आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत्र १६ गते हुने

काठमाडौँ । रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत १६ गते हुने भएको छ । सर्वदलिय बैठकपछि निर्वाचनको मिति तय भएको हो । यसअघि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले फर्जी परिचय पत्र बाहिरिएको भन्दै गेटमा ताला...


रवि लामिछानेद्वारा नयाँ क्रान्ति गर्ने उद्घोष, ‘गेट रेडी फर रिभोलुशन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नयाँ क्रान्ति गर्ने उद्घोष गरेका छन् । पछिल्लो समय राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे मौन रहँदै आएको रास्वपाका अध्यक्ष रवि लामिछानेले आज पहिलो पटक मुख खोल्दै नयाँ क्रान्तिको पक्षमा वकालत गरेका हुन्...


आईएमई लाइफलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः२०१५

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१ः२०१५ मान्यता प्राप्त कम्पनी बनेको छ। अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन (आईएसओ) द्वारा प्रदान गरिने यो प्रमाणपत्रले कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस) को आवश्यक मापदण्डहरू अवलम्बन भएको सुनिश्चित गरेको छ। कम्पनीका अनुसार आइएमई...


नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट उपहार

काठमाडौँ । भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको  ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैंकका पाँच जना भिसा कार्डवाहक परेका छन् । भिसा कार्डमार्फत सबैभन्दा बढी खर्च गर्ने कार्डवाहकहरू शीर्ष २५ मा परेका हुन्...


बिर्तामोडमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको २ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । बिर्तामोडमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखाले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सहकार्यमा २ दिने निःशुल्क नाक, कान, आँखा स्वास्थ्य शिविर सम्पन्न गरेको छ। यातायात क्षेत्रमा कार्यरत मजदुर तथा चालकहरूको स्वास्थ्यलाई ध्यानमा राखी आयोजना गरिएको यो शिविर...


नेपाली बजारमा तहल्का पिट्दै स्काईवेल, नक्सालमा फ्ल्यागशिप सोरूम सञ्चालन

काठमाडौँ ।  नेपालमा पाईने लक्जरी एसयुभी ब्राण्ड स्काईवेलले काठमाडौको नारायणचौर नक्सालमा आफ्नो फ्ल्यागसिप सोरूम संचालनमा ल्याएको छ। विद्युतीय सवारी साधनहरू मध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाईभ नेपाली बजारमा एक वर्षअघि भित्र्याइएको थियो। नक्सालमा...


थाई एयरको विमान एक घण्टा आकाशमै फन्को मारी अबतरण

काठमाडौँ । थाइल्याण्डबाट काठमाडौँका लागि आएको थाई एयरको विमान करिब एक घण्टासम्म आकाशमा फन्को मारेपछि मात्रै अवतरण भएको छ। निर्धारित समयभन्दा झन्डै एक घण्टा ढिलो गरी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। स्थानीय समयअनुसार दिउँसो १ः२० बजे अवतरण...


सिन्धु विकास बैंकको साधारण सभाबाट १२० प्रतिशत हकप्रद जारी गर्ने निर्णय पारित

काठमाडौँ । सिन्धु विकास बैंकको १४औं र १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले १२० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय सर्वसम्मत पारित गरेको लगानीकर्ता दिपेन्द्र अग्रवालले बीमापोष्टलाई जानकारी दिएका छन् । शेयर निष्कासन गर्ने र...


सिन्धु विकास बैंकको वार्षिक साधारण सभामा हंगामा, कुटिए शेयरधनी

काठमाडौँ । सिन्धु विकास बैंकको वार्षिक साधारण सभामा हंगामा भएको छ । कम्पनीको आज अर्थात् चैत ८ गते बोलाएको १४औं र १५ औं वार्षिक साधारणसभा लफडा भएको हो । विवाद एक जना शेयरधनीहरुलाई कुटपिट भएको सार्वजनिक भिडियोमा देख्न सकिन्छ...


थाइल्याण्डबाट काठमाडौंका लागि आएको थाई एयर आकाशमै फन्को मार्दै

काठमाडौँ । थाइल्याण्डबाट काठमाडौँका लागि आएको थाई एयर आकाशमै फन्को मारि रहेको छ । एयर अवतरणमा ढिलो भएको हो । निर्धारित समय भित्र अवतरण हुन नसक्दा कम्पनीको जहाज आकाशमै घुमि रहेको छ ।


सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा नयाँ बानेश्वरस्थित अनमोट बैंक्वेटमा बिहान ११ बजेदेखि शुरू भएको थियो। सभाले चुक्ता पूँजीको १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको...


ओम मेगाश्री आइपीओः १ लाख ४७ हजार मालामाल हुँदा १८ लाख निराश हुने, कहिले हुन्छ बाँडफाँट ?

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओमा १८ लाख ३८ हजार जनाको हात रित्तो हुने भएको छ । आइपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ संकलन भएको थियो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अन्तिम दिनसम्म १९...


कर्मचारी सञ्चय कोषले माग्यो ठुलो सख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?

काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ३८ जना कर्मचारी माग गरेको हो । खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्तिका लागि कोषले प्रमुख सहायकदेखि प्रबन्धकसम्मका लागि दरखास्त आह्वान गरेको हो...


चन्द्रागिरीको जंगलमा डढेलो

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा डढेलो सल्किएको छ। डढेलो नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू परिचालित भएका छन्। उक्त जंगलको विभिन्न ठाउँमा डढेलो लागेको र सुरक्षाकर्मीहरू नियन्त्रणको प्रयासमा रहेको प्रहरीले जनाएको छ। डढेलो नियन्त्रणका लागि स्थानिय बासिन्दाहरू सहित...


अटोमा भित्रिएको प्रोटोनको पहिलो विद्युतीय गाडी ‘ई–मास ७’, यस्ता छन् विशेषता

काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनले नेपाली बजारमा आफ्नो पहिलो विद्युतीय गाडी ‘ई–मास ७’ भित्र्याएको छ। नेपालमा प्रोटोन ब्रान्डको आधिकारिक बिक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले यो गाडी नेपाली ग्राहकका लागि ल्याएको हो। कम्पनीले ‘ई–मास ७’ को औपचारिक सार्वजनिक...


हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनः बारा–ढल्केबर खण्ड निर्माण सम्पन्न, १३२ केभीमा सञ्चालनमा

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत ढल्केबर–बारा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबर सबस्टेसनदेखि पश्चिमतर्फ पर्ने महोत्तरी, सर्लाही, रौतहट हुँदै...


बीआईएस नवीकरण नहुँदा सिमेन्ट निर्यातमा ५३ करोडको धक्का, कूटनीतिक पहलमा चुक्यो परराष्ट्र र उद्योग मन्त्रालय

काठमाडौँ । सिमेन्ट निर्यातमा धक्का लागि रहेको छ । नेपालको व्यापार घाटामा मलम लगाउँदै आएको सिमेन्ट निर्यात प्रभावित भइरहेको हो । चालु आर्थिक वर्ष २०८१।०८२ लागेसँगै सिमेन्ट निर्यातमा कमि आइरहेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो...


पोखराको उजुरी शाखाका प्रशासकीय अधिकृत २५ हजार घुस सहित पक्राउ

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाको उजुरी फर्छ्यौट समन्वय शाखाका प्रशासकीय अधिकृत (सातौं तह) कपिल गिरी २५ हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन्। उनले उजुरीसँग सम्बन्धित केश मिलाइदिन्छु भनेर सेवाग्राहीसँग घुस माग्ने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा...


५९ शाखा अधिकृतको सरुवा, को कता पुगे ?

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५९ शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बुधबार ५९ शाखा अधिकृतको सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले २० जनालाई गृह मन्त्रालयमा सरुवा गरेको छ ।


विश्वकै सर्वाधिक व्यस्त हिथ्रो एयरपोर्ट भिषण आगोलागीको चपेटामा, १५० बढि फ्लाईट डाईभर्ट

काठमाडौं । विश्वकै सर्वाधिक व्यस्त हिथ्रो विमानस्थलमा आज साँझसम्मका लागि बन्द गरिएको छ । विमानस्थल नजिकैको विद्युत प्रशारण केन्द्रैमा भिषण आलोलागी भएपछि विद्युत अभावमा हिथ्रो विमानस्थलका उडान र अवतरण आजका लागि बन्द गरिएको हो । दैनिक दुई लाख भन्दा...