युनाईटेड अजोड इन्स्योरेन्समा चौधरी ग्रुपको नाङ्गो हस्तक्षेप, सिईओ गौतमद्वारा राजीनामा

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक प्रतिष्ठान चौधरी ग्रुपको नाङ्गो हस्तक्षेपपछि युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीका सिईओ कमल गौतमले राजिनामा गर्न बाध्य पारिएको छ । सिजी ग्रुपको स्वार्थमा काम नगरेको भन्दै सिईओ गौतमलाई राजिनामा गर्न दवाव पारिएको हो । चार बर्षको...


वाणिज्य र विकास बैंकले कार्यालय सञ्चालनमा खर्च गरे १६ अर्ब ५६ करोड, कुनले कति ? (तथ्याङ्कसहित)

काठमाडौँ । ५ महिनामा बैंकहरुको कार्यालय सञ्चालनमा १६ अर्बभन्दा बढी खर्च भएको पाइएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक र १७ विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को मंसिर मसान्तसम्मको अवधिमा कार्यालय सञ्चालनमा १६ अर्ब ५६ करोड...


सिद्धार्थ प्रिमियरका दुहवी शाखा प्रमुखको दुर्घटनामा परी निधन

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका दुहवी शाखा प्रमुख प्रकाश साहको निधन भएको छ। सवारी दुर्घटनामा परी उनको असामयिक निधन भएको हो। माघ ५ गते सोमबार ७ः३० बजे मोरङ जिल्ला बुढिगंगा स्थित निमुवामा मोटर साइकल दुर्घटना हुँदा शाखा प्रमुख साहले...


फुटको कांग्रेस रातारात जोडियो, गगनले बाँडे देउवाका नेतालाई टिकट

काठमाडौं । लगभग फुटिसकेको नेपाली कांग्रेस आज हुने मनोनयन दर्तासम्म पुग्दा एकजुट हुन पुगेको छ । यही पुस ३० गते देउवा समुह र गगन विश्वा प्रकाश दुई समुहमा विभाजन भएको कांग्रेस एकाएक जुटेको छ । विषेश महाधिवेशनबाट संस्थापन पक्षलाई...


महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबाट आजै राजीनामा दिएका महावीर पुनले प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्। मन्त्री पदबाट राजीनामा दिएका उनले म्याग्दी पुगेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उनले जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गराइसकेको बुझिएको छ। स्वतन्त्र...


दैनिक सुनको मूल्यमा बन्दै नयाँ रेकर्ड, मंगलबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ । सुन तोलामा एकैदिन दुई हजार ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च बन्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार ७००...


सिटिजन लाइफ टोखा शाखाद्वारा २२ लाख रुपैयाँको बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको टोखा शाखाले स्वर्गिय बीमितको आफन्तलाई २२ लाख ६ हजार रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको हो । टोखा शाखा प्रमुख राज कुमार न्यौपानेले भने, ‘उहाँलाई...


चुनाब लड्न मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध संचालक ढकालले दिए राजीनामा

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध संचालक भरतराज ढकालले पदबाट राजीनामा दिएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्न ढकालले राजीमा दिएका हुन् । उनलाई नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नम्बर १ को उम्मेदवार बनाएको छ । उनको...


शिक्षामन्त्री महाविर पुनले दिए राजिनामा

काठमाडौं। शिक्षामन्त्री महाविर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिएको बतायो । पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए । नागरिक...


भ्रष्टाचार मुद्दा खेपिरहेका मोहन बस्नेतले सिन्धुपाल्चोकबाट पाएनन् टिकट

काठमाडौं । नेपाली कांग्रेसले सिन्धुपाल्चोकको दुवै निर्वाचन क्षेत्रमा उम्मेदवाको टुंगो लगाएको छ। कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा जिल्ला सभापति जंगबहादुर लामा र क्षेत्र नम्बर २ मा इन्द्रावती गाउँपालिकाका पूर्वाध्यक्ष वंशलाल तामाङ्गलाई उम्मेदवार बनाएको हो। शेरबहादुर देउवाका निकट...


यी तीन तरिकाबाट हेर्नुहोस् विजय लघुवित्तको एफपीओ नतिजा

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको एफपीओ बाँडफाँड गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री खुला गरेको थियो। मागभन्दा धेरै आवेदन परेकाले गोला प्रथाबाट एफपीओ बाँडफाँड गरिएको...


विजय लघुवित्तको एफपीओ बाँडफाँड, ४६ हजार ६८१ जनाले हात पारे शेयर

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि पुस २४ गतेसम्म खुला गरेको एफपीओ आज बाँडफाँड गरेको छ। एफपीओमा २१ लाख ९९ हजार २६ जनाले २ करोड ५० लाख ४१ हजार कित्ताका लागि रीतपूवर्क आवेदन दिएका थिए।...


कांग्रेसले १४० निर्वाचन क्षेत्रमा टुङ्ग्यायो उम्मेदवार (सूची सहित)

काठमाडौं । फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि गगन थापा नेतृत्वको नेपाली कांग्रेसले १४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ। पार्टीभित्रको आन्तरिक किचलोपछि निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि अन्तिम घडीमा कांग्रेसले उम्मेदवार टुंगो...


प्रतिकित्ता ७५ रुपैयाँमै प्रभु स्टील्सको ४३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले कात्तिक ९ देखि मंसिर १५ गतेसम्म निष्काशन गरी बाँकी रहेको अवितरित हकप्रद शेयर बिक्रीमा राखेको छ। कम्पनीले १ः१.३४ को अनुपातमा प्रतिकित्ता ५० रुपैयाँका दरले हकप्रद शेयर बिक्री खुला गरी बाँडफाँड...


प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी आज

काठमाडौं । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ हुने निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आज एकै दिन उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। निर्वाचन आयोगले तोकेको तालिकाअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ। राजनीतिक दलहरूले अधिकांश निर्वाचन क्षेत्रमा...


कालीमाटीमा तरकारीः गोलभेंडा ६०, च्याउ १०० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ६० रुपैयाँ, कन्य च्याउ १०० रुपैयाँ र डल्ले च्याउ ५०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ। त्यसैगरी स्थानीय काउली ७५ रुपैयाँ, लाम्चे भन्टा ८० रुपैयाँ,...


हाइल्याण्ड डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

काठमाडौं । हाइल्याण्ड डिष्टिलरी लिमिटेको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले माघ २८ गते बुधबार काठमाडौंको हात्तिसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे वार्षिक साधारणसभा बोलाएको छ। सभाले प्रचलित धितोपत्र सम्बन्धी कानूनमा भएको व्यवस्था बमोजिम सर्वसाधारणलाई छुट्याइएको शेयरको...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा आज, ८ प्रतिशत लाभांश पारित गरिंदै

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको ३२ औं वार्षिक साधारणसभा आज काठमाडौंको शंखमूलस्थित अनमोल ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४५.१६ रुपैयाँ र बिक्रीदर १४५.७६ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९७.२७ रुपैयाँ र बिक्रीदर ९७.६७ रुपैयाँ तोकिएको छ भने १० जापानिज येनको खरीददर ९.१९...


शिखर पावरको आईपीओ बिक्री खुला

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज माघ ६ गतेदेखि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले...