सानिमा रिलायन्स लाइफका सिनियर डेपुटी सिईओ डा.पोखरेललाई पितृ शोक

काठमाडौं ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सिईओ) डा.राकेश पोखरेललाई पितृ शोक परेको छ । पोखरेलका पिता यही कातिक १६ गते स्वर्गवास भएका हन्। ६५ वर्षको उमेरमा निमोनिया देखिएपछि उक्त समस्या बढ्दै...


करिव ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने

काठमाडौँ । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिव ७२ अर्ब रुपैयाँ बराबरका पाँचवटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार,...


१० अर्ब पुँजी र २० प्रतिशत स्वदेशमै अनिवार्य रि इन्स्योरेन्स लागू गरेको पुनर्बीमा कम्पनीले पार गरेको एक दशक

काठमाडौं । नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल रि इन्स्योरेन्स कम्पनी आजबाट ११ औं वर्षमा प्रवेश गरेको छ । १० अर्बको पुँजी खडा गरेर  शुभारम्भ गरेको पुनर्बीमा कम्पनीले स्थापनाको एक दशक पार गरिसकेको छ । नेपाल सरकार मुख्य प्रबद्र्धक रहेको...


अमेरिकी राष्ट्रपतिमा ट्रम्प बिजयसँगै विश्वका ठुला दुई युद्द रोकिने! विश्व अर्थतन्त्रमा नयाँ उछाल आउने

काठमाडौँ। अमेरिकाको ४७औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको विजयले विश्वभर नयाँ आशा जगाएको छ। रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई हराउँदै राष्ट्रपति निर्वाचित भएका छन्। यसले विशेष गरी युक्रेन–रुस र इजरायल–गाजा युद्धहरूको रोकथामका लागि नयाँ उम्मेदवारको दृष्टिकोणको संकेत...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, १२१ वटाको मूल्य वृद्धि

काठमाडौँ । बुधबार पनि शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १.८८ अंकले घटेर २६७५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ...


पुँजी बजार ओरालो यात्राको निरन्तरताः कारोबार ५ अर्ब माथि, किन भइरहेको उतार–चडाब ?

काठमाडौँ । बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । बजार लगतार तीन दिन घट्न पुगेको हो । तिहारपछि आकर्षक सुधार आउने अपेक्षा गरेको लगानीकर्ता निराश बनि रहेको छन् । बैंक र अन्य वित्तीय संस्थाहरुले आफ्नो पहिलो त्रैमासिक वित्तीय विवरण...


निरन्तर नेपाल फाइनान्समा लगानीकर्ताको आकर्षण, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । तिहारपछि खुलेको शेयर बजारमा आज पनि ओरालो लागेको छ। शेयर कारोबार खुलेदेखि शेयर लगानीकर्ताहरु भने नेपाल फाइनान्समा नै झुम्मिएको देखिएको छ। त्यस्तै, समृद्धि फाइनान्स, पिपुल्स हाईड्रोपावर, सानिमा जिआईसी, नेपाल एसबिआईको ऋणपत्र ८९, युनाईटेड मोदी, साहस उर्जा, सिनर्जी,...


नेपालमा टिकटक आधिकारिक रुपमा दर्ता

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए। टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको...


अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प बिजयी, औपचारिक घोषणा हुन बाँकी

काठमाडौं । अमेरिकामा हिजो सम्पन्न भएको निर्वाचनबाट रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प बिजयी निश्चित गराउन सफल भएका छन् । फक्सन्यूजका अनुसार डोनाल्ड ट्रम्प अमेरिकाका ४७ औं राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन् । डेमोक्र्याटिक तर्फका उम्मेदवार कमला ह्यारिसलाई हराउँदै ट्रम्प नयाँ...


सूचीकृतमध्ये १२ हाइड्रोपावरद्वारा लाभांश घोषणा, कुनले कति बोनश र नगद दिँदैछन् ?

काठमाडौँ । लाभांश घोषणा गर्ने सिजन चलिरहेको छ । विभिन्न सेक्टरका कम्पनीहरुले आफ्नो वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई प्रतिफल वितरण गर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रहेका ९१ वटा हाइड्रोपावरमध्ये १२ वटा हाइड्रोपावरहरुले लाभांश घोषणा...


एनआईसी एशिया बैंकको ‘मोबाइल बैंकिङ्ग’ को पिन/पासवर्ड बिर्सिनु भयो ? यसरी गर्नुहोस् तुरुन्तै समाधान

काठमाडौँ । आजको डिजिटल युगमा, बैंकिङ सेवाहरूको लागि मोबाइल बैंकिङ्ग एक अत्यन्तै महत्वपूर्ण उपकरण बनिसकेको छ । यसले ग्राहकहरूलाई घर वा अफिसबाट बाहिर जानै नपरी कुनै पनि बैंकिंग सेवाहरूको उपयोग गर्न सजिलो बनाएको छ । तर कहिलेकाहीँ, ग्राहकहरूले मोबाइल...


रिलायन्स स्पिनिङ्ग मिल्सले बोलायो साधारणसभा

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले ३० औं वार्षिक साधारणसभा कात्तिक २९ गते बिहीबार बोलाएको छ। कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा काठमाडौंको कमलादीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षको वार्षिक...


टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते १० लाख

काठमाडौँ । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद १० लाख ५ हजार जितेका छन् । नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित “टीभीएस संग नयाँ युगको आरम्भ २०२४“ उपहार योजना अन्तर्गत साहले बाइक...


समता घरेलु लघुवित्तको एफपिओमा १४ लाखको हात रित्तो हुने, कति जना हुन्छन् मालामाल ?

काठमाडौँ । समता घरेलु लघुवित्तको एफपिओमा १४ लाखको हात रित्तो हुने भएको छ । कम्पनीको एफपिओमा पाउनका लागि आवेदन दिएका १३ लाख ९९ हजार २९९ जनाको हात रित्तो हुने भएको हो । सिडिएसका अनुसार एफपिओमा अन्तिम दिनसम्म १४ लाख...


अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प बिजय नजिक

काठमाडौं । अमेरिकामा हिजो सम्पन्न भएको निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प बिजय नजिक पुगेका छन् । न्यूयोर्क टाईम्सले डोनाल्ड ट्रम्पको बिजय सम्भावना ८९ प्रतिशत रहेको देखाएको छ । यद्यपि अन्तिम नतिजाका लागि भने अझै केही समय प्रतिक्षा गर्नुपर्नेछ ।...


जनसचेतन सहकारीको अर्बौ घोटाला काण्डः अध्यक्ष चौलागाईं अमेरिका भागे, बचत दुरुपयोग गर्ने श्रेष्ठलाई कार्यबाहक अध्यक्ष

काठमाडौं । सहकारी संस्थाहरुको एसियाली परिसंघबाट सर्टिफाइड एसीसीईएसएस सिल्भर ब्राण्ड प्राप्त दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणको थप रहस्य खुलेको छ । संस्थाका अध्यक्ष हेमन्त कुमार चौलागाईं आफ्नै पदाधिकारीहरुले गरेको बदमासीको जिम्मा लिन नसकेपछि कार्यकाल...


सूर्यज्योति लाइफ इन्स्योरेन्सको ३ लाख २० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ३ लाख २० हजार २१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक सेयरधनी नन्द किशोर शर्माले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...


बढ्यो सुनको मूल्य, बुधबार प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...


धौलागिरी लघुवित्तको डीसीईओमा जोशीको पुनर्वहाली

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा शिवराम जोशीको पुनर्वहाली भएको छ । शिवराम जोशीलाई कात्तिक २० गतेदेखि लागू हुने गरी सेवा पुनर्वहाली गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले जानकारी दिएका...


नेपाल पुनर्बीमा कम्पनीको प्रभातफेरी (तस्विरहरु)

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रभातफेरी कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । बुधबार बिहान ७ बजेदेखि काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको उक्त प्रभातफेरी भद्रकाली, धरहरा, रत्नपार्क हुदैैँ भृकुटीमण्डमा नै पुगेर समापन भएको...