बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्रयाकिङ्ग प्रणाली लागू, कसरी हुन्छ काम ?

काठमाडौं ।  नेपाल बीमा प्राधिकरणले बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्र्याकिङ्ग प्रणाली लागू गर्ने भएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई यस किसिमको डिजिटल ट्रयाकिङ्ग प्रणाली तीन महिनाभित्र लागू गर्न निर्देशन दिएको हो । बीमितले दाबीको सूचना बीमकलाई दिने देखिबीमकले...


वालेट खोल्न पनि राष्ट्रिय परिचयपत्र अनिवार्य, राष्ट्र बैंकले जारी गरेको नयाँ व्यवस्था के-के छन् ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८२ अन्तर्गत भुक्तानी सेवा प्रदायक संस्थाले विद्युतीय वालेट सञ्चालन तथा ग्राहक पहिचान प्रक्रियामा राष्ट्रिय परिचयपत्रसम्बन्धी व्यवस्था अनिवार्य रूपमा लागू गर्नुपर्ने निर्देशन जारी गरेको छ। भुक्तानी तथा फस्यौट ऐन, २०७५ को...


डा. धर्मराज उप्रेतीद्वारा राष्ट्रिय विपद् प्राधिकरणको पदभार ग्रहण, जाजरकोटका १८८ घर पुनर्निर्माण थालिने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले पदभार ग्रहण गरेका छन् । कार्यभार सम्हाल्ने क्रममा डा. उप्रेतीले जाजरकोट भूकम्पबाट क्षतिग्रस्त १८८ घरधुरीको पुनर्निर्माण प्रक्रिया शुरु गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।...


बाल संरक्षण भत्तामा ३ लाख घोटाला, तीन जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । महोत्तरीको साविक भरतपुर गाउँ विकास समितिमा आर्थिक वर्ष २०६८/०६९ को बाल संरक्षण भत्ता वितरणका क्रममा ३ लाख ७ हजार २०० रुपैयाँ घोटाला गरेको आरोपमा तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार...


काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई घुस सहित रंगेहात पक्राउ

काठमाडौं । काठमाडौंको काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैठौं) उद्धव भट्टराई २१ हजार घुस सहित रंगेहात पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको पक्राउ गरेको हो । भट्टराईले स्थायी लेखा नम्बर...


बजार बन्दपछि नेप्सेमा प्राविधिक गडबडी, सूचक १००८ अंकले घटेर १७१७.७९ बिन्दुमा !

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार बजार बन्द भइसकेपछि प्राविधिक गडबडी देखिएको छ। कारोबार सम्पन्न भएपछि नेप्से परिसूचक एक्कासि १००८.९३ अंक (करिब ३७ प्रतिशत) ले घटेको देखिएपछि लगानीकर्तामा अन्योल सिर्जना भएको हो। वास्तवमा आजको कारोबारमा नेप्से परिसूचक...


लिबर्टी माइक्रो लाइफ र सामुदायिक सहकारीबीच लघु जीवन बीमासम्बन्धी सम्झौता

काठमाडौँ ।  लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बिरुवा–१, स्याङ्जा बीच सहकारीका सम्पूर्ण सदस्यहरूलाई लघु जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सम्झौता सम्पन्न भएको छ। सम्झौतामा कोअपरेटिभ म्यानेजर्स क्लब स्याङ्जाका अध्यक्ष समेत...


सन नेपाल लाइफको ब्रान्ड र कर्पोरेट कम्युनिकेसन प्रमुखमा एकता गौतम नियुक्त

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो ब्रान्ड प्रवद्र्धन तथा संस्थागत सञ्चारलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित एकता गौतमलाई हेड अफ ब्रान्ड एन्ड कर्पोरेट कम्युनिकेसन पदमा नियुक्त गरेको छ। कम्पनीले गौतमलाई स्वागत गर्दै उनको अनुभव, नेतृत्व क्षमता र व्यावसायिक दक्षताले...


शुक्रबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.९० अकंले बढेर २७३४.६३ बिन्दुमा कायम भएको छ । आज ३५३ कम्पनीको १ करोड ३६ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड १० लाख रुपैयाँको कारोबार भएको हो ।...


शेयर बजारमा सुधारको निरन्तरताः कारोबार ६ अर्ब, यी कारण अझै बढ्ने छ मार्केट !

काठमाडौँ । पछिल्ला केही सातायता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा देखिएको सुधारले शेयर बजारमा नयाँ उत्साह थपिएको छ। बजार परिसूचकसँगै दैनिक कारोबार रकम पनि निरन्तर बढ्दै गएको छ भने नयाँ लगानीकर्ताको सहभागिता विस्तार हुँदै गएको देखिन्छ। लामो समयसम्मको सुस्त...


आज यी कम्पनीमा ओइरिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको अन्तिम दिन शुक्रबार नेप्से ७.९० अंकले बढेर २७३४.६३ को विन्दुमा कायम भएको छ । यस दिन ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसमध्ये आज रिडी पावर...


सत्याग्रही डा. गोविन्द केसीलाई धर्मशालाबाट हटाउने प्रयास, व्यवस्थापन समितिको पत्र

काठमाडौँ । धनगढीस्थित कृष्ण मन्दिर धर्मशाला व्यवस्थापन समितिले अनिश्चितकालीन सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीलाई धर्मशाला खाली गर्न पत्र लेखेको छ । न्यायका लागि आन्दोलनरत व्यक्तिलाई आश्रयस्थलबाट हटाउन व्यवस्थापन समितिको पत्र लेखेको हो । व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ पन्तले...


बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाऔँः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन् । बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि उद्योग मन्त्रालयसँग सम्बन्धित सुधारका योजनाबारे आयोजना...


कमजोर सिस्टमका कारण घट्दै ईसेवाका प्रयोगकर्ता, १० महिनाको व्यापार १५ करोडमा खुम्चियो

काठमाडौँ । नेपालमा डिजिटल भुक्तानी सेवाको क्षेत्रमा एक समय अग्रणी मानिएको ईसेवाको व्यापार पछिल्ला वर्षहरूमा निरन्तर दबाबमा परेको देखिएको छ । कमजोर सिस्टमका कारण पटक–पटक सेवामा आइरहेको गडबढीले विश्वनियतमाथि निरन्तर धक्का लाग्दा व्यापार ओरालो लाग्दै गएको हो । ईसेवाले...


सत्याग्रही प्रा. डा. गोविन्द केसी अनसनमा, के–के छन् माग ?

काठमाडौं । मेडिकल क्षेत्रको सुधारका निम्ति आवाज उठाउँदै पटकपटक आमरण अनसन बसेका प्रा.डा गोविन्द केसी धनगढी पुगेर पुन अनसन बसेका छन् । उनले धनगढीमा पुगेर आफ्नो २४औं अनसन बिहीबारदेखि शुरू गरेका हुन्। डा. केसीले सरकारले आफ्ना मागहरूमा ध्यान नदिएको...


हिमालयन लाइफमा सिईओ र डेपुटी सिईओ छनोट प्रकृया सुरु

काठमाडौं ।  हिमालयन लाइफले आफनो उच्च व्यवस्थापन टिम नै खाली भएपछि खोज्ने क्रम सुरु गरेको छ । यतिबेला कम्पनीमा सिईओ र डेपुटी सिईओको छनोट प्रकृया सुरु भएको छ। कम्पनीले सिईओ र डेपुटी सिईओको खोजी गरिरहेको पाइएको छ। सिईओको लागि...


इच्छाकामनाका ३४ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । लालपुर्जा वितरणसँगै वर्षौंदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका परिवारले कानुनी रूपमा आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गरेका छन्...


सिटिजन्स बैंकका ग्राहकलाई नियो भर्सको इलेक्ट्रिक सामानमा १५ प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक नेपाल) झम्सिखेल, ललितपुरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले नियो भर्स प्रा.लि.(नेओटेरिक नेपाल)...


बाजुरामा अविरल वर्षाका कारण पहिरो, १३ घरधुरी जोखिममा

काठमाडौं । बाजुराको बडिमालिका नगरपालिका–९ सेलागाडमा अविरल वर्षाका कारण पहिरो खसेपछि १३ घरधुरी जोखिममा परेका छन् भने तीमध्ये ३ घरधुरी बस्नै नमिल्ने गरी उच्च जोखिममा पुगेका छन् । शुक्रबार बिहान करिब ४ः३५ बजे घरमाथिबाट पहिरो खसेर बस्ती जोखिममा परेको...


स्रोत नखुलेको ६ लाख ६५ हजार नगदसहित उपसचिव पक्राउ

काठमाडौँ ।  विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगदसहित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन्। प्रहरीका अनुसार गत साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका...