आइएमई लाइफद्वारा बीमितको आगनमै पुगेर बीमा दावीको रकम हस्तान्तरण
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको अत्तरिया शाखा कार्यालयले बीमितको घरमै गएर दावी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले बीमित स्वर्गिय देव सिह महताको घर आगनमै गएर उनकी श्रीमती शोभा...
नेपाल लाइफको मोटिभेसनल तालिम सम्पन्न, ३१४ जना सम्मानित
काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सातवटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ,...
अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाईनमा देखिएका समस्या समाधान गर्न उर्जामन्त्रीको निर्देशन
काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अरुण तेस्रो जलविद्युत आयोजनाको प्रसारण लाईन विस्तारमा देखिएका समस्या समाधान गर्न निर्देशन दिएका छन्। रुण तेस्रो जलविद्युत आयोजना, लगानी वोर्ड र पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल बैठक’मा बोल्दै मन्त्री खड्काले...
साउन महिनामा जीवन बीमा व्यवसाय ५% ले घट्यो, अग्रस्थानमा नेपाल लाइफ, सिटिजन–रिलायबल र नेशनलको उच्च वृद्धि
काठमाडौं । चालु आवको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन पाँच दशमलव ४५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ६० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका जीवन...
इन्ड्राइभ पार्टनर्सहरूको परिवारप्रति समर्पित विशेष इनिशियटिभ घोषणा
काठमाडौँ । इन्ड्राइभ, ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्मले काठमाडौंमा आफ्ना ड्राइभर पार्टनर्सहरूको परिवारप्रति समर्पित विशेष इनिशियटिभ घोषणा गरेको छ। यो इनिशियटिभ इन्ड्राइभका ड्राइभर पार्टनर्सहरूका बालबालिकाहरूलाई बहुमूल्य प्रशिक्षण र आवश्यक मर्चेन्डाइज प्रदान गरेर सहभागी हुन र समर्थन गर्नमा केन्द्रित...
छोराको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौँ । बदलिँदो समयसँगै चाडपर्व र उत्सवादि मनाउँने प्रचलनमा पनि परिवर्तन देखा पर्न थालेको छ । समाज आधुनिकतातर्फ जाँदैगर्दा पुराना शैलीलाई पनि नयाँ शैलीले प्रतिस्थापन गर्ने क्रम बढ्दो रूपमा छ । यसैको थप एउटा उदाहरण स्वरूप लमजुङमा छोरालाई जन्मदिनमा...
साउनमा लघु जीवन बीमा कम्पनीद्वारा ३ करोड ७० लाखको व्यापार, कुनको कति?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा तीन वटा लघु जीवन बीमा कम्पनीहरूले ३ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कम्पनीहरूले २ लाख ४१ हजार ९९७ वटा बीमा पोलिसी...
घट्यो बीमाको दायरा, ११ हजार ६९२ जना कर्मचारी इन्स्योरेन्स सेक्टरमा कार्यरत
काठमाडौँ । बीमाको दायरा घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको साउन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । गत बर्षको तुलनामा बीमाको दायरा ३.०४ प्रतिशतले घटेर ४२.७० प्रतिशतमा झरेको छ। गत बर्षको सोहि अवधिमा बीमा कम्पनीहरुको दायरा ४४...
साउन महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क ११ प्रतिशतले बढ्यो, कुनको कति ?
काठमाडौं । चालु आवको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क ११ प्रतिशतले बृद्धि भएको छ । आज प्रकाशित विवरण अनुसार सबैभन्दा अगाडि नेपाल लाइफ रहेको छ । नेपाल लाइफको प्रथम बीमा शुल्क १४.८३ प्रतिशतले बृद्धि भई...
साउन महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय १८ अर्बमाथि, पाँच अर्बसहित नेपाल लाइफ सबैभन्दा अगाडि
काठमाडौं । चालु आवको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुको व्यवसाय १८ अर्ब ५३ करोड रहेको छ । नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले पहिलो महिनामा सामान्य बृद्धि भएको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा...
ग्रामीण विकास लघुवित्त र ई–सेवाबीच सम्झौता
काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र ई– सेवा बीच विभिन्न विषयमा सम्झौता भएको छ । सम्झौता अनुसार संस्था र ई– सेवा बीच नगद भूक्तानीलाई अनलाइन डिजीटल मार्फत सेवा सञ्चालन गर्न सहयोग पुग्ने भएको छ । यस सम्झौता...
आत्मनिर्भर लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट, यी हुन उच्च वृद्धि भएका टप कम्पनीहरु
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकले गिरावट भएको छ । आज नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज कारोबार भएका कम्पनीहरुमध्ये १०१ वटाको शेयरमूल्य...
बाढी पीडित जलविद्युतका माग छिटो पुरा गरिदिनुस, कित सक्दिन भनेर हात उठाइदिनुस: इप्पान अध्यक्ष कार्की
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयलाई बाढी पीडित जलविद्युतका माग पुरा गर्ने भए छिटो पुरा गरिदिन अन्यथा सक्दिन भनेर हात उठाउन आग्रह गरेका छन् । बिहीवार मन्त्रालयमा भएको...
नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी कम्पनीको सर्वाधिक कारोबार
काठमाडौँ । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा सामान्य अंकले गिरावट भएको छ । आज नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि पछिल्लो समय नेपाल फाइनान्सको शेयर कारोबार दैनिक...
शेयर बजारमा सोझा फस्दै र बाठा एक्जिट हुँदैः कारोबार र परिसूचक निरन्तर खुम्चिदै
काठमाडौँ । शेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको छ । अस्वभाविक रुपमा उचालिएको बजार पछिल्लो समय खुम्चि रहेको हो । बजार ओरालो लाग्नुलाई कतिपयले करेक्सन भन्दै आइरहेका छन् भने कतिपयले राजनीति अस्थिरताको संकेतलाई लिइरहेको छन् । परिसूचक...
दुर्घटना बीमा निर्देशिका २०७८ मा संशोधन, कुन–कुन बुँदा भए परिवर्तन ?
काठमाडौँ । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले दुर्घटना बीमा निर्देशिका, २०७८ संशोधन गरी लागु गरेको छ । दुर्घटना बीमा निर्देशिका २०७८ लाई समयसापेक्ष संशोधन गर्न बाञ्छनीय भएको बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग...
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै
काठमाडौँ । सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको संख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने संख्या बढ्दै गएको हो । सूचना व्यवस्थापन प्रणालीको तथ्यांकअनुसार सुदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य...
बजारमा गिरावटले निरन्तरता, परिसूचक ३ हजार पुग्दा शेयर किन्ने लगानीकर्ता चिन्तित
काठमाडौँ । बिहिबार पनि शेयर बजारमा गिरावटले निरन्तरता पाइरहेको छ । अस्वभाविक रुपमा उचालिएको बजार पछिल्लो समय खुम्चि रहेको हो । आज बजार खुलेदेखि नै ओरालो यात्रा तिर अग्रसर अगाडि बढी रहेको छ । बजार ओरालो लाग्नुलाई कतिपयले करेक्सन...
चार बैंकले साढे १३ करोड कित्ता अग्राधिकार शेयर जारी गर्दै, कुनको कति ?
काठमाडौं । नेपालमा सञ्चालन रहेका चार वटा बैंकहरुले १३ करोड ३५ लाख कित्ता अग्राधिकार शेयर निष्काशन गर्ने भएका छन् । बैंकहरु पूँजीकोषको दबाबका कारण व्यवसाय विस्तार गर्न नसकेपछि अग्राधिकार शेयर जारी गर्न लागेका हुन् । नबिल बैंक, एनआइसी एशिया...
गाडि बिक्री हुनै छोडेपछि पायोनियर मोटोकर्पको नयाँ रणनीति, पुराना ग्राहकलाई ठगेर नयाँलाई १० लाख छुट
काठमाडौँ । चिनियाँ ब्राण्ड जिलीको प्रिमियम इलेक्ट्रीक ब्राण्ड जिकर एक्सले नेपाली बजारमा ग्राहक नपाएपछि छुट योजना मार्फत व्यापारको योजना बनाइ रहेको छ । बजारमा नयाँ नयाँ ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्ने नसक्दा कम्पनीले मूल्य घटाएर छुट योजना ल्याई रहेको हो ।...




















