इन्धन गाडी विस्थापनसँगै सयौँ मेकानिक बेरोजगार, ईभी सीप तालिममा सरकार उदासीनः जिफन्ट अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले विद्युतीय सवारीसाधन (इभि) को तीव्र विस्तारले परम्परागत इन्धनयुक्त गाडीमा निर्भर मेकानिक र मजदुरहरूलाई ठूलो संख्यामा बेरोजगार बनाउँदै लगेको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले आयोजना गरेको...
स्रोत नखुलेको रकम सहित भारतीय नागरिक पक्राउ
काठमाडौं । प्रहरीले स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ बाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहारस्थित सितामढी ग्राम पंचायत सोनवर्सा–२ बस्ने २९ वर्षीय धर्मेन्द्र महतो रहेका छन्। उनलाई भारतबाट नेपालतर्फ...
एसवाई प्यानलको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?
काठमाडौँ । एसवाई प्यानल नेपालको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार कम्पनीको एक करोड ३० लाख ८१ हजार३७१ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरिएको ५२ लाख ३२ हजार ५४५...
बढ्दो कर छलीको ग्राफमा राजस्व विभाग सक्रियः व्यवसायी प्रतिष्ठानमा अनुगमनदेखि नियमनमा कडाई
काठमाडौँ । जेन जी आन्दोलनपछि देश अहिले केहि आर्थिक सङ्कटको दबाबमा छ । सरकारको आम्दानी घट्दै गएको, खर्च बढ्दै गएको, उत्पादन र रोजगारी कमजोर बन्दै गएको यस्तो जटिल अवस्थामा करछलीको ग्राफ अचानक माथि उक्लिन थालेपछि राज्यको राजस्व प्रशासन सक्रिय...
नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पाटन हेल्थ ल्याबमा छुट
काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूले ललितपुरको थसिखेलमा अवस्थित पाटन हेल्थ ल्याब प्रा.लि मा छुट पाउने भएका छन्। नेपालकै पहिलो बैंक नेपाल बैंक र पाटन हेल्थ ल्याबबीच मंसिर २२ गते भएको एक सम्झौता अनुसार उक्त ल्याबमा उपचार...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको कामु सीईओमा अनिल जोशी
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले अनिल जोशीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत को जिम्मेवारी दिएको छ ।मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई उक्त जिम्मेवारी दिएको हो । पूर्व प्रमुख कार्यकारी अधिकृत लिलामणि न्यौपानेको दोस्रो...
मंगलबार घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...
बन्द भएको तारागाउँ रिजेन्सी होटल्सले ५ प्रतिशत लाभांश दिने
काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगलागी र तोडफोडमा परेर बन्द भएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको तर्फबाट आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत नगद...
भुजुङ्ग हाइड्रोपावरले पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आउँदो पुस ३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २० लाख कित्ता...
राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले काठमाडौंमा प्रदर्शन गर्दैछ। प्रदर्शन काठमाडौंको शान्तिबाटिकामा बिहान ११ बजेदेखि आयोजना गरिने तयारी थालिएको छ। राप्रपाले राजसंस्था पुनःस्थापना, हिन्दू राज्य, संघीयता खारेज लगायतका माग गर्दै प्रदर्शन...
पाँचथर पावर कम्पनीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले यसका लागि अनुमति माग्दै मंसिर १७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। पाँचथर पावर कम्पनी एक जलविद्युत (हाइड्रोपावर) कम्पनी हो। हाल यस कम्पनीको चुक्ता...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ५५ रुपैयाँ, स्थानीय काउली ५० रुपैयाँ, लोकल घिउ सिमी १६० रुपैयाँ, तीते करेला १४० रुपैयाँ, घिरौला १२०...
डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ १४ पैसाले बढेर एक डलरको खरीदमूल्य १४३.८२ रुपैयाँ र बिक्रीमूल्य १४४.४२ रुपैयाँ निर्धारण भएको छ। यस दिन एक क्यानेडियन डलरको खरीददर १०४.०३ रुपैयाँ र बिक्रीदर १०४.४६ रुपैयाँ तोकिएको छ...
शेयरधनीको हात रित्तो पार्दै ईङवा हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेडको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १६ गते सोमबार काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे १६औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले सभाका लागि आफ्ना शेयरधनीहरूलाई लाभांश वितरण गर्ने सम्बन्धी...
सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा, बीमितले ७५ रुपैयाँसम्म बोनस पाउने
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले गत आर्थिक वर्षको बीमांकीय मूल्यांकन प्रतिवेदनको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो। नयाँ बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर) मा बीमा अवधि अनुसार न्यूनतम...
लाभांश पारित गर्न निफ्राको साधारणसभा आज बस्दै
काठमाडौं । नेपाल इन्फ्रान्स्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सातौं वार्षिक साधारणसभा आज मंसिर २३ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि बस्दैछ। साधारणसभाले बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिले निर्णय गरेको चुक्ता पूँजीको ६.३१५८ प्रतिशत...
बीमा उद्योगले देशको संकटकालीन समयमा ठूलो भूमिका खेल्न सक्छ भनेर प्रमाणित गरिसकेको छः सिईओ श्रेष्ठ
२०८२ भदौ महिना नेपालको सामाजिक र आर्थिक इतिहासमै अविस्मरणीय भएर रहनेछ। जेनजी आन्दोलन र त्यसपछिको परिवर्तनले देशैभरि एक नयाँ जागरणको छाप छाडेको छ ।समग्र बीमा क्षेत्रले ठूलो चुनौतीको सामना गर्नुपर्ने अवस्था देखिए पनि यसले बीमा क्षेत्रमा नयाँ व्यावसायिक ऊर्जा...
प्रहरीको छापा: ५७ लाख नगदसहित हुन्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ
काठमाडौँ । काठमाडौंको कुलेश्वरबाट प्रहरीले ५७ लाख ४७ हजार नगदसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक नमोबुद्ध–९ का ३४ वर्षिय सरोज श्रेष्ठ रहेका छन्। उनीलाई हुन्डी कारोबारको सूचनाका आधारमा शनिबार नियन्त्रणमा लिइएको हो। पक्राउ परेका श्रेष्ठमाथि हुन्डीसम्बन्धी...
२६ करोडको आईपीओ ल्याउन रिज लाइन इनर्जीलाई अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले रिज लाइन इनर्जी लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । कम्पनीले २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री...
सागर डिष्टिलरीको शेयर बिक्री गरेर बाहिरिने बढ्दै, सोमबार १ लाख ३४ हजार कित्ता किनबेच
काठमाडौँ । वित्तीय विवरणमा त्रुटि गरेर आईपीओ स्वीकृति पाएको सागर डिष्टिलरीको शेयर बिक्री गर्दै एक्जिट हुनेहरुको संख्या उल्लेखनीय रूपमा बढी रहेको पाइएको छ। केहि सीमित समूहहरूले कम्पनीको शेयरको मूल्य अझै बढ्ने भन्दै लगानीकर्तालाई विश्वास दिलाएर आफै भने ठूलो संख्यामा...




















