मातृभूमि लघुवित्तको सीईओमा बखत बहादुर बटाला नियुक्त
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा बखत बहादुर बटाला नियुक्त भएका छन्। कम्पनीको वैशाख २३ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको १८२औं बैठकले बखत बहादुर बटालालाई वैशाख २४ गतेदेखि लागू हुने गरी...
बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि १५ गतेसम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि खुला गरेको आईपीओ आज बाँडफाँड गरेको छ। कम्पनीले आयोजना प्रभावितलाई १० लाख ४० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। जसमध्ये अति प्रभावितलाई ५...
उपकार लघुवित्तको नाफा बढ्यो, अधिकांश सूचकमा ग्रोथ
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफासँगै अधिकांश सूचकमा वृद्धि देखिएको हो। कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमाससम्म २ करोड ८६...
हेर्नुहोस् आज कुन तरकारी सस्तियो र कुन महंगियो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख २४ गतेका लागि फलफूल तथा तरकारीको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार आज गोलभेंडा, भन्टा, तने बोडी, लोकल घिउ सिमी, तीते करेला, लौका, घिरौला, इस्कुस, साग, कन्य च्याउ,...
आवेदन नपरेपछि सिद्धार्थ इक्विटी फण्ड–२ को बिक्री अवधि थप
काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडद्वारा प्रवद्र्धित ‘सिद्धार्थ इक्विटी फण्ड २’ को इकाई बिक्री अवधि थप गरिएको छ। प्रारम्भिक अवधिमा अपेक्षित आवेदन नपरेपछि फण्डको सार्वजनिक निष्काशन तथा बिक्री अवधि आगामी जेठ ४ गतेसम्म लम्ब्याइएको हो। कम्पनीले वैशाख २१ गतेदेखि प्रतिइकाई...
ग्रामीण विकास लघुवित्तको नाफासँगै बढ्यो ईपीएस, अन्य सूचक कस्ता?
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमास (चैत मसान्त) सम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। सोअनुसार गत आवको तुलनामा चालू आवमा नाफा र ईपीएस सहित अधिकांश सूचकमा वृद्धि भएको हो। गत आवको चैत मसान्तसम्म...
आज बागमती प्रदेशभर सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले आज वैशाख २४ गतेका लागि बागमती प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेशले नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू गरेको दिनको स्मरणमा सार्वजनिक बिदा सहित यो दिवस मनाउन लागिएको...
सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिजको आईपीओ आज बन्द हुँदै
काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैशाख २१ गतेदेखि निष्काशन गरिरहेको आईपीओ आज बन्द हुने भएको छ। कम्पनीले हाल प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्काशन गरिरहेको हो। कम्पनीले आफ्नो जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात...
सानिमा इक्विटी फण्ड–२ को इकाई बिक्री खुला
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले आज वैशाख २४ गतेदेखि सानिमा इक्विटी फण्ड–२ को इकाई बिक्री खुला गरेको छ। यो सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्षे अवधिको बन्दमुखी योजना हो। यस अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २४ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५१.०८ रुपैयाँ र बिक्रीदर १५१.६८ रुपैयाँ कायम भएको छ। त्यसैगरी यसदिन एक अष्ट्रेलियन डलरको खरीददर १०९.७० रुपैयाँ र...
पिआई बीमा पोलिसीमा पुनर्बीमाको दररेट लागू गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पिआई बीमा पोलिसीमा पुनर्बीमाको दररेट लागू गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। बीमा कम्पनीहरुले पिआई बीमा पोलिसीमा बदमासी गरेपछि प्राधिकरणले निर्देशिका सच्चाउदै पिआई बीमा पोलिसीमा पुनर्बीमाको दररेट लागू गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो...
कीर्तिपुरमा एक युवकको हत्या
काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा युवकको हत्या भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, विपिन घिमिरेमाथि दिउँसो साढे २ बजेको समयमा धारिलो हतियार...
पुराना र कुच्चिएका जारमा पानी बेच्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी
काठमाडौं । बजारमा पुराना, कुच्चिएका, टालिएका र अपारदर्शी जारमा प्रशोधित पिउने पानी बिक्री भइरहेको जनगुनासो बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कडा निगरानी र कारबाहीको चेतावनी दिएको छ। विशेषगरी गर्मी र वर्षायाममा पानीजन्य रोगहरूको संक्रमण फैलने उच्च जोखिम...
भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौं । बागमती प्रदेश सरकारले भोलि बैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारको सरकारी कामकाजको भाषा सम्बन्धी दिवसको अपसरमा बागमती प्रदेशभरि बिदा दिने निर्णय भएको हो । प्रदेशको राजपत्रको खण्ड ९ सख्या ०९ प्रदेश राजपत्र...
११ सहसचिवको सरुवा, को कहाँ ?
काठमाडौँ । सरकारले ११ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ।...
नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ रिहा
काठमाडौं । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानीमा रिहा भएका छन्। बीमा ऐन, २०७९ अन्तर्गत कसूर गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार हाजिरी जमानीमा छोडेको हो। सीआईबीले बिमा प्राधिकरणको सिफारिस...
दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ५ प्रतिशत र नागरिक लगानीकोषको ५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । सपोर्ट माइक्रोफाइनान्सको बोनस वापत्को १ लाख १६ हजार ३२१ दशमलव...
महासंघको नयाँ नेतृत्वलाई तयारी पोशाक उद्योग संघको बधाई
काठमाडौँ । नेपाल तयारी पोशाक उद्योग संघले नेपाल उद्योग वाणिज्य महासंघको नव–निर्वाचित कार्यकारिणी समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै निजी क्षेत्रको सुदृढीकरणमा प्रभावकारी नेतृत्वको अपेक्षा गरेको बताएको छ । संघले २०८३ वैशाख २१ र २२ गते सम्पन्न महासंघको ६०...
रिलायबल नेपाल लाइफद्वारा २०० विद्यार्थीको निःशुल्क आँखा परीक्षण
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आयोजना गरेको विद्यार्थीहरूका लागि विशेष निःशुल्क आँखा परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ। राम माध्यमिक विद्यालय बगनासकालीमा सञ्चालन गरिएको उक्त शिविरमा करिब २०० जना विद्यार्थीहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो। कार्यक्रममा सहभागी...
बुधबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौँ । शेयर बजार झिनो अकंले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६४ अकंले घटेर २७११.२२ बिन्दुमा कायम भएको हो । कारोबार रकम भने खुम्चिएको छ । आज ३३६ कम्पनीको ७१ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा...



















