प्रभु बैंकको सुधारिदो वित्तीय रिपोर्टः नाफा अर्ब क्लबमा, कस्तो छ अन्य सूचकको प्रगति ?
काठमाडौँ । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको खुद नाफा ०.६२ प्रतिशत...
ग्लोबल आइएमई बैंकको नाफा डेढ अर्ब माथि, खराब कर्जा घट्दा ईपीएसमा वृद्धि
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०।८१ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोज मसान्तसम्ममा बैंकले १ अर्ब ५३ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन...
लक्ष्मी सनराइज बैंकको मुनाफा ४२० प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उछाल
काठमाडौँ । लक्ष्मी सनराइज बैंकको नाफामा उछाल देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासीक विवरण अनुसार खुद नाफा ४२०.२३ प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको ३ महिनामा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद...
एनएलजी इन्स्योरेन्सको विशेष सभा आज, ६२.५६% हकप्रद प्रस्ताव
काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा आज (कात्तिक ७ गते) बस्दैछ । सभा बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान साढे १० बजेदेखि शुरू हुनेछ । सभामा चुक्ता पूँजीको १० शेयर बराबर ६.२५६ शेयर अुनपात अर्थात् ६२.५६ प्रतिशत हकप्रद शेयर...
शिखर नगरपालिकाद्वारा बीमापोष्टमा प्रकाशित समाचारको खण्डन
काठमाडौँ । डोटी जिल्लामा रहेको शिखर नगरपालिकाले बीमापोष्टमा विभिन्न मितिमा प्रकाशित समाचारहरूको एकमुष्ठ खण्डन गरेको छ । नगरपालिकाको मिति २०८१।०७।०६ गतेको मितिमा प्राप्त पत्रसहितको खण्डन जस्ताको तस्तै प्रकाशित गरिएको छ । साथै बीमापोष्टका सम्पादकीय टिमको आफ्ना भनाई समेत समावेश...
नेपालमा समावेशी बीमा बजार विकास गर्न नियामक र कम्पनीबीच छलफलदेखि लघुबीमाको अभ्यासमा बहस
काठमाडौं । समावेशी बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रोे दिन पहिलो दिन कन्फ्रेन्स समुदघाटन गर्दै तीन मुख्य सेसनमा आज छलफल भएको छ। नेपाल बीमक संघ, जीवन बीमक संघ , नेपाल लघुबीमक संघ र नेपाल बीमा प्राधिकरणले म्युनिख री फाउण्डेशन र माइक्रोबीमा...
महालक्ष्मी विकास बैंकद्वारा ‘बिज चित्र’ फोटोग्राफी प्रतियोगिता आयोजना, प्रथम पुरस्कार २० हजार
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘बिज चित्र’ नामक दोस्रो सिजनको फोटोग्राफी प्रतियोगिता घोषणा गरेको छ । बैंकले आयोजना गरेको उक्त प्रतियोगितामा नेपालका स्थानीय दिगो व्यवसायहरूलाई केन्द्रबिन्दुमा राखेर तस्बीरहरू प्रतिस्पर्धामा सहभागी गराउन सकिनेछ। प्रतियोगितामा भाग लिई आकर्षक नगद पुरस्कार...
४९ उद्योगले विद्युत् महसुल बुझाउने समय २ दिन मात्रै बाँकी, लाइन काट्ने तयारीमा कुलमान
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ४९ वटा उद्योगलाई डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल तिर्न दुई दिनको अन्तिम समय दिएको छ। प्राधिकरणले असोज २४ गते सार्वजनिक सूचना जारी गर्दै कार्तिक ८ गतेसम्मको समय दिएको थियो, जसअनुसार उद्योगहरूले बिहीबारसम्म बक्यौता...
अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन छलफल हुने
काठमाडौं । हिजोदेखि काठमाडौंमा सुरु भएको पाँच दिने अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनमा २५ वटा सेसनमा गहन र फराकिलो छलफल हुने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार म्यूनिख रिसँगको सहकार्यमा नेपाल बीमक संघ, जीवन बीमक संघ...
दिल्लीबाट काठमाडौं आएको भिस्तारा जहाजमा बम राखेको हल्लापछि सर्च गर्दै नेपाली सेना
काठमाडौँ । भारतको नयाँ दिल्लीबाट काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्तारा एवरवेजको जहाजमा बम राखेको सूचना आएपछि नेपाली सेनाले बम खोजि गरिरहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलाा आज अपराह्न साढे ४ बजेतिर भिस्तारा एयरवेजको जहाजले अवतरण गरेको थियो...
लेखा समितिका सभापति पोखरेलकी श्रीमतीले सहकारीको कालोसूचीबाट नाम हटाउन माग गर्दै अदालतमा रिट दायर
काठमाडौं । सहकारीको रकम अपचलनमा नाम आएपछि लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइरालाले आफूलाई कालोसूचीबाट हटाउन माग गर्दै अदालतमा रिट दायर गरेकी छन्। सहकारीको रकम अपचलनमा नाम मुछिएकी संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला...
उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन सुझाव दिन स्वास्थ्य मन्त्री पौडेलद्वारा सुझाव समिति गठन
काठमाडौँ । उपभोक्तालाई उचित मूल्यमा औषधी उपलब्ध गराउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सुझाव समिति गठन गरेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री पौडेलले अर्थविद डा.पोषराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय सुझाव समिति गठन गरेका हुन् ।...
बीमाले जोखिम हस्तान्तरण मात्र हैन, रिक्स व्यवस्थापनको भूमिका निर्वाह गर्छः म्युनिख रि फाउन्डेसन रिनेट
काठमाडौं । म्युनिख रि का फाउन्डेसनका चिर्यर रिनेट वेलर्चिले बीमा जोखिम हस्तान्तरणको माध्यम मात्रै नभएर महाविपत्तिमा सरकारलाई आर्थिक सहायता गर्ने माध्यम पनि रहेको बताएकी छिन् । असोजमा बाढी पहिरोको कारण नेपालमा भएको क्षतिको बिषयमा पनि उनले कार्यक्रममा अभिव्यक्ति दिएकि...
नेप्सेमा हाथवे इन्भेष्टमेन्ट नेपालको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट नेपालको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य १ हजार ३०९ रुपैयाँ...
लघु बीमाको नयाँ लाइसेन्स वितरण गर्दिन, सातबाट अब आठ हुँदैनः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नेपालमा नयाँ बीमा कम्पनीको लाइसेन्स वितरण गर्ने सम्भावना नरहेको बताए । अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सिलवालले भने, ‘नयाँ लघुबीमाको लाइसेन्स वितरण हुने छैन ।...
समावेशी बीमा सम्मेलनपछि नेपालको बीमा क्षेत्र गरिबमैत्री हुने विश्वास लिएको छुः उपराष्ट्रपति यादव
काठमाडौं । समावेशी अन्ताष्ट्रिय बीमा सम्मेलनपछि नेपालको बीमा क्षेत्र गरिबमैत्री हुने अपेक्षो उपराष्ट्रपति राम सहाय यादवले गरेका छन् । विश्वभरका ५०० भन्दा बढि बिज्ञ तथा प्रतिनिधिहरु सहभागी भइरहेको अन्तर्राष्ट्रिय समावेशी बीमा सम्मेलनको आज विहान भव्य समारोहका बीचमा उपराष्ट्रपति राम...
बजाज पल्सर एन १२५ भारतमा सार्वजनिक, यस्ता छन् विशेषता
काठमाडौँ । भारतको प्रमुख दुईपांग्रे सवारी साधन निर्माता कम्पनी बजाज अटोले आफ्नो नयाँ बजाज पल्सर एन १२५ लाई औपचारिक रूपमा भारतीय बजारमा सार्वजनिक गरेको छ। आकर्षक लुक र शक्तिशाली इन्जिनले सुसज्जित यो किफायती बाइकको सुरुवाती मूल्य ९४,७०७ भारतीय रुपैयाँ...
१९९ कम्पनीको शेयरमूल्यमा हरियाली छाउँदा कुनको कति पुग्यो ?
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार १९९ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । शेयर बजार बढेसँगै रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ८.८६ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । जसमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७० रुपैयाँले वृद्धि...
गुडविल फाइनान्स र कुमारी बैंकमा लगानीकर्ताको लर्को, यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनी
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि कारोबार रकम चाँही सोमबारको तुलनामा घट्न पुगेको छ...
राताम्यमा लाग्यो ब्रेकः नेप्से २५ अकंले बढ्दा १३ वटै उपसूचकमा हरियाली, कस्तो होला अबको यात्रा ?
काठमाडौँ । आज दिनभर पुँजी बजारमा उतार–चढाव देखियो । तर, अन्तिम समयमा बजारले सुधार देखाएको छ । पछिल्ला दुई दिन राताम्य भएको शेयर बजारमा आज दोहोरो अकंको सुधार देखिएको हो । यसले लगानीकर्तालाई थोरै राहत दिएको छ । बजारमा...




















