प्रभु इन्स्योरेन्सले बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने
काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिकर्ताको तालिम तथा परीक्षा सञ्चालन गर्ने भएको छ । कम्पनीको केन्द्रिय कार्यालय, तिनकुने काठमाडौँबाट भर्चुअल माध्यमबाट तालिम सञ्चालन हुने जनाएको छ । कम्पनीले एक सूचना गर्दै कात्तिक महिनाको २८ गतेदेखि ३० गतेसम्म...
नेपाल दूरसञ्चार प्राधिकरणले तीन इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लाइसेन्स खारेज
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले तीनवटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लाइसेन्स खारेज गरेको छ। तोकिएको शर्तको पालना नगर्ने र समयमा नै नवीकरण नगर्ने कारणले ती कम्पनीहरूलाई कारबाही गरिएको हो। प्राधिकरणले रेग्मी मिडिया इंक, सीडाटा कम्युनिकेस र लाइफ नेटको इन्टरनेट...
क्रिप्टो कारोबारीसँग ५० लाख असुली: दुई प्रहरीसहित तीन जनाविरुद्ध ठगी मुद्दा दायर
काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलीको घटनामा दुई प्रहरीसहित तीन जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दायर गरिएको छ। यस घटनामा जिल्ला प्रहरी परिसर काठमाडौंको साइबर शाखाका सहायक हवल्दार गणेश खड्का, साजन शर्मा चपाई र खोटाङका...
स्वास्थ्य बीमा ५ लाख पुर्याउने घोषणा सहित स्वास्थ्य मन्त्री पौडेलका १०० दिने उपलब्धिहरू सार्वजनिक
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफ्नो १०० दिनको कार्यकालमा गरेका प्रमुख उपलब्धिहरू सार्वजनिक गरेका छन् । प्रमुख उपलब्धिमा मन्त्री पौडेलले स्वास्थ्य बीमा ५ लाख रूपैयाँ पुर्याउने कुरालाई जोड दिएका हुन् । स्वास्थ्य सेवा सुधार, अस्पताल व्यवस्थापन, र...
मितेरी सहकारी घोटालाः धनराजको पूर्वपत्नी सहित दुई जनाविरूद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार
काठमाडौँ। ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको ठुलो रकम अपचलनमा संलग्न रहेको आरोपमा ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध इन्टरपोलमा रेड नोटिस जारी गर्न पत्राचार गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो...
टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु अब इटहरीमा, के छ अफर ?
काठमाडौँ । टाटा मोटर्सका अधिकारिक वितरक सिप्रदी ट्रेडिङले कोशी प्रदेशको इटहरीमा विशेष कार्यक्रमकाबीच टाटाका एस इभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरू सार्वजनिक गरेको छ। दशैं–तिहार विशेष अफरसहित सुलभ मूल्यमा सार्वजनिक गरिएका यी गाडीहरू ग्राहकको लागि खुसियालीको सारथीका रूपमा ल्याइएको...
नेशनल लाइफ : पेशागत बीमा अभिकर्ता संघको २१ सदस्यीय कोशी प्रदेश कमिटी गठन, अध्यक्षमा किशन शाही
काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्सले पेशागत बीमा अभिकर्ता संघको कोशी प्रदेश स्तरीय कमिटी गठन गरेको छ । कम्पनीको कोशी प्रदेश स्तरिय भेला सोमबार सुनसरीको इटहरीमा रहेको क्यान होटलमा सम्पन्न भएको हो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध अभिकर्ताहरुको व्यावसायिक...
भ्रष्टाचार नगर्ने न्यायाधीश नियुक्त गर्ने प्रधानन्यायाधीश राउतको प्रतिवद्धता
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंहराउतले सर्वोच्चका तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने बताउँदै न्यायालयमा भ्रष्टाचार नगर्ने न्यायाधीश नियुक्त गर्ने प्रतिवद्धता जनाएका छन् । सर्वोच्च अदालतको ३२ औं प्रधानन्यायाधीशका रुपमा पदभार सम्हालेका राउले न्यायाधीश नियुक्त गर्दा...
मनी म्युलको जोखिमबाट जोगिन राष्ट्र बैंकको सुझाव
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मनी म्युल जस्तो वित्तीय अपराधबाट जोगिन सचेतना फैलाउँदै बैंक तथा वालेट खाताको विवरण कसैलाई पनि नदिन सुझाव दिएको छ। मनी म्युल भनेको व्यक्तिको बैंक खाता वा वालेटलाई अपराधीहरूले आपराधिक कार्यबाट प्राप्त रकम स्थानान्तरण गर्न...
जीवन बीमा अभिकर्ताको परीक्षा कात्तिक ८ गते
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले एक सूचना प्रकाशित गर्दै अनलाइन माध्यमबाट कात्तिक ८ गते दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म परीक्षा सञ्चालन गर्ने...
पञ्चायत र कांग्रेसले चुसेर छोडेका उद्योगहरु विक्री गर्ने ओली सरकारको निर्णय
काठमाडौं । पञ्चायत र बहुदल बहालीपछिको कांग्रेसले चुसेर छोडेका रुग्ण सरकारी उद्योगहरु वर्तमान केपी शर्मा ओलीको सरकारले बेच्ने प्रपन्च रचेको छ । निजीकरण गर्ने नाममा वर्तमान सरकारले बन्द, रुग्ण तथा घाटामा रहेका ९ उद्योग एवं संस्थानलाई बेच्ने प्रपन्च रचेको...
तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई राष्ट्र बैंकको कारबाही, कुन कुन परे ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय निर्देशन उल्लङ्घन गरेको भन्दै चालू आर्थिक वर्षको पहिलो त्रैमासमा तीन विकास बैंक र चार फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। मितेरी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, सिन्धु बिकास बैंक र रिलायन्स, प्रोग्रेसिभ, जानकी र...
थ्रिस्टार हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौँ । थ्रिस्टार हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको कात्तिक ५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी...
कामना सेवा विकास बैंकका शेयरधनीको डिम्याट खातामा लाभांश जम्मा
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ । बैंकले असोज ३० गते सम्पन्न साधारण सभाबाट पारित लाभांश कात्तिक १ गतेबाट खातामा पठाउन सुरु गरेको थियो । बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक...
मंगलबार सुनको मूल्य हालसम्मकै उच्च, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दिनप्रति दिन नयाँ रेकर्ड बनाएको छ । आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सोमबारको नयाँ रेकर्डलाई तोड्दै सुन मंगलबार हालसम्मकै उच्च भएको हो । सुन आज तोलामा ३०० रुपैयाँले बढेको छ ।...
अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको उपराष्ट्रपति यादवद्वारा औपचारिक उद्घाटन
काठमाडौं । विश्वभरका ५०० भन्दा बढि बिज्ञ तथा प्रतिनिधिहरु सहभागी भइरहेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको आज विहान भव्य समारोहका बीचमा उपराष्ट्रपति राम सहाय यादवबाट उद्घाटन सम्पन्न भएको छ । उपराष्ट्रपति यादवले पानसमा दीप प्रज्वलन गर्दै भव्य र ऐतिहासिक अन्तर्राष्ट्रिय...
एनएमबी बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयर संस्थापक बाहेकका अन्य व्यक्ति वा संस्थाले मात्रै खरीद गर्न सक्नेछन् । इच्छुक...
विश्व लगानीकर्ता सप्ताह आजदेखि शुरू
काठमाडौं । अन्तर्राष्ट्रिय धितोपत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) ले विश्व लगानीकर्ता सप्ताह २०२४ आजदेखि शुरू गर्न लागेको छ । यो कार्यक्रम कात्तिक १२ गतेसम्म सञ्चालन हुनेछ । यस सप्ताहको मुख्य उद्देश्य धितोपत्र बजारका लगानीकर्ताहरूलाई शिक्षा, सचेतना, र बजारका विभिन्न...
साना किसान विकास लघुवित्तमा कर्मचारी माग
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा ८ जना कर्मचारी माग गरेको छ । कम्पनीले खुला प्रतिस्पर्धाद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । कम्पनीले प्रबन्धक पदमा १ जना, वरिष्ठ अधिकृत पदमा ३...
विन नेपाल लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको २८ हजार ९२६ कित्ता शेयर बिक्रीमा राखेको हो । कम्पनीले यसअघि केही संस्थापकहरूको शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने...




















