नबिल बैंकको तीन शाखा कार्यालय समायोजन

काठमाडौं । नबिल बैंकको तीन शाखा कार्यालय समायोजन भएको छ । बैंकले तीन शाखा कार्यालय बन्द गरि नयाँ वानेश्वरमा शाखा कार्यालय खोल्ने भएको छ । बैंकको नयाँ बानेश्वर शाखा, बिजुली बजार र शङ्खमुल शाखा मर्ज भई समायोजन गरी नयाँ...


निर्यातमा उल्लेख्य वृद्धि भए पनि आयातको भार घटेन, ६ महिनामा वैदेशिक व्यापार १० खर्ब नाघ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिना (साउन–पुष)मा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवै वृद्धि भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आयात र निर्यात बढ्दा कुल वैदेशिक व्यापारको आकार पनि उल्लेख्य रूपमा विस्तार...


राष्ट्रिय बाणिज्य बैंकमा आधा अर्बको हिसाब–किताब गोलमाल, ५७ करोडको हिसाब खोज्दै राष्ट्र बैंक

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकमा आधा अर्बको हिसाब किताब गोलमाल भएको पाइएको छ । सरकारी स्वामिवमा रहेको बैंकभित्र आधा अर्बको हिसाब गोलमाल देखिएसँगै नियामक राष्ट्र बैंकले बाणिज्य बैैंकलाई ५७ करोडको हिसाब मिलान गर्न र भद्रगोल हिसाब किताब मिलाउन निर्देशन...


डिजिटल नेपालको सपना साकार पार्न चिरञ्जीवी अधिकारीको ‘आईटी घर–दैलो’ अभियान

काठमाडौं। पछिल्ला केही वर्षहरूमा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र तीव्र गतिमा विकास हुँदै आएको छ। प्रविधिले फड्को मारिरहँदा संघीय राजधानी काठमाडौं उपत्यका मात्र होइन प्रादेशिक शहरहरू बुटवल, धरान, जनकपुर र सुदूर ग्रामीण क्षेत्रहरूमा समेत आईटी कम्पनी, स्टार्टअप र नवप्रवर्तन...


कृषि विकास बैंकको ५९ वर्षः ग्रामीण पहुँच विस्तार, डिजिटलाइजेसन र वित्तीय सूचकमा उल्लेखनीय सुधार

काठमाडौं । कृषि क्षेत्रमा कर्जा लगानीको नेतृत्वदायी बैंकका रूपमा स्थापित कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । समयक्रमसँगै बैंकिङ क्षेत्रमा आएको तीव्र परिवर्तनलाई आत्मसात गर्दै बैंकले व्यावसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्रविधिगत...


राष्ट्रिय बाणिज्य बैंकका अधिकृत प्रमुख दिनेश गौतमको निजि बैंकमा लाखौं कारोबार

काठमाडौं । सरकारी लगानी रहेको राष्ट्रिय बाणिज्य बैंकका अधिकृत दिनेश गौतमले निजि बैंकमा लाखौं रुपैयाँको कारोबार गर्ने गरेको खुलेको छ । राष्ट्रिय बाणिज्य बैंकको सिनियर म्यानेजर पदमा कार्यरत गौतम अहिले मार्केटिङ विभाग प्रमुखको रुपमा कार्यरत रहेका छन् । बैंकको...


बुधबार ८२ कम्पनीको शेयरमूल्यमा हरियाली, कसको कतिले बढ्यो ?

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ९.४३ अंकले घटेर २७०५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज विभिन्न सेक्टरका ८२ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...


शेयर बजारमा उत्साहजनक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ९.४३ अंकले घटेर २७०५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज विभिन्न सेक्टरका कम्पनीहरुको ८ अर्ब ९२ करोड...


शेयर बिक्री तिर हाबि हुँदा पुँजी बजारमा करेक्सनः १२ उपसूचक राताम्य, कस्तो होला आगामी यात्रा ?

काठमाडौँ । मंगलबार उच्च सुधार देखिएको शेयर बजारमा आज भने करेक्सन देखिएको छ । लगानीकर्ताले नाफा बुक गर्ने तिर झुम्मिदा बजारमा केहि करेक्सन देखिएको हो । नेप्से परिसूचकमा बुधबार केही अंकको गिरावट देखिएको भए पनि बजारमा सामान्य रुपमा सकारात्मक...


धनगढीको निसर्ग हस्पिटलमा किसान सहकारीका शेयर सदस्यले विशेष छुट पाउने

काठमाडौँ । सुदुरपश्चिम प्रदेशमा सबै भन्दा बढी शेयर सदस्य रहेको किसान बहुृउदेश्यीय सहकारी संस्थाका शेयर सदस्यहरुले धनगढी स्थित निसर्ग हस्पिटलमा उपचारमा २० प्रतिशत सम्म छुट पाउने भएका छन् । किसान सहकारीले आप्mना शेयर सदस्यलाई छुट दिने गरि नसर्ग हस्पिटल...


वार्षिकोत्सवको अवसरमा इन्फिनिटी लघुवित्तद्वारा देवघाट वृद्धाश्रममा सहयोग

काठमाडौँ ।  नवलपरासीमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सव विशेष सामाजिक कार्यमार्फत मनाएको छ। वार्षिकोत्सवको अवसरमा संस्थाले देवघाटस्थित देवघाट समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई फलफूल वितरण, भोजन गराउने साथै आर्थिक सहयोग गरेको...


सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, यस्तो बन्यो टिम

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि संचालक समितिबाट अलग भइसकेपछि अध्यक्ष...


डोटेली जनतालाई प्रदेश राजधानी मुद्दामा धोका दिएका खड्का र भट्ट फेरि चुनावी मैदानमा!

काठमाडौँ । राजनीतिमा इमान्दारिता, प्रतिबद्धता र जनताको पक्षमा उभिने साहसलाई नै नेतृत्वको मूल मापदण्ड मानिन्छ । जनताले विश्वास गरेर दिएको मतको कदर गर्नु, संकटका बेला मौन नबस्नु र आफ्नो भूमिकाबाट पछि नहट्नु नै राजनीतिक नैतिकताको आधार हो । तर,...


सिनर्जी पावरको स्थगित साधारणसभा भोलि बस्दै, लाभांश पारित गरिने

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको स्थगित १९ औं वार्षिक साधारणसभा भोलि माघ ८ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजे बस्दैछ। यसअघि पुस २८ गते सोही स्थान र समयमा बोलाइएको साधारणसभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको...


न्वारनमा नातिनीलाई सिटिजन लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिन, पास्नी, ब्रतबन्ध, विवाह र वैवाहिक वर्षगाँठ लगायतका उत्सव तथा विशेष अवसरहरूमा जीवन बीमा पोलिसी उपहार दिने चलन बढ्दो छ । यसैक्रममा, तुलसीपुर उपमहानगर पालीका ६ निवासि प्रमिला हमालले नातीनि श्रीशा बुढाथोकीलाई बाबा सुरज कुमार...


मुक्कुम्लुङ ‘पाथीभरा’ बचाउको एजेण्डा नल्याउने उम्मेदवारलाई पूर्वमा लखेट्ने तयारी

काठमाडौं । पूर्वका १४ जिल्लामा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराउने दलआवद्ध हुन् वा स्वतन्त्र उम्मेदवार जो कोहीले आफ्नो चुनावी घोषणापत्र तथा प्रतिवद्धता पत्रमा मुक्कुम्लुङ (पाथीभरा) बचाउको मुद्दा नराखे लखेटाईमा पर्ने खतरा छ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल...


आईपीओको तयारीमा रहेको भूगर्भ सिमेन्टको व्यापार १ अर्ब ६७ करोड, ४ अर्ब ऋणका लागि रेटिङ

काठमाडौँ । सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारीमा रहेको भूगर्भ सिमेन्टले वर्षदिनमा साढे १ अर्ब माथिको व्यापार गरेको छ । कम्पनीले सन् २०२५ मा एक अर्ब ६७ करोड रुपैयाँको व्यापार गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २०.१४ प्रतिशत...


नेपालको सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, जीडीपीको करिब ४६ प्रतिशत ऋणभार

काठमाडौं । नेपालमा सार्वजनिक ऋणको आकार निरन्तर बढ्दै २८ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ सुरु हुँदा २६ खर्ब ७४ अर्ब चार करोड रुपैयाँ रहेको कूल सार्वजनिक ऋण पुस मसान्तसम्म आइपुग्दा एक खर्ब ३२ अर्ब ३४...


सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, एकैदिन तोलामा १० हजार रुपैयाँले बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । सुन एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ पुगेको...


अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज पनि २० अर्ब रुपैयाँ खिच्दै

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज बुधबार पनि २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले आज दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्ने...