अमेरिकी डलरको भाउ बढ्यो, अरु मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १४ पैसाले बढेर खरीदमूल्य १४३.६५ रुपैयाँ र बिक्रीमूल्य १४४.२५ रुपैयाँ कायम भएको छ। यस दिन एक साउदी अरेबियन रियालको खरीददर ३८.२८ रुपैयाँ र बिक्रीदर ३८.४४ रुपैयाँ तोकिएको छ भने...
सालपा विकास बैंकको आईपीओ आजदेखि खुला
काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आज मंसिर २५ गतेदेखि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न मंसिर ८ गते...
आजसम्म घोराही सिमेन्टको शेयर किन्नेले लाभांश पाउने
काठमाडौं । आज मंसिर २५ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको शेयर किन्ने शेयरधनीले कम्पनीले वितरण गर्न लागेको लाभांश पाउनेछन्। यस कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश...
नेपाली रिइन्योरेन्स कम्पनीले छनोट गरेर व्यवसाय गर्दा बीमा कम्पनीहरु समस्यामा
अनिवार्यबाहेकका सम्पत्तिको हकमा निजी क्षेत्रका मानिसहरूले विगतभन्दा दिनप्रतिदिन बीमाको दायरा बढाउँदै गएका छन् । सम्पत्ति बीमाको हकमा सरकारी पक्षले बीमा गर्दै गर्दैनन् । सरकारले पनि विशेष गरी ठूला–ठूला भौतिक पूर्वाधार, घर र गाडीहरूको बीमा गर्नुपर्छ । बीमामा छुट्याएको सानो...
किसानको हितमा सरकारको निर्णय, सिँचाई कम्पनी थप्ने भएसँगै कृषक हर्षित
काठमाडौं । सुशीला कार्की नेत्तृवको सरकारले कृषकहरुको हितमा सिँचाई कम्पनी थप्ने निर्णय गरेको छ। सरकारले सिँचाई कम्पनी थप्ने निर्णय गरेसागै कृषकहरु हर्षित भएका छन् । यसअघिको सरकारले सरकारी संरचनाको आकार घटाउन सिँचाई कम्पनी नथप्ने गरेको निर्णयलाई चिर्दै हालको सरकारले...
प्रदेश–स्थानीय तहबाट माल ढुवानीमा कर असुली बन्द, अर्थ मन्त्रालयले काट्यो पत्र
काठमाडौँ । संघीय सरकारले प्रदेश र स्थानीय तहले बाटो वा सिमाना प्रयोगको बहानामा जथाभावी कर र शुल्क असुल गर्ने प्रवृत्तिमा रोक लगाएको छ। अब एक प्रदेशबाट अर्को प्रदेश वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुने मालवस्तुको ढुवानीमा कुनै...
सेबोनमा मौलाकाली केवलकारको निवेदन, आईपीओ अनुमति माग
काठमाडौं । मौलाकाली केवलकार लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कार्तिक २४ गते बोर्डमा आवेदन दिएको हो। कम्पनीले १८ करोड ७९ लाख १३ हजार रुपैयाँ बराबरको १८ लाख ७९ हजार १...
प्रभु बैंकका रेमिट प्रमुख सुजिन शाक्य पक्राउ
काठमाडौँ । प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। बुधबार ललितपुर महानगरपालिका–११ इखाँछेबाट पक्राउ परेका शाक्यलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको हो । अनुसन्धानका क्रममा शाक्यले प्रभु बैंकलाई एक...
नेरुडे मिर्मिरे लघुवित्तका उच्च व्यवस्थापकसहित ४ दर्जन कर्मचारीद्वारा राजिनामा
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कामू प्रमुख कार्यकारी अधिकृत भाग नारायण साहुसहित ५१ जना कर्मचारीहरुले राजिनामा दिएका छन् । मर्जर विवादमै अल्झिएको नेरुडे मिर्मिरे लघुवित्तले भिआरएस अफर ल्याएर कर्मचारीहरुलाई राजिनामा दिन लगाउँदै बिदा गरेको हो । कम्पनीमा...
ओलीको सेटिङलाई सर्वोच्चका न्यायाधीश सुवेदी र पौडेलको साथ, यसरी फर्किए हितेन्द्रदेव शाक्य
काठमाडौँ । भदौ २३ र २४ गते चलेको जेन जी आन्दोलनको बेला बालुवटारबाट ज्यान जोगाउन हेलिकप्टर चढेर भागेका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका कतिपय विवादित र सेटिङका निर्णयलाई सर्वोच्चका न्यायाधीशहरुले धमाधम स्वीकृत गरेर वर्तमान सरकारलाई असहयोग गर्न थालेको देखिन...
वैदेशिक रोजगार विभागमा सेवाग्राहीहरुलाई दुःख हैरानी दिने १३ जना विचौलिया प्रहरी फन्दामा
काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलबाट विचौलियाको काम गर्ने १३ जना व्यक्तिहरू पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार १३ जनालाई पक्राउ गरेको हो । वैदेशिक रोजगारको सिलसिलामा ठगिएका पीडितहरू न्यायका लागि वैदेशिक रोजगार विभागमा...
मेडिकल समुदायका लागि टाटा टियागो ईभीमा भारी अफरः बाली भ्रमणदेखि आईफोन जित्ने मौका
काठमाडौँ । टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले समाजका लागि निरन्तर सेवा गर्ने मेडिकल समुदायप्रति सम्मान प्रकट गर्दै टियागो ईभिमा विशेष योजना शुभारम्भ गरेको छ। यस योजना अन्तर्गत टियागो ईभि किन्न इच्छुक मेडिकल समुदायको ग्राहकले आकर्षक...
नक्कली प्रमाणपत्रमा सरकारी जागिर खाएका सब–इन्जिनियरविरुद्ध अख्तियारको मुद्दा
काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी लामो समयसम्म सरकारी सेवा उपभोग गरेको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सब–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार मण्डलले भारतको बिहार विद्यालय...
सहकारीबाट सरिता खत्रीको यूटर्न, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह
मानिसको जीवनमा असीमित चाहाना हुन्छन् र उतार–चढाव आउँछन्। जिन्दगीको यात्रा सधै सरल हुँदैन र सधैं असहज पनि हुँदैन। अनगिन्ती अप्ठ्यारा घुम्तीहरू पार गर्दै जीवनको लय अघि बढ्दै जान्छ। हजारौं समस्या र बाधा अड्चनको औषधि बनेको छ सरिता खत्रीको लागि...
आईपीओमा विभेद र भ्रष्टाचारको आरोपसहित जेन-जी सेबोनमा
काठमाडौँ । नेपाल धितोपत्र बजारमा देखिएको अनियमितता, भ्रष्टाचार र आईपीओ निष्कासनमा विभेद भएको आरोप उठाउँदै ‘जेन–जी’ समूहका आन्दोलनकारीहरू बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका छन्। बिहान १० बजे प्रदर्शन गर्ने घोषणा गरे पनि उनीहरू दिउँसो करिब १ बजे मात्र...
स्वस्तिक लघुवित्तसहित ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ७.८६ अंकले घटेर २६०६.२० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि तीन कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।...
श्रीनगर एग्रिटेकको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ७.८६ अंकले घटेर २६०६.२० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार...
अस्थिर यात्रामा पुँजी बजारः लगानी बालुवामा पानी, किन निरन्तर खुम्चिदै छ मार्केट ?
काठमाडौँ । पछिल्ला केही दिनयता नेप्से सूचकांक लगातार ओरालो लाग्दा लगानीकर्ता चिन्तित बनेका छन् । हिजो सामान्य अकंले बढेको बजार आज फेरी घटेको छ । बजार लामो समयदेखि २६ सयदेखि २७ सय परिसूचकको आसपास स्थिर आएको छ । लगानीकर्ताको लगानी बालुवामा...
चेपाङ बिद्यार्थीले बनाए स्याटेलाईट, चीनमार्फत प्रक्षेपण
काठमाडौं । चेपाङ विद्यार्थीले बनाएको स्याटेलाइट चीनबाट प्रक्षेपण भएको छ । ‘स्लिपर्स टु स्याटु’ मिसनअन्तर्गत निर्माण गरिएको स्याटेलाइट बुधबार बिहान पौने १० बजे प्रक्षेपण गरिएको अन्तरिक्ष प्रतिष्ठान नेपालले जनाएको छ । चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट काइनेटिका...
भन्सार एजेन्ट र विभागबीच सहमति जुट्यो, ‘पेन डाउन’ फिर्ता
काठमाडौं । भन्सार ऐनमा समावेश कतिपय प्रावधानहरूमा असन्तुष्टि जनाउँदै भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा गरिएको विरोध कार्यक्रम ‘पेन डाउन’ फिर्ता भएको छ। गत साताबाट लागू भएको भन्सार ऐन, २०८२ जारी भएपछि त्यसमा राखिएको कतिपय प्रावधानहरूले भन्सािर एजेन्टहरूको पेशागत हकहित,...




















