मिथिला लघुवित्तको लाभांश प्रस्ताव

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ को लागि कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १४.२८६ प्रतिशत बोनस...


अब कस्तो होला मोहन वैद्यको पार्टी ?

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीमा दुई अंकको केन्द्रीय समिति बनाउन सुझाव आएको छ । मंसिर १४ गतेदेखि कीर्तिपुरमा चलेको समूहगत छलफलका क्रममा धेरैले ९९ सदस्यीय केन्द्रीय समिति बनाउन सुझाव दिएको बताइएको छ । केहीले १३१ सदस्यीय...


सानिमा मिडल तमोर हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडले नवौं वार्षिक साधारणसभा पुस २३ गते बोलाएको छ। मंसिर २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभा बोलाएको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। उपयुक्त अन्य...


माछापुच्छ्रे बैंकको सञ्चालकमा अनिल साह र मुकुन्द महत नियुक्त

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले २ जना सञ्चालक नियुक्त गरेको छ । बैंकले सञ्चालमा अनिल साह र मुकुन्द महतलाई नियुक्त गरेको हो । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको ५१४ औं वैठकको निर्णयले साह र महतलाई सञ्चालक पदमा...


कोरियाको ई-७ भिसा हावादारी सावित भएपछि जर्मनीतिर जोडबल, २०२५ मा ५ हजार श्रमिक पठाउने योजना

काठमाडौं । दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० (पहिलो संशोधन २०८१) अलपत्र परेसँगै अब श्रम, रोजगार तथा सामाजिक मन्त्री शरतसिंह भण्डारीको ध्यान जर्मनीतिर मोडिएको छ । कोरियामा व्यवसायी टू व्यवसायी सीपयुक्त दक्ष कामदार पठाउन भन्दै भण्डारीले नै...


लक्ष्मी लघुवित्तले लाभांश नदिने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। मंसिर २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही बमोजिम वित्तीय विवरणहरू वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र...


नेप्सेमा दुई कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौँ । नेप्सेले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट र फर्स्ट माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत र फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात एनआरएनको शेयरमूल्य १ हजार...


अध्यक्ष श्रेष्ठको कडा चेतावनी, ‘लगानीकर्तामैत्री नहुनेहरूलाई माफी छैन’

काठमाडौँ ।  धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शेयर बजारलाई लगानीकर्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्टक ब्रोकर एसोसिएसनको वार्षिक साधारणसभामा बोल्दै उनले म्यानुपुलेशन, कर्नरिंग, इनसाइडर ट्रेडिङ र सर्कुलर ट्रेडिङजस्ता गलत क्रियाकलापलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।...


सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन...


विजय लघुवित्तले एफपीओ निष्कासनको माग राख्दै बोर्डमा दियो निवेदन

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासनको अनुमति राख्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ करोड ६६ लाख ८१ हजार रुपैयाँबराबरको ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ...


सोल्टी होटलमा डिसेम्बर ७ मा एवन बजार हुने, अमेरिकी राजदूतले उद्घाटन गर्ने

काठमाडौं । आउँदो शनिबार डिसेम्बर ७ मा काठमाडौंको सोल्टी होटलमा एक्टिभ उमन अफ नेपाल (एवन) द्वारा आयोजित वार्षिक एवन बजार आयोजना हुने भएको छ। विगत चार दशकदेखि सञ्चालन हुँदै आएको यो बजारको २०२४ संस्करण अमेरिकी राजदूत डिन आर थम्पसनले...


व्यास नगरपालिकामा क्रेष्ट माइक्रो लाइफको लघु जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । तनहुँको व्यास नगरपालिकामा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको दमौली शाखाले एक सातासम्म विभिन्न शिक्षण संस्थाहरूमा लघु जीवन बीमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ। शाखा प्रबन्धक सुनिता थापाको नेतृत्वमा सम्पन्न कार्यक्रमले बीमाको महत्व र यसको आर्थिक सुरक्षामा हुने भूमिका...


कति छ आज कालीमाटीमा तरकारीको भाउ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेँडा ८५ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, इस्कुस १५ र कन्य च्याउ २०० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी यस दिन...


नेपाल प्रहरीले ठूलो संख्यामा खुलायो आवेदन (सूचना सहित)

काठमाडौं । नेपाल प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना खुलेको छ। जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान (जनपद) र प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने गरी ठूलो संख्यामा भर्ना खुलाएको हो। प्रहरी जवान (जनपद) तर्फ...


स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्न बोर्डमा दियो निवेदन

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो। कम्पनीको...


सेन्चुरी इनर्जीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने, बोर्डमा दियो निवेदन

काठमाडौं । सेन्चुरी इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्य समेत थपेर आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १७५ रुपैयाँ ११ पैसा...


आशा लघुवित्तको २ लाख ७५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ लाख ७५ हजार ९२७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आफूले...


कुमारी बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको २८ हजार ६६३ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसंस्थाले खरीद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले यसअघि उक्त शेयर खरीदका लागि बैंककै विद्यमान संस्थापक शेयरधनीहरूलाई...


नगरपालिकाका पूर्वप्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा धनगढीमाइ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल बगालसहित पाँचजनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाडौँमा दायर गरेको छ। उनीहरूमाथि औषधि खरिद प्रक्रियामा अनियमितता गर्दै ४ लाख ६० हजार ८१० रुपैयाँको हिनामिना गरेको आरोप लागेको...


प्राइम कमर्सियल बैंकको १७औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाण्डौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा मंसिर १९ गते आर्मी अफिसर्स क्लब भद्रकालीको सभाहलमा सम्पन्न भएको हो । सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारण सभाले...