हिमालयन रिको प्रिमियम मूल्यको आईपीओ निष्काशन कानुनसम्मत नरहेको ठहर
काठमाडौं । सर्वोच्च अदालतले हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओ निष्काशन कानुनसम्मत नरहेको ठहर गरेको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणले कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशनको अनुमति दिँदा कानूनी व्यवस्थाको पालना नभएको फैसला सर्वोच्चले गरेको हो ।...
महालक्ष्मी विकास बैंकद्धारा शेयरधनीलाई लाभांश सम्बन्धी जरुरी सूचना
काठमाडौं । महालक्ष्मी विकास बैंकका केही शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर अभौतिकिकरण गरि अद्यावधिक नगर्नु नगराउनु भएकोले बैंकको बिभिन्नसभाबाट पारित भई वितरित लाभांश रकम सम्बन्धित खातामा जम्मा गर्न नसकिएकोले आफ्नो नाममा रहेको शेयर अभौतिकिकरण गर्नु गराउनु भई लाभांश प्राप्त...
सीमामा अवैध गतिविधिविरुद्ध निर्मम बन्न आईजीपीको निर्देशन
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, सीमा अपराध न्यूनीकरण र राजस्व चुहावट रोक्न प्रभावकारी रूपमा परिचालन हुन मातहतका सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। लुम्बिनी प्रदेशअन्तर्गत पश्चिम नवलपरासी, कपिलवस्तु र...
हरियालीको लय समात्दै पुँजी बजार, पुग्ला त रेकर्ड तिर ?
काठमाडौँ । साताभरको कारोबारपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सकारात्मक लयमा देखिएको छ। अघिल्लो साताको तुलनामा परिसूचक दुई प्रतिशतभन्दा बढीले उकालो लाग्दै अन्तिम कारोबार दिन २७३४.६० विन्दुमा पुगेको हो। यसअघि बजार २६७७.५४ विन्दुमा बन्द भएको थियो। साताभरमा नेप्सेमा ५७.०६ अंकको...
माइतीघर डुबानको मुख्य कारण प्राविधिक त्रुटि, अतिक्रमण र पानी सोस्ने क्षेत्रको विनाशः प्रतिवेदन
काठमाडौं । माइतीघर मण्डला क्षेत्रमा बर्खायाममा हुने डुबानको मुख्य कारण पूर्वाधार निर्माणका क्रममा भएको प्राविधिक त्रुटि, जल प्रवाह क्षेत्रमा भएको अतिक्रमण र पानी जमिनमा सोस्ने प्राकृतिक क्षेत्रको संकुचन रहेको प्राविधिक प्रतिवेदनले देखाएको छ । साउन ५ गते काठमाडौँ महानगरपालिकाका...
साउन १५ सम्म डिम्याट नवीकरण नगरे खाता रोक्का हुने
काठमाडौं । साउन १५ गतेभित्र डिम्याट (हितग्राही) खाताको वार्षिक नवीकरण शुल्क नबुझाए डिम्याट खाता रोक्का हुने भएको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले सूचना जारी गर्दै तोकिएको समयभित्र वार्षिक शुल्क नतिर्ने डिम्याट खाता साउन १६ गतेदेखि रोक्का गरिने...
कम भिजिबिलिटीमै सुरक्षित अवतरण गर्ने विमान बुद्ध एयरले भित्र्यायो
काठमाडौं । बुद्ध एयरले आफ्नो बेडामा नयाँ एटीआर–७२–६०० विमान थपेको छ। कम्पनीले फ्रान्सको तुलुसबाट ल्याएको ‘९एन–एओएस’ कल साइन भएको विमानले आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गरेपछि अर्को महिनादेखि नियमित व्यावसायिक उडान सुरु गर्ने भएको हो। कम्पनीका अनुसार नयाँ...
सडकमा धुलो झारेर प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा धुलो खसालेर वातावरण प्रदूषण गर्ने घरधनीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिका वडा नं. १५ किमाडोलस्थित निर्माणाधीन आवासीय घरमा आवश्यक सावधानी नअपनाई निर्माण सामग्री ओसारपसार गर्दा सडकमा धुलो खसालेर प्रदूषण गरेको पाइएपछि...
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ : अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउन नवप्रवर्तन, अनुसन्धान तथा अत्याधुनिक प्रविधिमा लगानी बढाउनुपर्ने बताएका छन् । सनवे कलेजद्वारा आयोजित ईनोभेसन फेस्ट २०२६को उद्घाटन समारोहमा बिशेष अतिथिका रूपमा सम्बोधन गर्दै...
वर्षा र पहिरोले देशभरका आठ मुख्य सडक अवरुद्ध
काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न जिल्लाका आठ प्रमुख राजमार्गहरूमा पहिरो, बाढी तथा सडक कटानका कारण यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीले आइतबार अपराह्न ४ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, इलाम, सिन्धुपाल्चोक, दोलखा, रसुवा, मुगु...
आइएमई लाइफ इन्स्योरेन्सका डीसीईओ अमात्यले दिए राजीनामा
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका उपकार्यकारी प्रमुख (डीसीईओ) दिनेशबहादुर अमात्यले पदबाट राजीनामा दिएका छन् । डीसीईओ अमात्यले साउन ८ गते शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।
लघुवित्तको चर्को ब्याज र शोषणविरुद्ध सडकमा पीडित
काठमाडौँ । लघुवित्त पीडितहरूले वित्तीय शोषणको विरोधमा आइतबार बल्खुबाट र्याली निकालेका छन्। पीडितहरूको संगठन किसान मजदुर आन्दोलन नेपालको आयोजनामा सुरु भएको र्याली बल्खुदेखि रत्नपार्कस्थित शान्तिबाटिकासम्म पुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ। आयोजकका अनुसार लघुवित्त संस्थाबाट भएको वित्तीय शोषणको अन्त्य,...
उपभोगमा १० खर्ब ९८ अर्ब ऋण प्रवाह हुँदा व्यापारमा ९ खर्ब ४९ अर्ब, बैंकको कर्जा कुन क्षेत्रमा कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह र निक्षेप संकलन दुवै विस्तार भएको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ११ महिनाको तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट प्रवाह भएको कुल कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा उपभोग...
प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको जोड, किसानको घरदैलोमा पुगेर अवलोकन
काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले धनुषा जिल्लाका किसानको घरदैलोमा पुगेर माटो सुधार तथा प्राङ्गारिक मलको प्रयोग बढाउन आग्रह गरेकी छन् । जिल्लाको विभिन्न कृषि गतिविधिको स्थलगत अवलोकन गर्दै उहाँले दिगो कृषि विकासका लागि माटोको स्वास्थ्य...
बिचौलियाविनाको किनमेल अब सम्भव, ‘चाइनाबजार’ साउन १३ देखि सञ्चालनमा आउने
काठमाडौं । नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ २०८३ साउन १३ गते बुधबार हुने भएको छ। नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने क्रममा हुने अनावश्यक तह तथा बिचका मूल्य श्रृंखलाहरुको थप लागतबिना गुणस्तरीय वस्तु उचित र...
महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित
काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक इन्डियन चेम्ब्।र अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘राईजिङ्ग स्टार– ग्रोथ’ अन्तर्गतको विधामा सम्मान पाएको हो । गत वर्ष बैंक...
ज्येष्ठ नागरिकसहित ४८ बचतकर्तालाई करिब १२ लाख रुपैयाँ फिर्ता
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा भएका सहकारी संस्थाका ४८ जना बचतकर्तालाई करिब १२ लाख रुपैयाँ बचत रकम फिर्ता गरेको छ । समितिका अनुसार सरकारले निर्धारण गरेका प्राथमिकताका आधारमा बचतकर्तालाई रकम फिर्ता गरिएको हो । यसअन्तर्गत ७०...
नेपालमा वैदेशिक सहायता प्रतिबद्धता ३९.३ प्रतिशतले घट्यो
काठमाडौं । नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायता प्रतिबद्धता चालु आर्थिक वर्षको पहिलो ११ महिनामा उल्लेख्य रूपमा घटेको छ। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को साउनदेखि जेठ मसान्तसम्म नेपालले कुल १ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ बराबरको...
९ महिनामा नै होङ्शी शिवम् सिमेन्टको व्यापार १० अर्ब ३१ करोड, ऋण घट्दा वित्तीय अवस्था थप सुदृढ
काठमाडौँ । होङ्शी शिवम् सिमेन्टले ९ महिनामा नै झण्डै साढे १० अर्बको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२।०८३ को ९ महिनामा १० अर्ब ३१ करोड ८० लाख रुपैयाँको कुल सञ्चालन आम्दानी गरेको हो । कम्पनीले अघिल्लो...
कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
काठमाडौं । कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका –०६ बिमिया स्थित हुलाकी सडक–खण्डमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको...




















