चन्द्रागिरिमा स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान स्कुटर र मिनी ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बिहान २ः५८ बजे सतुङ्गलबाट कलङ्कीतर्फ जाँदै गरेको बा.प्र.०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ गइरहेको लु १...
आईपीओको तयारीमा रहेको प्रभु हेलिकप्टरको व्यापार साढे २८ करोड, खुम्बु क्षेत्रबाट ५८% आम्दानी
काठमाडौँ । सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी गरी रहेको प्रभु हेलिकप्टरले वर्षदिनको अवधिमा साढे २८ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/०८२ (२०२५) मा २८ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । कम्पनीले आर्जन...
बीमा प्राधिकरण र धितोपत्र बोर्डको नियामकिय क्षमतामाथि सर्वोच्चले उठायो गम्भीर प्रश्न
काठमाडौं । सर्वोच्च अदालतले नियामक निकाय नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्ड कमजोर रहेको भन्दै नियामकको नियामकिय क्षमतामाथि गम्भीर प्रश्न उठाएको छ । लगानीकर्ताको हित संरक्षण गर्ने कानुनी जिम्मेवारी पाएका यी दुवै नियामकले कानुनसम्मत रुपले आफ्नो जिम्मेवारी पूरा...
सुनसरी तनावग्रस्त: कर्फ्यु उल्लङ्घनपछि आगजनी र तोडफोड, सेना परिचालन
काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा निषेधाज्ञा तथा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। आइतबार राति दुई समूहबीच भएको हिंसात्मक झडपमा सुरक्षाकर्मीको गोली लागेर २४ वर्षीय एक युवकको...
राजस्व अनुसन्धान विभाग खारेजीसहित आर्थिक नीतिविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट तथा आर्थिक ऐनमार्फत लागू गरेका विभिन्न व्यवस्था संविधानविपरीत रहेको र ती प्रावधानका कारण राज्यलाई अर्बौँ रुपैयाँको आर्थिक क्षति पुग्ने दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। चार्टर्ड एकाउन्टेन्ट तथा...
हिमालयन लघुवित्तले माग्यो ३३ जना कर्मचारी, एसईई उत्तीर्णलाई समेत अवसर
काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले ३३ जना कनिष्ठ सहायक (फिल्ड सहायक) पदमा कर्मचारी माग गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त तथा हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी रहेको संस्थाले प्रकाशित सूचनाअनुसार प्रशिक्षार्थी सेवामा कर्मचारी...
नागढुङ्गा सुरुङमार्ग उद्घाटन, ‘नेपाल सुरुङ युगमा प्रवेश गर्यो’
काठमाडौँ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, नेपालका लागि जापानका राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा आयोजित विशेष समारोहबीच सुरुङमार्गको उद्घाटन गरिएको...
धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका युवकको मृत्यु
काठमाडौँ । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ का ३५ वर्षीय ज्योति चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल...
बीमा दाबी भुक्तानीमा बीमितलाई पुनः नयाँ बीमा योजना खरिद गर्न दबाब दिने बीमकलाई प्राधिकरणको ध्यानाकर्षण
काठमाडौं । बीमा दाबी भुक्तानी दिने क्रममा पुनः नयाँ बीमा योजना खरिद गर्न दबाब दिने बीमकलाई नेपाल बीमा प्राधिकरणले ध्यानाकर्षण गराएको छ। प्राधिकरणले जीवन र लघुजीवन बमिा कम्पनीहरुलाई दाबी भुक्तानीको समयमा बीमितलाई दबाबमा पारी अर्को बीमालेख खरिद गर्न बाध्य...
ग्रामिण विकास लघुवित्तको अध्यक्षमा डा. नहकुल केसी चयन
काठमाडौँ । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिमा नयाँ नेतृत्व चयन भएको छ। सञ्चालक समितिको साउन १० गते बसेको २३औँ बैठकले सञ्चालक डा. नहकुल के.सी.लाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो। यसअघि संस्थाको २०८३ असार १४ गते...
विवादबीच नेरुडे मिर्मिरेको साधारणसभा सम्पन्न, गणपूरक संख्यामै विवाद
काठमाडौँ । लामो समयदेखि आन्तरिक विवाद र नियामकीय चुनौतीको सामना गरिरहेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १९औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ। यद्यपि, सभाको गणपूरक संख्यालाई लिएर असन्तुष्ट शेयरधनी समूहले वैधतामै प्रश्न उठाएपछि विवाद भने कायमै रहेको छ।...
बीमा कसुरमा प्रकाउ परेकी मृदुला सरिया नर्भिक अस्पतालमा भर्ना
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सीआईबी०बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी परेर नर्भिक अस्पतालमा भर्ना गर्न अनुमति दिइएको छ । शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना गराएको स्रोतको दाबी छ ।...
बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ...
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको लागि १३ जना आवेदन स्वीकृत
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि परेका दरखास्तहरूमध्ये १३ जना आवेदकको आवेदन स्वीकृत भएको छ। बोर्डले गत असार ३१ गते प्रकाशित सूचना अनुसार तोकिएको समयावधि आज शुक्रबारसम्म दर्ता हुन आएका दरखास्तहरूको छानबिन गरी योग्य ठहरिएका उम्मेदवारहरूको...
३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले साउन ११ गते १७९ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बोलकबोल...
सानिमा बैंकको नाफा ३ अर्ब ५५ करोड, अधिकांश वित्तीय सूचकमा उल्लेखनीय प्रगति
काठमाडौँ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकका अधिकांश सूचकमा सुधार देखिएको हो । गत आर्थिक वर्षको अन्त्यसम्म बैंकले ३ अर्ब ५५ करोड १ लाख रुपैयाँ खुद...
रिज लाइन इनर्जीका ७१ हजार १०० कित्ता शेयरको लक–इन भदौ १३ मा सकिँदै
काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ७१ हजार १०० कित्ता सेयरको लक–इन अवधि आगामी भदौ १३ गते समाप्त हुने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) को व्यवस्थाअनुसार सामूहिक लगानी कोषले प्राथमिक निष्कासन (आईपीओ) मार्फत...
यस बर्ष सबैभन्दा पहिला लाभांश दिने कम्पनी को बन्यो ?
काठमाडौं । गत आर्थिक वर्ष ०८२र८३ को लाभांश सबैभन्दा पहिला सिद्धार्थ व्यवस्थित लगानी योजनाले घोषणा गरेको छ । साउन ८ गते बसेको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लागि इकाईधनीहरूलाई करसहित ३ प्रतिशत नगद...
सामान्य झडप नियन्त्रण गर्न प्रहरीद्वारा बोलबम हिडेकामाथि सयौं राउण्ड गोली, एकको मृत्यु दर्जनबढी घाइते
काठमाडौं । गएराति सुनसरी देवानगञ्ज ३ मा अप्रिय घट्ना भएको छ । सामान्य घटनामा राज्यपक्षबाट सयौं राउण्ड गोली चलाई अत्याधिक बल प्रयोग गर्दा एक जनाको मृत्यु भएको छ भने अन्य दर्जन भन्दा बढि घाइते भएका छन् । बोलबममा जान...
हिमालयन रिको प्रिमियम मूल्यको आईपीओ निष्काशन कानुनसम्मत नरहेको ठहर
काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ निष्काशन कानुनसम्मत नरहेको ठहर गरेको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणले कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति दिँदा कानूनी व्यवस्थाको पालना नभएको फैसला सर्वोच्चले गरेको हो ।...




















