भ्याट विवादपछि विद्युत् प्राधिकरणले माग्यो राजस्व विभागको राय
काठमाडौं । विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरिएको विषयमा जनस्तरमा विरोध बढेपछि नेपाल विद्युत् प्राधिकरणले आन्तरिक राजस्व विभागसँग औपचारिक राय मागेको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपभोक्तालाई अन्याय नहुने गरी समाधान खोज्न निर्देशन दिएपछि प्राधिकरणले असार महिनामा खपत...
अख्तियारको वार्षिक समीक्षाः एक वर्षमा १७५ भ्रष्टाचार मुद्दा, साढे २५ अर्बभन्दा बढी बिगो दाबी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा विशेष अदालतमा १७५ वटा भ्रष्टाचार मुद्दा दायर गर्दै २५ अर्ब ३१ करोड ३७ लाख ७३ हजार ५२४ रुपैयाँ ४० पैसा बिगो दाबी गरेको जनाएको छ । आयोगका अनुसार यो...
मर्जर प्रस्ताव सहित सिवाईसी नेपाल लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभा साउन ३० गते शनिबार पोखरा दिपसागर होटल रेष्टुरेन्ट एण्ड बार प्रा. लि को सभा हलमा बिहान ११...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता,...
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान
काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्स (आइसिसी)ले शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजना गरेको ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्डस्, २०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड...
सिंचाई विकास डिभिजन कार्यालयका प्रमुख र अधिकृत साढे ७ लाख घुस सहित पक्राउ
काठमाडौं । भूमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख सि.डि.हा.जी. अनुपमा ढकाल र मेकानिकल अधिकृत छैंठौं तहका तुलाकान्त चौधरी घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बोरिङ तथा मोटर जडानको काम...
सरकारद्वारा डा. गोविन्द केसीसँग वार्ताका लागि उच्चस्तरीय टोली धनगढीमा
काठमाडौँ । सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग वार्ता गरी अनशनको सहमतिपूर्ण निकास निकाल्न सरकारले उच्चस्तरीय पहल अघि बढाएको छ। वार्ता प्रक्रियालाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा आइतबार...
नेपालमा लगानी ल्याउनुहोस्, प्रतिफल लैजान सहज बनाउँछौंः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासी नेपालीहरूलाई नेपालमा लगानी गरेमा त्यसको प्रतिफल लैजान सहज बनाउने बताएका छन् । अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूद्वारा आयोजित एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै वाग्लेले यस्तो बताएका हुन् । “एक पटकको नेपाली, सधैँको...
सानिमा क्यापिटलकी रश्मी रिजालले गरिन् कारभित्र आत्मदाह
काठमाडौं । सानिमा क्यापिटलकी रश्मी रिजालले कारभित्र आत्मदाह गरेकी छिन् । तारकेश्वर नगरपालिका( ९, शुभकामना चोककी ४५ वर्षिया रश्मी रिजालले आत्मदाह गरेकी छिन् । तारकेश्वरको साङ्गलाखोला–पटापुमा कारभित्र उनी मृत फेला परेकी हुन् । सीसीटीभी फुटेज विश्लेषणपछि उनले आफैंले चलाएको...
महाराजगन्जमा इभी गाडीले बितण्डा मच्चायो, आठ वटा सवारीमा ठक्कर, आधा दर्जन घाइते
काठमाडौं । विद्युतीय माध्यमबाट सञ्चालन हुने इभी माइक्रोबसले आज साँझ काठमाडौंको महाराजगन्जमा बितण्डा मच्चाएको छ । कारण खुल्न नसकेको दुर्घटनामा एक जनाको ज्यान गएको समाचार प्राप्त भएको छ भने घटनामा आधा दर्जन बढि घाइते भएका छन् । दुर्घटनामा लमजुङका...
काठमाडौंमा एक वर्षमा ११ हजारभन्दा बढी अपराधका मुद्दा, बैंकिङ कसुर सबैभन्दा बढी
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन्। सो अवधिमा ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरले आर्थिक वर्ष...
आइतबारको बिदा नहट्ने, निजी क्षेत्रमा लागू गराउन सरकारको पहल
काठमाडौँ । सरकारले आइतबारको सार्वजनिक बिदा फिर्ता नलिने स्पष्ट पारेको छ। सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आइतबारको बिदा तत्कालका लागि केहीलाई असहज र अलोकप्रिय लागे पनि यसको सकारात्मक प्रभाव दीर्घकालमा देखिने भएकाले निर्णयबाट सरकार पछि नहट्ने...
बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले दिए राजीनामा
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले आफ्नो पदबाट राजीनामा दिएका छन्। नयाँ निर्वाचनपछि सत्तामा पुगेको बंगलादेश न्याश्नलिष्ट पार्टीका नेताहरूले पदत्याग गर्न दबाब दिएपछि उनले राजीनामा दिएका हुन् । बंगलादेशमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनले शेख हसिनालाई सत्ताच्यूत गरेपछि...
हिमालयन लाइफको डेपुटी सिईओमा बिभोर झा र दिनेश अमात्य नियुक्त हुँदै
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको डेपुटी सिईओद्धयमा बिभोर झा र दिनेश अमात्य नियुक्त हुने भएका छन् । आइएमई लाइफमा हाल डेपुटी सिईओको जिम्मेवारी सम्हालिरहेका अमात्य र सानिमा बैंकबाट बैंकिङ्ग क्षेत्रको जिम्मेवारी सम्हालिरहेका बिभोर झालाई हिमालयन लाइफको डेपुटी सिईओको...
कर प्रणाली पूर्ण स्वचालित बनाउने लक्ष्यसहित राजस्व विभागका २८ बुँदे सुधार योजना
काठमाडौँ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८३/८४ मा कर प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी, करदातामैत्री र स्वचालित बनाउने लक्ष्यसहित २८ बुँदे सुधार कार्यक्रम सार्वजनिक गरेको छ। विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायसमक्ष...
संघीय मामिलामन्त्री प्रतिभा रावल र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । विशेषगरी चीनको...
सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु
काठमाडौँ । सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै पछिल्लो सामसङ इनोभेसन क्याम्पस कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ र नयाँ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सका लागि आवेदन खुला गरेको घोषणा गरेको छ। डिसेम्बर २२,...
उच्च र बिशेष अदालतको थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्चमा
काठमाडौं । उच्च अदालत पाटनबाट र विशेष अदालतबाट थुनामा पठाउने आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च अदालतमा पुगेका छन् । बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट सर्वोच्च...
बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्रयाकिङ्ग प्रणाली लागू, कसरी हुन्छ काम ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ्ग प्रणाली लागू गर्ने भएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई यस किसिमको डिजिटल ट्रयाकिङ्ग प्रणाली तीन महिनाभित्र लागू गर्न निर्देशन दिएको हो । बीमितले दाबीको सूचना बीमकलाई दिने देखिबीमकले...
वालेट खोल्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य, राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्था के-के छन् ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८२ अन्तर्गत भुक्तानी सेवा प्रदायक संस्थाले विद्युतीय वालेट सञ्चालन तथा ग्राहक पहिचान प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने निर्देशन जारी गरेको छ। भुक्तानी तथा फस्यौट ऐन, २०७५ को...




















