फागुनमा निर्जीवन बीमकको पौन ३ अर्ब ब्यवसायः नम्बर वान शिखर, ग्रोथमा हिमालयन एभरेष्ट र ओरियन्टल
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनामा मात्रै ३ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको फागुन महिनाको वित्तीय विवरणले यस्तो देखाएको...
निर्जीवन बीमा व्यवसाय ७.१२% ले बढ्योः अग्रस्थानमा शिखर, ओरियण्टल र नेपाल इन्स्योरेन्स आक्रामक
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २८ अर्ब दुई करोड ८८ लाख रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गत...
निर्जीवन लघुबीमा कम्पनीको कुल बीमाशुल्क आर्जन ५८ करोड नजिक, कुनको कति ?
काठमाडौं । चालू आर्थिक वर्ष २०८१।०८२ को ८ महिनासम्ममा चारवटा निर्जीवन लघुबीमा कम्पनीहरूले ५७ करोड ९६ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार ८ महिनाको अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सार्वधिक बीमाशुल्क आर्जन...
निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन २८ अर्ब, कुनको कति ?
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ८ महिनामा २८ अर्बबढी रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब दुई करोड...
दुई लघुवित्तको बोनश शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप दुई कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । आइतबार सूर्योदय वोमि र सपोर्ट माइक्रोफाइनान्सको बोनश शेयर सूचीकृत भएको हो । सूर्योदय वोमि लघुवित्तको ६ प्रतिशत बोनश बराबर ६ लाख २६ हजार...
आइतबार १३ कम्पनीको मात्र शेयरमूल्य बढ्यो
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १३ वटाको मात्र शेयरमूल्यमा हरियाली छाएको छ । आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावर, एनएमबि ५०, बाराही हाइड्रोपावर, गार्डियन माइक्रो लाइफ...
राताम्य बजारः शेयर लगानीकर्ताको अर्बौ लगानी डुब्दै, फाइनान्स र विकास बैंकमा भारि गिरावट
काठमाडौँ । पुँजी बजार राताम्य भएको छ । पछिल्ला दिनमा शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । नेप्से सूचक २६०० नजिक आइसकेको छ । राजनीतिक अस्थिरता, नीतिगत अन्योल र बजारमा माग पक्ष कमजोर हुँदा...
हिमालयन रि इन्स्योरेन्सको कारोबार सबैभन्दा बढी, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार एनआरएन...
लेखा समितिले उजुरी अध्ययनको लागि उपसमिति बनायो, बीमा, बैकिङ्ग र पुँजीबजार पहिलो प्राथमिकतामा
काठमाडौं । सार्वजनिक लेखा समितिले उजुरी अध्ययनको लागि उपसमिति बनाएको छ ।सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले समितिमा परेका उजुरीहरू विभिन्न विषयहरुमा वर्गीकरण गरेर अध्ययन गर्ने सहमती भएको हो । सार्वजनिक लेखा समितिले उजुरी अध्ययनको लागि उपसमिति बनाएको...
एभरेष्ट बैंकमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा कर्मचारी माग गरेको हो । बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि सम्बन्धित बिषयमा पोस्ट ग्र्याजुएशन गरेको हुनुपर्ने छ ।...
विद्युत आपूर्तिको अनिश्चितताले अर्थतन्त्र धराशायी बन्ने खतरा
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको पूर्व योजना नहुँदा उद्योगहरुमा लोडसेडिङको मार नेपाल विद्युत प्राधिकरणको अकर्मण्यताले उद्योग क्षेत्र अन्धकारमा लोडसेडिङ अन्त्य गर्ने आश्वासन मात्र, कार्यान्वयन शून्य! विद्युत आपूर्तिको अनिश्चितताले अर्थतन्त्र धराशायी बन्ने खतरा काठमाडौँ नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन र कमजोर...
चन्द्रागिरि हिल्सद्वारा पैदलयात्रीबाट १०० रुपैयाँ लिएको स्वीकार, यस्तो दियो स्पष्टीकरण
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर पुग्न वैकल्पिक मार्ग प्रयोग गर्ने पर्यटक तथा दर्शनार्थीहरूबाट सेवा शुल्क लिएको स्वीकार गरेको छ। चौतर्फी आलोचना भएपछि कम्पनीले एक सूचना जारी गर्दै पैदलयात्रीबाट रकम उठाइएको स्पष्ट पारेको हो। यसअघि मन्दिरमा पैदल...
महालक्ष्मी विकास बैंकद्धारा ‘नेपाल दसैं अभियान २०२४’ का विजेताहरु घोषणा
काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बैंकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप सञ्चालन गरेको ‘नेपाल दसैं अभियान २०२४’ को विजेताहरु घोषणा गरेको छ । नेपालीहरुको महान चाँड दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार...
आज फेरि २० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्न निक्षेप संकलनको प्रक्रिया निरन्तरता दिएको छ। यही क्रममा, आइतबार (आज) राष्ट्र बैंकले पुनः २० अर्ब रुपैयाँ संकलन गर्ने तयारी गरेको छ। तरलता व्यवस्थापनलाई सन्तुलित बनाउन राष्ट्र बैंकले...
अख्तियारलाई अधिकार थपियो, स्टिङ अपरेसन पुनः लागू
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकारी थपिएको छ । अख्तियारलाई घुससहित रंगेहात पक्राउ गर्ने स्टिङ अपरेसनलाई निरन्तरता दिने भएको हो। सर्वोच्च अदालतले संविधानविपरीत ठहर गरेको चार वर्षपछि संसद्बाट पारित भ्रष्टाचार निवारण (पहिलो संशोधन) ऐन, २०८१ मा यो व्यवस्था...
गोर्खाज फाइनान्सको सीईओमा ज्ञानेन्द्र इवाहाङ नियुक्त
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको आज बसेको ५१२ औं बैठकको निर्णयले इवाहाङलाई सीईओ पदमा नियुक्त गरेको हो । उनलाई भोलिदेखि लागुहुने गरी आगमी चार वर्षको...
बीमा प्राधिकरणका सबै विभागलाई स्टाण्डर्ड अपरेशन प्रोसिड्युर बुझाउन अध्यक्ष ओझाको निर्देशन
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष शरद ओझाले आन्तरिक रुपमा रहेका सबै विभागहरु प्रदेश कार्यालयहरुलाई स्टाण्डर्ड अपरेशन प्रोसिड्युर लिखित रुपमा बुझाउन निर्देशन दिएका छन् । प्राधिकरणभित्र रहेका सबै विभागका प्रमुखहरुले उक्त विभागको सञ्चालन गर्दा अपनाईने सामान्य सञ्चालन...
एशियन लाइफको ‘स्टाफ मोटिभेसनल एण्ड स्कील डेभलपमेन्ट ट्रेनिङ’ सम्पन्न
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ‘स्टाफ मोटिभेसनल एण्ड स्कील डेभलपमेन्ट ट्रेनिङ’ भव्य रुपमा सम्पन्न भएको छ । शनिबार सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको होटल पौवामा सम्पन्न भएको हो । कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईले उपस्थित कर्मचारीलाई...
ओम मेगाश्रीको आइपीओ मंगलबार बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओमा मंगलबार अर्थात चैत १२ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आइपीओ मंगलबार बाँडफाँट गर्ने तयारी गरेको हो । क्यापिटलले समय भने तय गर्न बाँकी रहेको जनाएको छ...
लयमा नेपाल वेयरहाउसिङ: सूचक सकारात्मक बाटोमा, दोस्रो बजारमा लगानी कति उपयुक्त?
काठमाडौं । कृषि भण्डारण सेवा प्रदान गर्ने नेपाल वेयरहाउसिङ कम्पनी लिमिटेडको पछिल्लो वित्तीय सूचकहरूले सुधारको संकेत देखाएका छन् । कृषि भण्डारण क्षेत्रमा लामो अनुभव रहेको निम्बस समूहको प्रवर्धनमा स्थापना भएको यो कम्पनी नेपालभर ५५ हजार मेट्रिक टन क्षमताका गोदामहरू...




















