जोखिम व्यवस्थापन र बीमाका समसामयिक मुद्दाहरु सम्बन्धि धनगढीमा गोष्ठी सम्पन्न
काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी (निप्स) को आयोजना तथा नेपाल इन्स्योरेन्स एण्ड रिस्क म्यानेजमेण्ट एशोसिसयन (निरमा) को सहकार्यमा जोखिम व्यवस्थापन र बीमामा समसामयिक मुद्दाहरू सम्बन्धी गोष्ठी शनिबार धनगढीमा सम्पन्न भएको छ । गोष्ठीका प्रमुख अतिथि सुदुर पश्चिम प्रदेशका...
ङादी ग्रुप पावरको लिलामी सेयर बाँडफाँट सम्पन्न, कट अफ प्राइस कति ?
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लिलामी प्रक्रियामार्फत बिक्री गरिएका सेयरको बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएका सर्वसाधारण समूहका ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयरलाई लिलामीमा ल्याएको थियो। यसैअनुसार चैत ४ गते लिलामी...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा नौ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको...
नेष्डो समृद्ध लघुवित्तका संचालक विप्लव हमालको राजिनामा स्वीकृत
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तका विप्लव हमालले संचालक पदबाट राजिनामा दिएका छन् । कम्पनीको सञ्चालक समितिकोे शनिबार बेलुका ७ः१५ बजे सम्पन्न १०४औ बैठकवाट सञ्चालक विप्लव हमालज्यूले आफ्नो व्यक्तिगत कारणबाट राजिनामा दिएको र सो राजिनामा स्वीकृत गरिएको कम्पनीले जनाएको छ...
बीमा कम्पनीलाई चाडै एकीकृत निर्देशन जारी गर्दैछौंः अध्यक्ष ओझा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा कम्पनीहरुलाई छरिएर रहेका निर्देशनहरुलाई एकीकृत गरेर जारी गर्ने तयारी रहेको बताएका छन । इकोनोमिक मिडिया एसोसियसन नेपाल (इमान)ले आइतबार आयोजना गरेको बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका...
उपकार लघुवित्तको लक इन अवधि कहिले सकिँदैछ ?
काठमाडौं । उपकार लघुवित्तको संस्थापक तथा कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयरहरूको लक इन अवधि आगामी बैशाख ८ गतेदेखि लक इनको समायावधि सकिने जनाएको छ ।सर्वसाधारणमा ९कर्मचारीहरू समेतमा निष्काशन तथा बिक्री खुल्ला गरी विसं २०७९ बैशाख ९ गते सेयर बाँडफाँट गरेको...
डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत खपत गरेका उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न थाल्यो
काठमाडौं । लोडसेडिङ भएको समयमा प्रिमियम ९लाग्ने शुल्कमा ६५ प्रतिशत थप० शुल्क तिर्नेगरी डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत खपत गरेका उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न थालेका छन् । पछिल्लो पटक शुक्रबार नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० को सुनवलमा सञ्चालित लक्ष्मी स्टील...
इजरायल–लेबनान सीमा क्षेत्रमा तनाव
इजरायलले दक्षिणी लेबनानमा हवाई हमला गरेको छ । उत्तरी इजरायलमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट हमला गरेपछि आफूले पनि जवाफी हमला गरेको इजरायलले जनाएको छ । यो हमलापछि इजरायल–लेबनान सीमा क्षेत्रमा तनाव बढेको छ । युद्धविराम उल्लंघन गरेको भन्दै दुवै...
५ कम्पनीको लिलामी शेयर भर्ने आज अन्तिम दिन
काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ५ वटा कम्पनीको १४ लाख ४६ हजार ९०२ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । एनआइसीले चैत ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सीआईटी ९नागरिक लगानी कोष० को ५०...
दुई लघुवित्तको साधारणसभा आज बस्दै, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । आज दुई कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । नेष्डो लघुवित्त र मानुषी लघुवित्तले आज साधारणसभा डाकेका हुन् । नेष्डो लघुवित्तको वार्षिक साधारण सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११।३० बजे सुरु हुनेछ । सभामा कम्पनीले १४।७५...
नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने म्याद थप
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद अब चैत १४ गते बिहीबारसम्म रहेको छ । सुरुमा फागुन २८ गतेसम्म हकप्रद भर्ने म्याद थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले आवेदन दिने समय थपेर चैत...
आइतबार कुन विदेशी मुद्राको विनिमयदर कति छ ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६ पैसा कायम भएको छ । युरोपियन युरो एकको...
पाथीभरा केबलकार निर्माणको बिषयमा स्थानीयको भावना अनुसार अघि बढ्न सरकारलाई सुझाव
काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले पाथीभरामा निर्माणाधीन केवलकार परियोजना विवाद समाधान गर्न सरकारलाई सुझाएका छन् । प्रेस सेन्टरले फुङ्लिङमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘पाथीभरा राष्ट्रको धार्मिक धरोहर भएकाले यसको संरक्षण र व्यवस्थापन सरकार, स्थानीय...
एनआईसी एशिया लघुवित्त अत्तरिया शाखाले मनायो ‘ग्लोबल मनी वीक २०२५’
काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अत्तरिया शाखाले ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा एक दिने वित्तीय साक्षरता कार्यक्रम तथा र्याली आयोजना गरेको छ। सुदूरपश्चिम प्रदेश अन्तर्गत शाखा कार्यालय अत्तरियाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा वित्तीय सचेतना अभिवृद्धि...
नेपालमा सार्वजनिक भयो प्रोटोन ‘ई–मास ७’, एक पटक चार्जले ४१० किलोमिटरसम्म कुद्ने
काठमाडौं । नेपाली बजारमा मलेसियन ब्रान्ड प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ७’ सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले एक विशेष कार्यक्रमको आयोजना गरी यो गाडीको औपचारिक रूपमा अनावरण गरेको हो। दुई भेरियन्टमा उपलब्ध, सुरुवाती मूल्य ५६.९९...
बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशन सम्पन्न, हेर्नुहोस् ७ तस्बिर
काठमाडौँ । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आफ्नो कार्यकालको औपचारिक सुरुआत गरेको छ। उक्त अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारी पूरा गर्न कर्मचारी...
नेपाल आयल निगमद्वारा लाभांश घोषणा, चैत २९ गते साधारण सभा
काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गर्न चैत २९ गते साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा...
बीमा क्षेत्रका चुनौती सामना गर्दै अघि बढ्छौं, सबैको सहकार्य आवश्यक: अध्यक्ष ओझा
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐनले निर्दिष्ट गरेका जिम्मेवारीहरू पूरा गर्न कर्मचारी युनियन, बीमक संघ तथा सबै सरोकारवालाहरूको सहकार्य आवश्यक रहेको बताएका छन्। ललितपुरमा आयोजित नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको विशेष अधिवेशनमा बोल्दै अध्यक्ष ओझाले...
बीमा प्राधिकरणको कर्मचारी युनियनको अध्यक्षमा प्रेमहरि, यस्तो बन्यो कार्य समिति
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन गरिएको छ। हालै सम्पन्न निर्वाचनमार्फत प्रेमहरि पोखरेल अध्यक्ष पदमा निर्वाचित भएका छन्। उपाध्यक्षमा अनुराग पाण्डे र रोमिला शर्मा चयन भएका छन् भने महासचिवको जिम्मेवारी शिव प्रसाद खनालले सम्हाल्ने भएका...
ईभीले भरिदै अटो बजारः ५१ देखि १०० किलोवाटमा चुलिँदो क्रेज, नीति बाधक बन्ने डर ब्यवसायीमा
काठमाडौँ । । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। आवश्यक पूर्वाधार निर्माणसँगै उपभोक्ताहरूको आकर्षण पनि बढिरहेको छ । सार्वजनिक यातायातका लागि ठूला विद्युतीय गाडीसमेत नेपाल भित्रिन थालेका छन् । विद्युतीय सवारी मुख्य रूपमा छिमेकी...




















