्काशन गर्ने सहितका...


काठमाडौंको विषाक्त हावा : विश्वकै दोश्रो प्रदूषित सहर, स्वास्थ्यमा गम्भीर असर

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरि पनि गम्भीर रूपमा वृद्धि भएको छ। आजको ‘एयर क्वालिटी इन्डेक्स’ अनुसार काठमाडौं विश्वमै दोस्रो स्थानमा पुगेको छ। हिजो प्रदूषणको हिसाबले पहिलो स्थानमा रहेको काठमाडौं आज दोस्रो स्थानमा झरेको छ भने भारतको राजधानी...


विन नेपाल लघुवित्तको एफपीओमा भोलिदेखि आवेदन दिन सकिने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा भोलि अर्थात चैत २१ गतेदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...


हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, अब प्रतितोला कति ?

काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन...


बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीको तरलता व्यवस्थापन गर्न आज ३० अर्ब रूपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। बैंकले उक्त निक्षेप संकलन उपकरणको बोलकबोल आज दिउँसो ३ बजेसम्म हु्ने जानकारी दिएको छ। बैंकले २१ दिनका लागि...


एनएलजी इन्स्योरेन्सका सञ्चालक खत्रीको राजिनामा स्वीकृत

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका सञ्चालक सुरेश प्रसाद खत्रीले दिएको राजिनामा स्वीकृत भएको छ। कम्पनीको चैत १७ गते साँझ बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी राजिनामा स्वीकृत गरेको हो। सञ्चालक खत्रीले व्यक्तिगत कारण देखाएर राजिनामा...


ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र सोको मूल्य बारे जानकारी भने खुलाएको छैन। यद्यपि...


कालीमाटीमा बन्दा ८ रुपैयाँ केजीमै छेलोखेलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जस अनुसार आज बन्दाको मूल्य प्रतिकिलो न्यूनतम ८ रुपैयाँमै खरीद बिक्री भइरहेको छ। त्यस्तै सेतो लोकल मूला १० रुपैयाँ, तने बोडी ६०...


कति छ आज विदेशी मुद्राको विनिमयदर?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २० गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.४६ रुपैयाँ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १४७.२१ रुपैयाँ र बिक्रीदर १४७.८५...


प्रतिकित्ता ४०० रुपैयाँमा छिमेक लुघवित्तको शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी विवेक अग्रवालको नाममा रहेको १ लाख ९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त...


चिरख्वा हाइड्रोपावरको साधारणसभा आज

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको छैठौं साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको जोरपाटीस्थित कुण्डलिनी रोयल्समा बिहान ९ बजेदेखि शुरू हुनेछ। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि...


टाइम फर्मास्युटिकल्सले आईपीओ जारी गर्ने

काठमाडौं । टाइम फर्मास्युटिकल्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित वैशाख ११ गते विशेष साधारणसभा बोलाएको छ। सभा गैडाकोटस्थित कम्पनीको उद्योग परिसरमा साढे १२ बजेदेखि शुरू हुनेछ। सभाले बुक बिल्डिङ्ग विधिबाट साधारण शेयर निष्कासन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा...


सानिमा रिलायन्स लाइफको नगद लाभांश शेयरधनीको खातामा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ८ गतेको आठौं वार्षिक साधारणसभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइएको छ। कम्पनीले साधारणसभा प्रयोजनार्थ फागुन २६ गते बुक क्लोज गरेकोले फागुन २५ गतेसम्म कायम शेयरधनीहरूले...


एलआईसी नेपालको बोनसदर सार्वजनिक, कुन बीमा योजनामा कति पाइन्छ बोनस?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले चैत १७ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर निर्धारण भएको...