शिखर इन्स्योरेन्सले आधाभन्दा बढी बाढीपहिरो पीडितलाई दियो दाबी भुक्तानी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले केही साताअघि परेको अविरल बर्षाका कारण आएको बाढीपहिरोबाट पीडित आधाभन्दा बढी बीमितहरूलाई दाबी भुक्तानी दिएको छ । बाढीपहिरोका कारण धनजनको क्षति भएपछि कम्पनीमा बीमितहरूले दाबीका लागि निवेदन दिएका थिए । यसरी बाढीपहिरो पीडितबाट...
सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड, अब प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्यले अर्का नयाँ रेकर्ड कायम राखेको छ । सुन आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो । मंगलबारको उच्च मूल्यलाई तोड्दै सुनले इतिहासिक रेकर्ड बनाएको हो । आज सुन तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी...
एभरेष्ट बैंकको नाफा ४४% वृद्धि, अन्य सुचकको अवस्था कस्तो?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आवको प्रथम त्रैमासमा गत आवको सोही अवधिको तुलनामा खुद नाफा ४४.४४ प्रतिशत वृद्धि भएको हो । चालु आवको असोज...
राष्ट्रिय स्तरका विकास बैंकको नाफा ३६.५८% ले बढ्योः मुक्तिनाथ र गरिमाको प्रतिस्पर्धा, ज्योति लोभलाग्दो ग्रोथ
काठमाडौँ । राष्ट्रिय स्तरका आठ वटा विकास बैंकको खुद नाफामा आकर्षक सुधार देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश विकास बैंकको मुनाफामा लोभलाग्दो सुधार देखिएको हो । चालु आर्थिक वर्षको तीन...
२० बैंकले तीन महिनामा कमाए १६ अर्ब, नबिल र ग्लोबल आईएमई सबैभन्दा अगाडि, अन्यको अवस्था कस्तो ?
काठमाडौं । चालु आवको पहिलो तीन महिनामा बैंकहरुको वित्तीय विवरणमा उल्लेख्य सुधार भएको देखिएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार २० बैंकले तीन महिनाको अवधीमा १६ अर्ब १८ करोड ९४ लाख १३ हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल...
सिद्धार्थ बैंकको खुद नाफा ७९१% ले बढ्यो, ईपीएससहितका अधिकांश वित्तीय सूचकमा सुधार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले आफ्ना अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको छ । असोज मसान्तसम्मको अवधिमा बैंकले खुद नाफा ७९१.४३ प्रतिशतले बृद्धि...
आँखुखोला जलविद्युतको शेयर बाँडफाँड, अन्तिम मूल्य १७१ रुपैयाँ
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा सम्पूर्ण शेयर बिक्री नभएपछि गत असोज ११ देखि २० गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरीद आह्वान गरेको थियो...
एनएमबि बैंकको वित्तीय सूचकमा लोभलाग्दो प्रगति, अधिकांश सूचकमा ग्रोथ
काठमाडौँ । एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो । चालु आर्थिक वर्षको तीन महिनामा बैंकले १ अर्ब ४५ करोड ५६...
कुमारी र प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा
काठमााडौं । कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेका छन् । बैंकहरूले संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा राखेका हुन् । कुमारी बैंकले ८८ हजार ३५० कित्ता शेयर संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेको...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा ८६ करोड, ईपीएससहितका अधिकांश वित्तीय सूचकमा बृद्धि
काठमाडौं ।स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले आफ्ना अधिकांश प्रमुख वित्तीय सूचकहरुलाई बलियो बनाउँदै लगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा बैंकको खुद नाफा ४.१७...
प्राइम कमर्सियल बैंकको खुद नाफा १ अर्ब २८ करोड, खराब कर्जा बढ्दा कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.७५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको...
नबिल बैंकको खुद नाफा २ अर्ब ५ करोड, ईपीएस ८ रुपैयाँले बृद्धि, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा बैंकले आफ्ना प्रमुख वित्तीय सूचांकहरुलाई आक्रामक तरिकाले बृद्धि गर्न सफल भएको छ । वाणिज्य बैंकहरुमा अब्बल बैंकिङ्ग सेवा दिदैं आएको...
नेपाल बैंकको नाफामा उल्लेख्य वृद्धि, कस्ता छन् अन्य सूचक?
काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको खुद नाफामा उल्लेखनीय वृद्धि देखिएको छ । चालु आवको असोज मसान्तसम्म बैंकले ६० करोड २१ लाख रुपैयाँ खुद नाफा...
४६.४० प्रतिशतले बढ्यो कामना सेवा विकास बैंक नाफा, अधिकांश सूचकमा उत्कृष्ट ग्रोथ
काठमाडौँ । कामना सेवा विकास बैंक वित्तीय अवस्था निकै बलियो बन्दै अघि बढी रहेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश सूचकहरुको लोभलाग्दो प्रगति देखिएको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा...
नेपाल एसबिआई बैंकको नाफा ७०% ले बृद्धि, इपीएस ३१ रुपैयाँ, कस्तो छ अन्य सूचकको प्रगती ?
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरण अनुसार बैंकले आफ्ना प्रमुख वित्तीय सूचांकहरुलाई बलियो बनाउँदै लगेको छ । जसमा अधिकांश सूचांकहरु बढेका छन् । चालु आर्थिक...
चालु आर्थिक वर्षको तीन महिनामा एनआईसी एशिया बैंकको कस्तो छ वित्तीय अवस्था ?
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा एनआईसी एशिया बैंकले ११ करोड ५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आर्जन गरेको उक्त नाफा गत आर्थिक वर्षको तुलनामा ८९ प्रतिशतले कम हो । गत आर्थिक...
वित्तीय सूचकमा बलियो बन्दै माछापुच्छ्रे बैंक, वितरणयोग्य मुनाफा १ अर्ब बढी हुदाँ इपीएस कति ?
काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार बैंकले अधिकांश वित्तीय सूचकहरुमा सुधार गर्दै वृद्धि गरेको छ । समीक्षा अवधिमा बैंकले ५० करोड ३२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा ३.८२ प्रतिशत गिरावट
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार चालु आवको असोज मसान्तसम्म आइपुग्दा बैंकको नाफा ३.८२ प्रतिशतले घटेको हो । असोज मसान्तसम्म यस बैंकले १ अर्ब ४६ करोड ४० लाख...
खुम्चियो हिमालयन बैंकको खुद नाफा, कस्ता छन् अन्य सूचकहरु ?
काठमाडौँ । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले जारी गरेको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा...
सानिमा बैंकको खुद नाफा ४० करोड, यस्ता छन् समग्र वित्तीय सूचक
काठमाडौँ । सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा करिव ४० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको चालु आवको पहिलो अपरिष्कृत वित्तीय विवरणले उक्त मुनाफा कमाएको देखाएको हो । बैंकले चालु आर्थिक वर्षको पहिलो...




















