नेपाल लाइफले नविकरण गर्न छुटेका बीमितहरुका लागि ल्यायो विलम्ब शुल्कमा सुविधा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नविकरण गर्न बाँकि रहेका बीमितहरुका लागि विलम्ब शुल्कमा छुट सुविधा ल्याएको छ। कम्पनीले २०८१ साल असोज ९ गतेदेखि २०८१ साल कात्तिक २३ गतेसम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा र...
प्रधानन्यायाधीशमाथिको ‘लेनदेन’आरोप पुष्टी हुने सम्भावना बढ्यो, सर्वोच्चका उपरजिष्ट्रारलाई समेत अवहेलना लगाउन माग
काठमाडौं । न्यायपालिका एवं सर्वोच्च न्यायालय मै भ्रष्टाचार मौलाएको बार पदाधिकारीको आरोप पुष्टी हुने सम्भावना बढेर गएको छ । हालै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपाकृष्ण घिमिरेले ‘लेनदेन’का आधारमा न्याय परिषद् अध्यक्षले न्यायाधीश सिफारिस गरेको भनी अभिव्यक्ति दिनु भएको थियो...
धितोपत्र बोर्ड अध्यक्षको अन्तर्वार्ता दोस्रोपटक पनि रोकियो
काठमाडौं। । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेका उम्मेदवारलाई बोलाइएको अन्तर्वार्ता तथा कार्ययोजना आज पनि रोकिएको छ। । तर शुक्रबार पनि यी तीन जनाको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुत हुन सकेन । कारण अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक,...
नेको इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा मणिदेव भट्टराई नियुक्त
काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बाँकी कार्यकालको लागि मणिदेव भट्टराईलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको असोज १७ गते बसेको सञ्चालक समिति बैठकमा अध्यक्ष रमेश कुमार निरौलाले नवनियुक्त सञ्चालक भट्टराईलाई शपद ग्रहण गराई...
सुनको नयाँ रेकर्डः शुक्रबार हालसम्मकै उच्च, प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर उच्च रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार...
सेबोनको अध्यक्षका लागि बाँकी तीन जनासँग आज अन्तर्वार्ता, डा. अधिकारी र श्रेष्ठमध्ये को बन्लान ?
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि बाँकी तीन जना उम्मेदवारहरूको अन्तर्वार्ता आज (असोज १८ गते) हुँदैछ। अर्थ मन्त्रालयमा आयोजित अन्तर्वार्तामा बोर्ड अध्यक्ष सिफारिस समितिले उम्मेदवारहरूसँग व्यावसायिक कार्ययोजना प्रस्तुतिकरणको माग गरेको हो। अन्तर्वार्ताका लागि बोलाइएका उम्मेदवारहरूमा बोर्डका कार्यकारी...
हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ श्रेष्ठको पद वहाली
काठमाडौँ । हिमालयन एभरष्ट इन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अन्जु श्रेष्ठले उक्त पदको सपथ तथा पद वहाली गरेकी छिन् । कम्पनी सञ्चालक समितिको असोज १६ गते बेलुका ६ बजे बसेको बैठकमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले शपद ग्रहण गरेर...
पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययनको व्यवस्था मिलाउनुपर्छः प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपत् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपत् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार...
लाभांश प्रस्तावसहित मारुती सिमेन्ट्सको साधारण सभा आह्वान, यी हुन् मुख्य प्रस्ताव
काठमाण्डौ । लाभांश वितरण गर्ने प्रस्तावसहित मारुती सिमेन्ट्सले ३०औं वार्षिक साधारण सभा आह्वान गरेको छ । असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयले सभा आगामी कात्तिक ११ गते विराटनगरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालय बोलाएको हो । सभा...
चार कम्पनीको साधारण सभा आज बस्दै, कुनको कहाँ हुदैछ ?
काठमाडौं । आज असोज १८ गते शुक्रबार नेप्सेमा सूचीकृत ४ कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । यसदिन नेपाल ल्यूब आयल, अपर स्याङ्गे हाइड्रोपावर, बाराही हाइड्रोपावर र मोलुङ्ग हाइड्रोपावरको वार्षिक साधारण सभा बस्दैछ । यी मध्ये नेपाल ल्यूब आयलले मात्रै...
एक सय रुपैयाँमै कामना सेवा विकास बैंकको शेयर खरिद गर्न सकिने
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको ३५ हजार ५३४ कित्ता शेयर बोलपत्र मार्फत बिक्रीमा ल्याएको हो । न्यूनतम् मूल्य १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरुले सूचना...
अरुण भ्याली हाइड्रोपावरले बोलायो साधारण सभा, लाभांश पारित मुख्य प्रस्ताव
काठमाडौँ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न अरुण भ्याली हाइड्रोपावरले कात्तिक १४ गते वार्षिक साधारण सभा डाकेको छ । सभा होटल क्रिस्टल पशुपती गौशाला काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यस कम्पनीको सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई...
हकप्रद प्रस्ताव पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो विशेष साधारण सभा
काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको हकप्रद प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको हो । कम्पनी सञ्चालक समितिको असोज १६ गते बसेको बैठकको निर्णयले विशेष साधारण...
कालिमाटीमा ह्वातै बढ्यो तरकारीको मूल्य, कुनको कति पुग्यो ? (सूचीसहित)
काठमाडौँ । कालिमाटी बजार विकास समितिले शुक्रबारका लागि तरकारीहरुको दैनिक मूल्य सार्वजनिक गरेको छ । शुक्रबार बजारमा तरकारीको मूल्य ह्वातै बढेको छ । दशैँको मुखमा तरकारीको मूल्य आकाशिदा उपभोक्ताहरु मारमा परेका हुन् । समितिका अनुसार आज अधिकाशं तरकारीहरुको बजार...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको...
बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको मर्मत गर्न २५ अर्ब लाग्ने अनुमान
काठमाडौं । गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरुको स्थायी रुपमा सुधार...
जलविद्युत बीमाको पुरानै चार अर्बभन्दा बढि दावी बक्यौता, बाढीपहिरोपछि करिब साढे दुई अर्ब थपिदै
काठमाडौं । गत शुक्रबार देखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण देशैभरिका २० भन्दा बढि जलविद्युत कम्पनीहरुमा क्षति पुगेको प्रारम्भिक रिपोर्ट छ । जलविद्युत कम्पनीले नेपाली बीमा कम्पनीहरुबाट करिब चार अर्ब रुपैयाँ पुरानै रकम अहिलेसम्म पाएका छैनन् । इप्पानका...
सूर्योदय वोमीको बोनस सेयर सूचीकृत
काठमाडौं । नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ लाख ८२ हजार १०८।५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । संस्थाले सेयरधनीलाई वितरण गरेको १४।००६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा...
दुई बीमा कम्पनीले पाए हकप्रद निष्काशनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई बीमा कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको छ। गत साता एक बर्षदेखि पाईपलाईनमा रहेका लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल र एनएलजी इन्स्योरेन्सलाई बोर्डले हकप्रद सेयर निष्कासनको अनुमति दिएको हो । एक बर्षदेखि कम्पनीहरुले...




















