विद्युतीय गाडीका लागि घरमा चार्जर राख्न बीमाको आवश्यकता छ ?
काठमाडौँ। अहिलेको समयमा विद्युतीय गाडी प्रति आकर्षण तीव्र रूपमा बढिरहेको छ । गाडी किन्नु मात्र पर्याप्त हुँदैन, त्यसको लागि बीमा पनि लिनुपर्ने हुन्छ । तर, विद्युतीय गाडी चार्जर जडान गरिएपछि घर बीमालाई अपडेट गर्नुपर्ने हो या होइन भन्ने कुरा...
शेयर बजारमा भारी गिरावट, २७ सय बिन्दु तल झर्यो परिसूचक
काठमाडौँ । नेपाली शेयर बजारमा पछिल्लो केही दिनदेखि भारी गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकले निरन्तर ओरालो यात्रा गरिरहेको छ, जसले लगानीकर्तालाई थप चिन्तित बनाएको छ। मौद्रिक नीतिको पहिलो समीक्षाबाट अपेक्षित सुधार नआएपछि बजारले उचालो लिन नसकेको...
असोजको बाढीले तनहुँमा एक करोड बढीको बालीमा क्षति
काठमाडौँ । गत असोजको बाढीबाट तनहुँमा रु एक करोडभन्दा बढीको बाली नष्ट भएको छ । आँबुखैरेनी, बन्दीपुर देवघाट र ऋषिङ गाउँपालिकामा एक करोड आठ लाख आठ हजार तीन सय ७० रुपैयाँ बराबरको क्षति भएको हो । जिल्ला कृषि ज्ञान...
किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत निर्माणमा साढे ५ खर्ब लगानी आह्वान, स्वदेशी लगानीलाई प्राथमिकता
काठमाडौँ । विद्युत उत्पादन कम्पनी लिमिटेडले नेपालका प्रमुख जलविद्युत आयोजनाहरूमा लगानी जुटाउन सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलको प्रक्रिया अघि बढाएको छ । कम्पनीले किमाथांका अरुण जलविद्युत आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाका लागि स्वदेशी र स्थानीय लगानीकर्ताहरूलाई प्राथमिकता दिने...
सूचीकृत १४ हाइड्रोपावरको लाभांश घोषणा, कुनले कति दिदैछन् ?
काठमाडौँ । लाभांश सिजन चलिरहेको छ । विभिन्न क्षेत्रका कम्पनीहरुले वितरणयोग्य मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । यसैक्रममा हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत १४ हाइड्रोपावर कम्पनीहरुले गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका...
लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । बैंकको काठमाडौँ महानगरपालिका वडा न. २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा न. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको हो। स्थानान्तरण...
प्रधानमन्त्रीको चीन भ्रमण नेपालमा लगानी वातावरण बनेको सन्देश दिन सफल भएको छः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको बताएका छन् । प्रधानमन्त्रीको चीन भ्रमणपछि बिआरआईको कार्यन्वयनबारे बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका...
वैद्यका नजरमा एमाले, माओवादी यथास्थितिवादी, कांग्रेस दलाल तथा नोकरशाही पुँजीपति पार्टी
काठमाडौं। क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्यले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई यथास्थिति संसदवादी पार्टी भएको आरोप लगाएका छन् । कीर्तिपुरमा भएको एकता महाधिवेशनमा पेश गरेको राजनीतिक दस्ताबेजमा वैद्यले यी दुइ कम्युनिस्ट पार्टीलाई यथास्थितिवादी संसदवादी राजनीति दल भएको...
वैद्यको पार्टीले विप्लव, मोहन विक्रम र नारायणमानलाई दियो ‘राजावादी’को दर्जा
काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले विप्लव र मोहन विक्रम सिंह समूहलाई झण्डै राजावादी भनेका छन् । वैद्यको पार्टीले नेकपा (मसाल), नेकपा (माले), नेमकिपा र नेकपा विप्लव समूह दक्षिणपन्थी राजनीतिक पार्टीका रूपमा चित्रण गरेको हो ।...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता सीप विकास कार्यशाला सम्पन्न
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको अभिकर्ता सीप विकास कार्यशाला सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । चाबहिल क्षेत्रका अभिकर्ताहरुको क्षमता अभिबृद्धि गर्ने तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका चिफ बिजनेश अफिसर...
काठमाडौँका मःम पसलमा सरसफाइको लापरबाही, ८८ प्रतिशतमा देखियो समस्या
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालन भइरहेका मःम पसलहरुमध्ये धेरैजसोमा सरसफाइ, भान्छाको अवस्था, र व्यक्तिगत स्वच्छतामा गम्भीर समस्या पाइएको छ। महानगरपालिकाको अनुगमन टोलीले कार्तिक २९ गतेदेखि हालसम्म अनुगमन गरेका ८५ वटा होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइमा कमजोरी...
सहकारी ठगी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनकी बुहारी सविनाविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । सहकारी ठगी प्रकरणमा माओवादी केन्द्रका नेता दीपेश पुनकी श्रीमती सविना आलेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । उनी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनकी बुहारी हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा काठमाडौं जिल्ला अदलालतबाट सविनाविरुद्ध पक्राउ...
एनएमबि बैंकले लाभांश नदिने
काठमाडौँ । एनएमबि बैंकले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोहि बमोजिम वित्तीय विवरण...
प्रभु महालक्ष्मी लाइफको सुदूरपश्चिम स्तरीय लिडर्स मिट सम्पन्न, उत्कृष्ट २५० जना अभिकर्ता सम्मानित
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सुदूरपश्चिम स्तरीय लिडर्स मिट कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनीबार धनगढीको सौराइ बैक्यूछमा आयोजित सो कार्यक्रम २५० जना बीमा अभिकर्ताको उपस्थिति सम्पन्न भएको हो । कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोस...
घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार...
विश्वभरका बीमा कम्पनीहरुमा नयाँ ‘बीमा पुँजि मापदण्ड’ लागू गर्ने प्रस्ताव पारित, नेपाल बीमा कम्पनीहरुमा कस्तो दबाब पर्ला ?
काठमाडौं । नेपालसहित विश्वभरका २०० नियामकहरुको सहभागी आईएआईएसको बैठकले बीमा क्षेत्रमा नयाँ पुँजि मापदण्ड लागू गर्ने प्रस्ताव पारित गरेका छन् । यही डिसेम्वर ५ मा दक्षिण अफ्रिकाको केपटाउनमा सम्पन्न भएको आइएआइएसको बार्षिक बैठकले इन्स्योरेन्स क्यापिटल स्टाण्डर्ड सहितका थुप्रै महत्वपूर्ण...
गण्डकीमा कृषि बीमा बापत २३ करोड रुपैयाँ भुक्तानी
काठमाडौं । गण्डकी प्रदेशमा कृषि बिमा बापत २३ करोड रुपैयाँभन्दा बढी रकम दाबी भुक्तानी भएको छ। गत आर्थिक वर्ष २०८०।८१ मा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले २३ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको हो। प्राधिकरणका अनुसार उक्त अवधिमा...
सिद्धार्थ बैंकको लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत वर्षको मुनफाबाट शेयरधनीहरूलाई कुल ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण...
आइएआईएसको बैठकमा भाग लिएर बीमा प्राधिकरणका अध्यक्ष सिलवालसहितको टोली आज नेपाल फर्कदै
काठमाडौं । बीमा नियामकहरुको अन्तर्राष्ट्रिय संस्था आइएआईएसका बार्षिक बैठकमा भाग लिन दक्षिण अफ्रिकाको राजधानी केपटाउन पुगेका बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालसहितको तीन जनाको टोली आज काठमाडौं फर्कदै छ । इन्टरनेशनल एशोसिएशन अफ इन्स्योरेन्स सुपरभाइजर्स (आईएआईएस) को बार्षिका साधारणसभामा...
अपुग कागजात पेश गर्न बीमितलाई शिखर इन्स्योरेन्सको आग्रह
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबीका लागि निवेदन दिएका बीमितहरूलाई अपुग कागजात पेश गर्न आग्रह गरेको छ। गत भदौ १६ देखि मंसिर १५ गतेसम्म परेको दाबी निवेदनमा दाबी मूल्याङ्कनका लागि आवश्यक कागजात प्राप्त नभएको र बीमित तथा बीमितको...



















