बीमा कम्पनीहरुलाई बार्षिक प्रतिवेदनमा न्यूनतम मापदण्ड लागू गर्न प्राधिकरणको निर्देशन

काठमाडौं। नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीहरुको बार्षिक प्रतिवेदनमा खुलाउनु पर्ने न्यूनतम बिषयहरु खुलाई बार्षिक प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ। प्राधिकरणले बीमा ऐन, २०७९ बीमा नियामावली तथा प्राधिकरणबाट जारी भएका निर्देशन तथा परिपत्र लगायत अन्य प्रचलित कानुन बमोजिम बार्षिक...


राष्ट्रिय बीमा कम्पनीले प्राधिकरणलाई लत्याउँदै, बाढी पहिरो पीडितलाई दावी भुक्तानी दिन ढिलाई

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीले बिपत्तिको बेलामा समेत सरकार र नियामकको निर्देशनलाई लत्याउँदै बाढी पहिरो पीडितलाई दावी भुक्तानी गर्न ढिलाई गरिरहेको छ । भ्रष्टाचार गर्न र घुस खान पाएपछि भेरी बबई काण्डमा निर्माण नै नभएको संरचनाको दावी...


प्राइम बैंकको नायव महाप्रबन्धकमा सुमितबाबु खत्री नियुक्त

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी बैंकको डीजीएममा खत्री नियुक्त भएका हुन् । कुशल कार्यसम्पादनमा अब्बल खत्रीले बैंकिङ क्षेत्रमा विगत २४ वर्षदेखि काम गर्दै आइरहेका...


बाढीपहिरो पीडित बीमितलाई बीमा कम्पनीहरुले तिरे ४७ करोड दावी, शिखर इन्स्योरेन्सले तिर्यो २५ करोड

काठमाडौं । गत असोजको ११ र १२ गते भएको बाढीका कारण पुगेको क्षति व्यहोरेका बीमितहरुलाई नेपालका बीमा कम्पनीहरुले ४७ करोड ११ लाख ५८ हजार ६२७ रुपैयाँ दावी भुक्तानी तिरेका छन् । दावी भुक्तानी तिर्नेमा सबैभन्दा अगाडि शिखर इन्स्योरेन्स रहेको...


नेपालमा टेक्नो मोबाइलको घट्दो लोकप्रियता, यी ६ कारणले घट्दै ग्राहकको आकर्षण

काठमाडौँ । टेक्नो मोबाइलमा देखिएका समस्याहरूका कारण नेपाली बजारमा बिक्री दबाब बढेको छ । पछिल्लो समय अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने नसक्दा टेक्नोमा ग्राहकको आकर्षण घट्दै गएको हो । विशेष गरी दशैं तिहार जस्ता चाडपर्वको समयमा मोबाइल फोनको बिक्री सामान्यतः...


ट्रम्प र मस्कबीचको समर्थनमा देखिएका नीतिगत असहमति, यी कारण आउन सक्छ सम्बन्धमा दरार!

काठमाडौँ । अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्प र टेस्लाका सीईओ एलोन मस्कबीच आपसी समर्थन भए पनि, केही महत्वपूर्ण नीतिगत असहमति रहेका छन् । जसले उनीहरूको सम्बन्धमा तनाव उत्पन्न गर्न सक्छ । ब्लूमबर्गका अनुसार ट्रम्पले मस्कलाई आफ्नो प्रशासनमा भूमिका दिने वाचा...


कालिकोटमा एशियन लाइफको विएम क्लब मेम्बर सम्मान तथा पुनर्ताजगी तालिम सम्पन्न

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको कालिकोट शाखाले आर्थिक वर्ष २०८०÷०८१ का उत्कृष्ट विएम क्लब मेम्बरहरूलाई सम्मान गर्दै अभिकर्ताहरूका लागि पुनर्ताजगी तालिम सम्पन्न गरेको छ। कालिकोट शाखा प्रबन्धक जन्मदेव बरालको सभाध्यक्षता र कर्णाली प्रदेश क्षेत्रीय प्रमुख वीर बहादुर भण्डारीको...


रुपन्देहीमा सशस्त्र र राजश्व टोलीमाथि चिनी तस्कर समूहको आक्रमण

काठमाडौँ । रुपन्देहीमा सशस्त्र प्रहरी र राजश्व अनुसन्धानको टोलिमाथि चिनी तस्करहरुको समुहले आक्रमण गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा विहीबार साँझ तस्करहरुको समुहले आक्रमण गरेको हो । सशस्त्र प्रहरीले बरामद गरेको...


मनाङको धारापानी २२० केभी सबस्टेसन निर्माणाधीन, खुदी अन्तिम चरणमा

काठमाडौँ । मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मनाङको नासोँ गाउँपालिका–१ धारापानीमा २२० केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । आयोजनाअन्तर्गतकै लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ खुदीमा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । धरापानी सबस्टेसन डेढ...


सिटिजन्स बैंकका ग्राहकलाई लेमन ट्री प्रिमियरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा विशेष छुट पाउने भएका छन्। बैंकले लेमन ट्री प्रिमियरसँग आफ्ना ग्राहकलाई २० प्रतिशतसम्मको छुट दिने गरी सम्झौतामा हस्ताक्षर गरेको हो। बैंकले यस...


मनाङे जतिबेला पनि पक्राउ पर्नसक्ने, शक्ति केन्द्रको दबाबमा पन्छिदै प्रहरी

काठमाडौं । ज्यान मार्ने उद्योगमा पाँच वर्षको कैद सजाय तोकिएका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ जतिबेला पनि पक्राउ पर्ने छन् । त्यही थाहा पाएर उनी फरार भइसक्दा प्रहरी भने बहाना खोजिरहेको छ । यसअघिका घटनाक्रममा...


यी पाँच लघुवित्तको शेयर खरिद गर्दा अझै लाभांश प्राप्त गर्न सकिने

काठमाडौँ । लाभांश सिजन चलि रहेको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न सेक्टरका कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरि रहेका हुन् । लाभांश घोषणा गरेका मध्ये ५ वटा लघुवित्त कम्पनीहरुले अझै बुक क्लोज...


सुपरमादी हाइड्रोपावरको नाफामा सुधार, कस्ता छन् अन्य वित्तीय सूचांकहरु ?

काठमाडौँ । सुपर मादी हाइड्रोपावर लिमिटेडको खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासम्मको अवधिमा सामान्य अंकले बृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद नाफा ५०.८४ प्रतिशतले बढेर समीक्षा अवधिमा १६ करोड १३ लाख रुपैयाँ पुगेको छ...


हकप्रद शेयर बापतको रकम जम्मा गर्न सञ्चालक र ठूला शेयरधनीलाई लिवर्टी इनर्जीको ताकेता

काठमाडौं । लिवर्टी इनर्जीले आफ्नो सञ्चालक र प्रमुख शेयरधनीहरूलाई हकप्रद सेयर बापतको रकम समयमै जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरूलाई आफ्ना हकमा पर्न आएका हकप्रद सेयरको रकम चाँडो बुझाउन निर्देशन दिएको हो। कम्पनीले चुक्ता पुँजीको ५०...


कुलमानलाई हटाउन लागि परेका ऊर्जाराज्यमन्त्री कान्छारामकै कम्पनी कालोसूचीमा (सूचीसहित)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को कान्छाराम कन्स्ट्रक्सनसहित १३ कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले गोरखापत्रमा सूचना प्रकाशित गरी १३ कम्पनीलाई एक वर्षदेखि साढे दुई वर्षसम्म काम गर्न नपाउने...


शुक्रबार बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ । बिहिबार एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको सुन आज भने २ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६६...


सीइडीबी हाइड्रोपावरको नाम परिवर्तन, यस्तो छ नयाँ नाम

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो नाम परिवर्तन गरेको छ । कम्पनीको असोज २१ गते बसेको साधारण सभाले नाम परिवर्तन गर्ने निणर्य  गरेको हो । कम्पनीको नाम सीइडीबी होल्डिङ्स लिमिटेड राखिएको छ । कम्पनी रजिष्ट्रार कार्यालयले यसको...


बुक विल्डिङमा आईपीओ खोल्न न्यायालयसम्मै सेटिङ्, रिलायन्सविरुद्धको रिट खारेज

काठमाडौं । बुक विल्डिङमार्फत सर्वसाधारणका लागि शेयर जारी गर्न लागेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण शेयर निष्कासन गर्न उच्च अदालतले बाटो खोलिदिएको छ । यद्यपि, यसका लागि रिलायन्सले न्यायालयसम्म सेटिङ गर्न भ्याएको आशंका गरिएको छ । महँगो...


आजदेखि काठमाडौं विमानस्थल दैनिक १० घन्टा बन्द

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टासम्म बन्द हुने भएको छ। विमानस्थलको धावनमार्ग, ट्याक्सी वे र पार्किङ सुविधा समेतको स्तरोन्नतिका लागि २३ कात्तिकदेखि १८ चैतसम्म विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द गरिने भएको हो।...


चितवनमा बस र हायस ठोक्किँदा ४ जनाको मृत्यु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने सत्रकिलो भन्ने ठाउँमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा. प्र. ०६–००१ ज ०२९८ नम्बारको हायस र नायरणगढबाट...