मनाङेको सजायबारे नचाहिंदो बहस, यसकारण उनको पद चट् हुन्छ
काठमाडौं । संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालतले कैद सजाय सुनाएका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङेलाई उन्मुक्तिका दिन वर्तमान सत्तारुढ दलहरु लागि परेका छन् । जिल्ला, उच्च हुँदै सर्वोच्च पुगेको मुद्दामा अन्तिम निर्णय भई कैद सजाय...
प्रतिकित्ता ४०० रुपैयाँमा नै मिथिला लघुवित्तको शेयर किन्ने मौका
काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १० हजार कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त संस्थापक शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा...
फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ३८ प्रतिशत घट्यो
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा ३८.६८ प्रतिशतले घटेको हो। कम्पनीले...
डिप्रोक्स लघुवित्तको खुद नाफा घट्यो
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा २२.९८ प्रतिशतले घटेको हो। कम्पनीले गत आवको...
कालीमाटीमा तरकारीः काउली ६०, इस्कुस १५ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक २२ गतेका लागि मूल्य निर्धारण गरेको छ। सोका अनुसार यस दिन सानो लोकल गोलभेडा ५५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ र इस्कुस १५ रुपैयाँ किलो...
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै आज अमेरिकी डलरको भाउ २८ पैसाले बढेको छ। यस दिन एक डलरको बिक्रीमूल्य १३५.१६ रुपैयाँ र खरीदमूल्य १३४.५६ रुपैयाँ कायम भएको हो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस दिन एक...
आज छठ पर्व मनाइँदै
काठमाडौं । आज कात्तिक २२ गते नेपालमा छठ पर्व धुमधामका साथ मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने यो पर्व सूर्य भगवानको उपासना गरेर मनाइँने गरिन्छ । आजको दिन श्रद्धालुहरूले आफ्नो आस्था, समर्पण र सादगीपूर्वक परम्परागत विधिबाट...
नेपाल पुनर्बीमा कम्पनीले अन्तराष्ट्रिय बीमा बजारबाट ८ प्रतिशतको व्यवसाय भित्रयाएको छः सिईओ थापा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले हाल अन्तराष्ट्रिय बजारमा १३ देशमा कम्पनीसँग कारोबार गर्दै आएको बताएका छन् । अन्तराष्ट्रिय बजारबाट बीमा कम्पनीसँग बीमाशुल्क ८ प्रतिशत पाँउदै आएको समेत उनले कार्यक्रममा बताएका थिए । विदेशबाट पुनर्बीमाबाट आएको रकम...
पुनर्बीमा कम्पनीलाई नेपाल बीमक संघका उपाध्यक्ष बैदवारको चेतावनी, ‘यस्तै ताल हो भने आगामी दिनमा सहकार्य नहुनसक्छ’
काठमाडौं । नेपाली पुनर्बीमा कम्पनीलाई नेपाल बीमक संघका उपाध्यक्ष विरेन्द्र बैदवारले आगामी बर्ष पनि पुनर्बीमा कम्पनीले नेपाली परिवेश अनुसार चुनौतीहरुको रिक्स वयवस्थापन गर्ने विकल्प नखोजे सहकार्य नहुन सक्ने चेतावनी दिएका छन् । नेपाल पुनर्बीमा कम्पनीको ११ औं बार्षिकोत्सको अवसरमा...
नेपाल टेलिकमले ल्यायो मल्टिपल टिभी सेवा, कति पर्छ मूल्य ?
काठमाडौँ । नेपाल टेलिकमले मल्टीपल टिभी जडान गर्ने व्यवस्था गरेको छ । कर्पोरेट ग्राहकहरुको अत्याधिक माग बमोजिम नै टेलिकमले यस्तो व्यवस्था गरेको हो । मल्टीपल टिभी अन्तर्गत ४ वटा वा सो भन्दा टिभी जडान गर्न सकिने छ । जडान...
ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर
काठमाडौँ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक अफर योजना सार्वजनिक भएको छ । उक्त क्यासब्याक अफर योजना अनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ्ग “ग्लोबल स्मार्ट प्लस” प्रयोगकर्ताहरुले यती एयरलाइन्सको हवाई टिकटको खरिदमा निश्चित...
नेपाल पुनर्बीमा कम्पनीलाई डिजिटल माध्यमबाट परिस्कृत गर्दै अन्तर्राष्ट्रिय बीमा कम्पनीहरूमाँझ उपस्थिति बलियाे बनाउँछौं: सिईओ सुरेन्द्र थापा
सर्वप्रथम नेपाल पुनर्बीमा कम्पनी लि.का वारेमा सङ्क्षिप्तमा प्रकाश पारिदिनु हुन्छ कि ? तत्कालीन समयमा नेपाल भित्रको आतंकवादसँग सम्बन्धित जोखिमहरू बढेको भन्दै विदेशी पुनर्बीमा कम्पनीहरू जोखिम स्वीकार गर्न अनिच्छुक भएका कारण नेपाल भित्रै उक्त जोखिमहरू बहन गर्ने उद्देश्यले वि.सं २०६०/६/३०...
नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजि २० अर्ब पुर्याएर स्वतन्त्र प्रतिस्पर्धा गर्न अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीलाई चुक्ता पुँजि २० अर्ब पुर्याएर बजारमा स्वच्छ प्रतिस्पर्धा गर्न निर्देशन दिएका छन् । नियामक निकाय प्राधिकरणका अध्यक्ष सिलवालले सरकारी कम्पनी र निजि कम्पनी दुवैलाई बीमा ऐन एउटै रहेको बताउँदै नियामकको निर्देशन अक्षरस पालना गर्न...
डोनाल्ड ट्रम्पको जितले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको मूल्य घट्ने प्रक्षेपण
काठमाडौँ । अमेरिकामा २०२४ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको ऐतिहासिक जितले विश्वभरका वित्तीय र कमोडिटी बजारमा ठूलो उतारचढ़ाव ल्याएको छ । ट्रम्पको दोस्रो कार्यकालका लागि निर्वाभित भएपछि तेल, स्टक, सुन र बिटक्वाइनका मूल्यमा ठूलो परिवर्तन देखिने प्रक्षेपण गरीएको हो...
नयाँ शैलीको प्राकृतिक विपत्तिसँगै बीमा क्षेत्रमा जोखिम बढ्दो छः पूर्व अध्यक्ष प्रा.डा. केसी
काठमाडौं । बीमा विज्ञ तथा नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष प्रा.डा. फत्त बहादुर केसीले विश्वभर नै बीमा क्षेत्रमा जलवायु परिर्वतनको प्रकोपले नयाँ चुनौति थपिएको बताउँदै पुनर्बीमा कम्पनीहरु सचेत हुनुपर्ने औल्याएका छन् । नेपाल पुनर्बीमा कम्पनीको ११ औं बार्षिकोत्सवको अवसरमा...
चाँदीको लेप लगाएर नक्कली नोट छाप्ने सुन व्यवसायी शाक्य पक्राउ
काठमाडौं । भक्तपुरको सुर्यविनायक स्थित इन्द्र ज्वेलर्सका संचालक सोहिल शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली नेपाली नोटसहित पक्राउ गरेको छ। शाक्यले चाँदीबाट बनाइएका ५ सय र १ हजार दरका नोट तयार गरेर विक्री गर्दै आएको प्रहरीको दावी छ।...
सिटिजन लाइफद्वारा देशभरीका शाखामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले बुधबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै देशभरीका शाखा कार्यालयका लागी कर्मचारी माग गरेको हो । कम्पनीले जलेश्रर, महेन्द्रनगर, धनुषा, सिन्धुली, चरीकोट, कोटेश्वर, मैतीदेवि, भिमाद, कोहलपुर, भैरहवा,...
श्रद्धा एवम भक्तिको पर्व ‘छठ’
छठ पर्व नेपाल र भारतका उक्तरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व हो। यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ। नेपालको विशेष रूपले तराई (मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व...
आशा लघुवित्तको शेयर मूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आशा लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४.२५ प्रतिशत बोनस बापतको नेप्सेले बुधबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ९३५ रुपैयाँ ६७ पैसा कायम...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । भोलि अर्थात् कात्तिक २२ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । छठ पर्वको अवसरमा बिदा हुने भएको हो । बिदासँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार समेत बन्द हुनेछ । छठमा अस्ताउँदो सूर्यलाई...




















