बजारमा ओरालो यात्राको निरन्तरताः कारोबार ९ अर्ब, मनोबल नै कमजोर हो ?
काठमाडौँ । पुँजी बजार ओरालो लागेको छ । लगातार तेस्रो दिन समेत बजार ओरालो लागेको हो । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार घट्न पुगेको हो । यस साताको आइतबार बजार उच्च अकंले बढेको थियो । सोमबार समेत सुधारलाई निरन्तता...
‘स्वार्थ समूहलाई पोस्न रातारात अध्यादेश आयो’
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारले स्वार्थ समूहलाई पोस्न रातारात अध्यादेश ल्याएको भन्दै कडा आलोचना गरेका छन्। प्रतिनिधि सभामा बोल्दै प्रचण्डले सरकारले लोकतान्त्रिक मूल्य र प्रक्रियाको अपमान गरेको आरोप लगाए। ‘संसद अधिवेशन सुरु हुन ६...
प्रचण्डले भने, ‘पाथिभरामा सरकारले जनतालाई दमन गरेको छ’
काठमाडौं । प्रतिनिधि सभामा बोल्दै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पाथिभरा क्षेत्रमा केबलकार निर्माण रोक्न प्रदर्शन गरेका स्थानीयमाथि प्रहरीको गोली प्रहारलाई गम्भीर दमनको संज्ञा दिएका छन्। उनले जनताको आवाजलाई दबाउने होइनसंवाद र छलफलमार्फत समस्या समाधान गर्न सरकारलाई...
१४ जीवन बीमा कम्पनीको लगानी ७ खर्बमाथी, नेपाल लाइफको सवैभन्दा बढी
काठमाडौँ । नेपालमा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा विभिन्न क्षेत्रमा सात खर्ब रुपैयाँबढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले नियामक निकायको अधिनमा...
बङ्गलादेशमा फेरि भड्कियो हिंसा, शेख मुजीबुर रहमानको निवासमा आक्रमण
काठमाडौँ । बंगलादेशको संस्थापक शेख मुजीबुर रहमानको धनमण्डी ३२ स्थित स्मारक र निवासमा सोमबार बेलुकी उग्र भीडले तोडफोड गरेको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाको एक विवादित भनाइपछि आक्रोशित भीडले यो घटना घटाएको हो। भीडले मुख्य गेट भत्काउँदै निवासभित्र प्रवेश गरी...
सरकार ढुङ्गामुडा गरेपछि मात्रै सुन्छः सांसद सुमना श्रेष्ठ
काठमाडौँ । प्रतिनिधि सभामा बिहीबार बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारको अडान र सामाजिक सञ्जाल सम्बन्धी विद्येयकको आलोचना गर्दै कडा धारणा व्यक्त गरेकी छन्। श्रेष्ठले सरकारलाई ढुङ्गामुडा गरेपछि मात्रै जनताको आवाज सुन्ने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरिन्।...
पछि हट्यो सरकार, अध्यादेश पेस नहुने
काठमाडौँ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको निर्णयअनुसार कुनै पनि अध्यादेश पेस नहुने भएको छ। समय अभावका कारण सरकारले कार्यसूचीमा रहेको ६ अध्यादेश पेस नगर्ने निर्णय लिएको हो। सत्तारूढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले अध्यादेशहरू अर्को बैठकमा...
सूचना प्रविधिलाई सक्रिय बनाउन सरकारको प्रतिबद्धताः मन्त्री पृथ्वीसुब्बा गुरुङ
काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयले अहिलेसम्म उल्लेखनीय काम गर्न नसकेको स्वीकार गरेका छन्। बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेक २०२५ को ३०औं संस्करणको उद्घाटन कार्यक्रममा उनले मन्त्रालयले आगामी दिनमा सूचना तथा प्रविधि सम्बन्धी...
सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना...
राष्ट्रिय बीमा कम्पनीको बीमा अभिकर्ता आधारभूत तालिम सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कृषि, पशुपक्षी तथा जडिबुटी बीमाका लागि अभिकर्ता तयार गर्न चार दिने आधारभूत तालिम सम्पन्न गरेको छ। कम्पनीको केन्द्रीय कार्यालयले माघ २० देखि २३ गतेसम्म काठमाडौंको बानेश्वरस्थित अल्फा हाउस बैंक्वेटमा उक्त तालिमको आयोजना गरेको हो।...
चन्द्र ढकालको कटाक्ष, ‘सामाजिक सञ्जालले मलाई विदेशी दलाल बनाइसक्यो’
काठमाडौँ । बुधबारदेखि काठमाडौंमा सुरु भएको क्यान इन्फोटेक २०२५ को उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सामाजिक सञ्जालको गलत प्रयोग र सूचना प्रवाहमा भएको विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले सामाजिक सञ्जालले आफूमाथि गरिएको आरोपबारे पनि...
अग्रवाल नेतृत्वको एमएडब्ल्यु हायर पर्चेजको वित्तीय सूचक चुनौतीपूर्ण, पौने ३ अर्ब ऋण लिँदै
काठमाडौँ । ब्यवसायी विष्णु कुमार अग्रवालले नेतृत्व गरिरहेको एमएडब्लू हायर पर्चेज कम्पनीले पौने ३ अर्ब ऋण लिन क्रेडिट रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले कुल २ अर्ब ७९ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको हो...
माउन्टेन इनर्जीको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४६ दशमलव २८ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले...
निरन्तर महङ्गिदै सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । पछिल्लो समय सुन निरन्तर उकालो लागि रहेको हो । आज मात्रै सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...
एनएमबि लघुवित्तद्वारा १ करोड खुद नाफा आर्जन, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थाले समीक्षा अवधिमा १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा भने...
पोखरा फाइनान्सका सीइओ गुरुङ्ग पदमुक्त
काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिले कार्यकारी प्रमुख रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ। बुधबार साँझ संस्थाको केन्द्रीय कार्यालय पोखरा ९ न्यूरोड कास्कीमा बसेको ५४३ औं सञ्चालक समितिको बैठकले गुरुङलाई माघ २३ गतेदेखि लागू हुने गरी पदमुक्त गर्ने...
दोर्दी खोलालाई शतप्रतिशत हकप्रद निष्कासन गर्न अनुमति
काठमाडौं दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। कम्पनीले चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको शतप्रतिशत अर्थात् १ः१ को अनुपातमा हकप्रद निष्कासन...
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.७३६८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीको...
काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर पड्किँदा १४ जना घाइते
काठमाडौं । काठमाडौंको कमलपोखरीमा आज बिहीबार बिहान करिब ९ बजेको समयमा ग्याँस सिलिण्डर पड्किँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनालाई उपचारका लागि अस्पताल लगिएको र ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। कमलपोखरीस्थित सानदार मःम पसलमा...
यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार लोकल बन्दा १२ रुपैयाँ, स्थानीय काउली, रायोको साग र हरियो फर्सी १० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, बकूला ६० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ, कन्य...




















