सर्वदलीय बैठकले गर्यो सातबुँदे अपील, शान्तिपूर्ण संवादबाट सहमति गर्न आह्वान
काठमाडौं । हालै सुनसरीमा उत्पन्न तनावपूर्ण अवस्था, अशान्ति र सामाजिक तथा धार्मिक सद्भाव खलबलिने जोखिमप्रति ध्यानाकर्षण गराउँदै बसेको राजनीतिक दलहरूको संयुक्त बैठकले सातबुँदे अपील निकालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पहलमा बसेको सर्वदलीय बैठकमा ९ राजनीतिक...
एक वर्षमा निर्जीवन बीमकको व्यवसाय १५% ले बढ्योः अग्रस्थानमा शिखर, ग्रोथमा आक्रामक हिमालयन र एनएलजी
काठमाडौं । वर्षदिनको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले साढे ५०अर्बमाथिको ब्यवसाय गर्ने सफल भएका छन् । गत आर्थिक वर्ष २०८२÷०८३ अवधिमा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन...
निर्जीवन बीमा कम्पनीद्धारा चौथौ त्रैमाससम्ममा साढे ५० अर्बको व्यवसाय, कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको चौथौ त्रैमाससम्ममा साढे ५० अर्बको बीमा व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा ५० अर्ब ६० करोडको बीमा व्यवसाय भित्र्याउन सफल भएका...
चार लघु निर्जीवन बीमा कम्पनीले एक वर्षमा गरे १ अर्ब ३२ करोडको व्यापार
काठमाडौं । हाल सञ्चालनमा रहेका चारवटा लघु निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा १ अर्ब ३१ करोड ९३ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो । गत आर्थिक...
ट्रक महासंघको मागमा अर्थमन्त्री सकारात्मक, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका पीडितलाई राहत तथा उपचारका लागि छुट्टै कोष स्थापना गर्न माग गरेको छ। महासंघले मंगलबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर दुर्घटनामा घाइते तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन छुट्टै...
एनएमबि लघुवित्तमा विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ योग्यता ?
काठमाडौं । पोखरास्थित एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न विभागका लागि कर्मचारी माग गरेको छ । संस्थाले खुला प्रतिस्पर्धामार्फत स्थायी पदपूर्ति गर्न सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट अनलाइन आवेदन मागेको हो । संस्थाले आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि,...
सुनसरी घटनालाई शान्त गराउन बालेनको भूमिकाबारे स्वर्णिमले खोले मुख
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि बालेन शाहले विशेष पहल जारी राखेको बताएका छन् । केही दिनदेखि अशान्त रहेको सुनसरी घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले बुधबार बिहान सिंहदरबारमा बोलाइएको सर्वदलीय...
सुर्खेत र अछाम चल्ने फोर्स गाडी दैलेखमा दुर्घटनाग्रस्त, चार घाइते
काठमाडौँ । दैलेखमा फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। सुर्खेतबाट अछामतर्फ जाँदै गरेको सुप्र ०१–००१ ख ३०७२ नम्बरको फोर्स गाडी बुधबार बिहान दैलेखको गुराँस गाउँपालिका–१ स्थित मैनेखोलामा दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहान...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सुनको १० ग्रामको...
‘करोडौँको सिक्का’को सपना बेच्दै ठगी, झापामा गिरोह पक्राउ
काठमाडौँ । झापामा पुरानो तामा वा धार्मिक आकृति भएका सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह सक्रिय रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाले यस्ता गतिविधिमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकसहित तीन जनालाई पक्राउ...
सुनसरी तनावपछि प्रमुख दल एकजुट, शान्ति र संयमताका लागि संयुक्त अपिल गर्ने
काठमाडौँ । सुनसरी लगायतका क्षेत्रमा विकसित तनावपूर्ण अवस्था, अशान्ति र सामाजिक तथा धार्मिक सद्भाव खलबलिने जोखिमप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै प्रमुख राजनीतिक दलहरूले संयमता र शान्ति कायम राख्न संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...
सिटिजन लाइफको सेवाहरू भोलिदेखि साउन १८ गतेसम्म बन्द हुने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल प्रयोग गर्दै आएको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम–आईसोलुशन’ लाई परिमार्जन गर्ने भएको छ । कम्पनीले त्यसलाई परिमार्जन गरी ‘आईसोलुशन भर्सन नेक्स्ट’ मा प्रतिस्थापन गर्ने भएकोले साउन १४ गते बिहीबार बेलुकी ८ बजेदेखि...
प्रभु बैंकको ४२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले ४१ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न तीन जना संस्थापक शेयरधनीहरूको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो । बैंकले यसअघि नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम उक्त शेयर बैंककै...
राष्ट्रिय आविष्कार केन्द्रद्वारा सुशील कोइराला क्यान्सर अस्पतालका ४४ मेडिकल उपकरण मर्मत
काठमाडौं । बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालमा बिग्रिएर लामो समयदेखि प्रयोगविहीन रहेका ६० वटा मेडिकल उपकरणमध्ये ४४ वटा उपकरण राष्ट्रिय आविष्कार केन्द्रको टोलीले मर्मत गरी पुनः सञ्चालनमा ल्याएको छ । अस्पताल प्रमुख डा. नीरज भट्टराईको अनुरोधपछि राष्ट्रिय आविष्कार...
कालीमाटीमा तरकारीः गोलभेंडा १५, बन्दा २० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज साउन १३ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार सानो लोकल गोलभेंडा १५ रुपैयाँ, लोकल बन्दा २० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, तने बोडी ८०...
सुपर खुदी हाइड्रोपावरको ७७ हजार कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) को लकइन अवधि भदौमा सकिंदैछ । यस हाइड्रोपावरले आईपीओ निष्काशन गर्दा सामूहिक लगानी कोषहरूका लागि ५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७७ हजार...
आज गुरु पूर्णिमा, गुरुहरूप्रति श्रद्धाभाव प्रकट गरेर मनाइँदै
काठमाडौं । आज गुरु पूर्णिमा पर्व देशभर श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदै छ । ज्ञान, शिक्षा, संस्कार र जीवनको सही मार्ग देखाउने गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्दै आजको पर्व मनाइने गरिन्छ । यस अवसरमा विद्यार्थीहरूले आफ्ना गुरुजनलाई सम्मान गर्दै...
कप्तानगञ्ज घटनाका पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कडा कारबाही गर्ने सरकारको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–२ कप्तानगञ्जमा साउन १० गते भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार जारी प्रेस विज्ञप्तिमा सरकारले घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइएको जनाएको छ । साथै...
१२ संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपबाटै हेर्न सकिने
काठमाडौं । सरकारले देशका १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत सार्वजनिक गर्न शुरु गरेको छ । नेपाल सरकारको शासकीय सुधार कार्यसूचीअनुसार कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागले साउन...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १३ गतेका लागि विदेशी मुद्राको विनिमयर निर्धारण गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १५३.०७ रुपैयाँ र बिक्रीदर १५३.६७ रुपैयाँ तोकिएको छ । त्यसैगरी एक युरोपियन युरोको खरीददर १७३.८३ रुपैयाँ र...



















