अपर तामाकोशीको वार्षिक साधारण सभा असोज १९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले १२ औं र १३ औं वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको संचालक समितको भदौ १७ मा बसेको बैठकले सभा असोज १९...


नेप्से ६१ अंकले घट्दा कारोबार खुम्चियो, म्यचुअल फण्ड बाहेकका सबै समूह राताम्य

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर किनबेच हुँदा...


साताको पहिलो दिन सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सुचिकृत २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ६१ दशमलव २७ अकंले घट्दा साढे ६ अर्ब माथिको कारोबार भएको छ । आज मनकामना स्मार्ट...


अरुण भ्यालीसहित आज सर्वाधिक खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५० करोड १ लाख १७ हजार ७८० रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक ६१ अंकले घट्दा...


दराजले ल्यायो ‘दराज दशैं धमाका’ अफर, सामान खरिदमा विशेष छुटसहित स्कुटर जित्ने मौका

काठमाडौं । प्रचलित अनलाइन बजार दराजले ‘दराज दशैं धमाका’ अफर ल्याएको छ । दराजले उत्कृष्ट ब्रान्डहरुमा छुटसहित टीभिएस एनटर्क १२५ जित्ने मौका अफर ल्याएको हो । दराजले आफ्नो बार्षिकोत्सव अभियान दराज दशैं धमाका सुरु भएको घोषणा गर्दै विभिन्न ब्राण्डहरुमा...


मानुषी लघुवित्तको शेयर सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मानुषी लघुवित्तको शेयर सूचिकृत भएको छ । कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर आज नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण...


डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (असोज ११ गत) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १२ गतेदेखी सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज...


मेगा बैंकको २०० औं शाखा दाङको लमहीमा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ । बैंकले दाङ जिल्लाको लमहीमा नयाँ शाखा कार्यालय विस्तार गरेको हो । लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैंकले नयाँ शाखा विस्तार...


नबिल इक्विटी र ब्यालेन्स्ड् फण्ड–२ को ४० र ३५ प्रतिशल लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नबिल ब्यालेन्स्ड् फण्ड–२ र नबिल इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै फण्डले लाभांश वितरण प्रयोजनको लागि असोज ११ गते भोलि बुकक्लोज गर्ने भएकोले आजसम्म कायम इकाईधनीले मात्र लाभांश प्राप्त गर्नेछन्...


आजसम्म कायम शेयरधनीले मात्र अरुण भ्यालीको लाभांश पाउने

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज (असोज १० गते) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि असोज ११ गतेदेखि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरुले मात्र लाभांश र...


सुनको मूल्य स्थिर रहँदा चाँदी १० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनकोे मूल्य प्रतितोला ८९ हजार र तेजावि सुनको मूल्य प्रतितोला ८८ हजार...


शेयर बजारमा मूल्य निर्धारणको स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै माफियाहरु ‘ग्याङ वार’मा !

समाचार विश्लेषण काठमाडौं । शेयर बजारको विश्वव्यापी मान्यता हो, खरिदकर्ता र बिक्रेताले स्वतन्त्र रुपमा कम्पनीहरुको शेयरको मूल्य निर्धारण गर्ने । माल्थसको सिद्धान्त अनुसारकै खरिदकर्ता र बिक्रीकर्ताको आवश्यकता, इच्छा र चाहनाको आधारमा शेयरको मूल्य निर्धारण भई कारोबार हुनु पुँजि बजारको...


साहज उर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । साहज उर्जा लिमिटेडको साधारण शेयर (आइपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि असोज ६ गतेदेखि आइपीओ ब्रिकी खुल्ला गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाका दरले ७० करोड रुपैयाँ बराबारको ७०...


बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य १४४८ रुपैयाँ पुग्यो

काठमाडौं । साताको पहिलो दिन मनकामना स्मार्ट लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको करिब आधा घण्टाको समयमा नै कम्पनीको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले...


भोलिदेखि बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ निष्काशन हुने

काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावले भोलिदेखि (असोज ११ गते) सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सोमबार देखि ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ जारी गर्ने भएको हो । कम्पनीले कुल कित्ता मध्ये १६ हजार कित्ता...


बैंक खाता अद्यावधिक गर्न युनिलिभर नेपालको आग्रह

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बैंक खाता अद्यावधिक गर्ने अनुरोध गरेको छ । बैंकले गत बर्ष जस्तै यस बर्ष पनि नगद लाभांश शेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा इन्टर बैंक पेमेन्ट सिस्टम भुुक्तानी गर्ने...


एनसीसी बैंकको १४ लाख १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १४ लाख १४ हजार ३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका...


एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयर असोज २५ गतेदेखि निष्काशन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद शेयर असोज २५ गतेदेखि निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ ३१ गतेसम्म कायम साविक शेयरधनीहरुका लागि १० शेयर बराबर नयाँ ३ शेयर (१०ः३) को अनुपातमा हकप्रद निष्काशन गर्ने भएको हो ।...


कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफद्वारा उत्कृष्ट बोनसदर घोषणा, अधिकांशले ५० रुपैयाँभन्दा बढि पाउने

काठमाडौं । व्यवस्थापन खर्चमा अपनाएको मितव्ययिता र जीवन बीमा कोषको प्रतिफलमुखी लगानीका कारण सबैभन्दा पछि स्थापना भएको कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाईफले तुलनात्मक रुपमा उत्कृष्ट बोनसदर घोषणा गर्न सफल भएको छ । बीमितहरुका लागि जीवन बीमा कम्पनीहरुको बोनसदर...


माछापुच्छ्रे बैंकले ल्यायो ग्राहकहरुको लागि २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको जित्ने अफर

काठमाडों । माछापुच्छ्रे बैंकले ग्राहकहरुको लागि २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको जित्ने अफर ल्याएको छ । बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको जित्ने अफर ल्याएको छ । यो...