बीमा प्राधिकरणमा लघुबीमा कम्पनीका लागि नीतिगत भ्रष्टाचार, बीमा क्षेत्र नै बदनाम बन्ने जोखिम

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुको व्यवसाय सुनिश्चित हुने गरी कम्तीमा आधा दर्जनबढि निर्णयहरु गरेको पाइएको छ । गत वर्ष लाइसेन्स दिएसँगै बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तेस्रो पक्ष बीमा तथा म्यादी जीवन बीमा जस्ता अनिवार्य...


अटो शोमा बीवाईडीको नयाँ कार सिलायन-०७, अवलोकनकर्ताको चासो

काठमाडौँ । नाडा अटो शो २०२४ मा बीवाईडीले नयाँ गाडी ल्याएको छ । बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘सिलायन–०७’ ल्याएको हो । सिलायन–०७ दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवरमा रहेको शोमा जानकारी दिइएको छ...


धितोपत्र बोर्डले पठाएको मस्यौदा र सुझावमा अर्थ मन्त्रालयले स्वार्थ बाझिने गरी थपघट गरेको आशंका

काठमाडौं । सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३, संशोधनको प्रक्रिया अघि बढाएको छ । स्रोतका अनुसार पुँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्डले पठाएको मस्यौदा र सुझावमा अर्थ मन्त्रालयले स्वार्थ बाझिने गरी ठुलो थपघट गरेको आशंका गरिएको छ। सरकारले धितोपत्र ऐनमा...


पाँच लाख ५९ हजारमा खरिद गर्ने सकिने बजाज पल्सर एनएस ४०० जेडमा युवाको आकर्षण

काठमाडौँ । जारी नाडा अटो शो २०२४ मा दुई पाङ्ग्रे साधनमा युवाहरुको आकर्षण उच्च देखिएको छ । अझ बजाज पल्सरको अहिलेसम्मकै ठुलो बाइक एनएस ४०० जेडमा युवा वर्गहरु झुम्मिएका छन् । हंसराज हुलासचन्द एण्ड को बिक्रेता रहेको पल्सर एनएस...


नेप्सेमा सूचीकृत छ यी कम्पनीहरुसँग सञ्चित बोनस शेयर दिन पाईने शेयर प्रिमियम, कसको क्षमता कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत भएका ३३ कम्पनीसँग सेयर प्रिमियम रकम रहेको देखिएको छ। गत आर्थिक वर्ष २०८०/८१ को चौथौ त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । सूचीकृत कम्पनीहरुमध्ये सेयर प्रिमियम रकमको आधारमा १२ वटाले मात्रै पाँच प्रतिशतदेखि ५८ प्रतिशतसम्म...


नाडा अटो शोमा ग्राहकको पहिलो नजर ‘स्काइवेल बिई-११’ मा, ३४ गाडि बुकिङ (भिडियोसहित)

काठमाडौँ । पछिल्लो समय चिनबाट ईभी गाडि भित्रिने लहर नै आइरहेको छ । एकपछि अर्का गर्दै नेपाली अटो बजार चिनिया ईभीले भरिदै गएको हो । ‘नाडा अटो शो २०२४’ पनिमा अधिकांश ईभी गाडिमा नै अवलोकनकर्ताको आकर्षण देखिएको छ ।...


नाडा अटो शोमा अवलोकनकर्ताको आकर्षण ‘एसआरएम’ मा (भिडियोसहित)

काठमाडौँ । विश्व अटो बजारमा उत्कृष्ट कहलिएको एसआरएम ब्राण्डको गाडि नेपालमा सार्वजनिक भएको छ । भिजि मोटर्सले चिनमा उत्पादित गुणस्तरीय एसआरएम ब्राण्डका भ्यान नेपाल ल्याएको हो । अहिले काठमाडौँको भृकुटीमण्डबमा संचालन भइरहेको ‘नाडा अटो शो २०२४’ मा राखिएका एसआरएमका...


बीमाबाट हुने फाइदाका बारेमा बुझेर ‘प्रदेश बीमा नीति’ निर्माणमा गर्नुपर्छः अध्यक्ष सिलवाल

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास एवम् विस्तारमा प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्न प्राधिकरण तयार रहेको बताएका छन् । लुम्बिनी प्रदेशको राप्ती उपत्यकामा ‘प्रदेश सरकारसँग नेपाल बीमा प्राधिकरण’ विषयक छलफल एवम् अन्तक्र्रिया कार्यक्रममा...


सिटिजन्स बैंकका ग्राहकलाई श्री एयरलाइन्सको टिकट खरिदमा छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुस्ट ५०० को आकर्षक...


बीमितको निधनपछि बीमा पोलिसी नै रद्द गर्ने सुर्यज्योति लाइफको निर्णय, मृतकका छोरा ठगिए

काठमाडौं । सुर्यज्योति लाइफले बीमितको निधन भएपछि बीमा पोलिसी नै खारेज गरिएको भन्दै चार लाख रुपैयाँ फिर्ता नदिएपछि रुपन्देहीका दिनेश जैसवालले आफू ठगिएको भन्दै बिलौना गरेका छन् । प्राप्त कागजात तथा तथ्यहरुले सुर्यज्योति लाइफले बीमाको ७ सिद्धान्त विपरित निधन...


नेपालगञ्जमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । बाँकेको नेपालगञ्ज–कोहलपुर सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ तुलसीपुरका ६० वर्षीय मानबहादुर ओली र २४ वर्षीय सन्तोष भुसाल छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता नारायण डाँगीका अनुसार मृतक...


महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबीच सम्झौता

काठमाडौं। महालक्ष्मी विकास बैंक मार्फत निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रा.लि बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार निसान...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ता आज मालामाल

काठमाडौं । यो सातादेखि नेप्सेमा निरन्तर ओरालो लागेको छ। आज पनि ३६ दशमलव ८३ अंकले घट्दा २७४९।५७ को विन्दुमा कायम भएको छ। आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कुथेली बुखरी र रसुवागढीको शेयरमा सर्किट लागेको छ।...


नेप्से निरन्तर ओरालो यात्रामाः नेप्से इन्डेक्स र कारोबार दुबै घट्यो

काठमाडौं । यो सातादेखि नेप्सेमा निरन्तर ओरालो लागेको छ। आज पनि ३६ दशमलव ८३ अंकले घट्दा २७४९।५७ को विन्दुमा कायम भएको छ। सूचीकृत ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कि त्ता शेयर खरिदबिक्रि हुँुदा...


गुडबिल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । यो सातादेखि नेप्सेमा निरन्तर ओरालो लागेको छ। आज गुडबिल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, अपी पावर, हिमालयन रि, रादी पावर, नेपाल फाइनान्स, डाङ्गी पावर, सानिमा माई हाईड्रोपावर, अरुण भ्याली, शिवम सिमेन्टस र सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार...


गाडी उकालो चढ्ने क्रममा अनियन्त्रित भई एमजी ब्रान्डको विद्युतीय गाडी दुर्घटना

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका(५, टिकाथलीमा एमजी ब्रान्डको विद्युतीय गाडी दुर्घटनामा परेको छ ।बिहीवार विहान करिब साढे २ बजेतिर ०२९च ६७४५ नम्बरको गाडी उकालो चढ्ने क्रममा अनियन्त्रित भई सामान्य दुर्घटनामा परेको हो । स्थानीय प्रहरीका अनुसार वडा कार्यालय नजिकैको...


बँदेल मार्न गएको आरोपमा प्रहरीका पूर्वडीआइजी, बहालवाल सईसहित १० पक्राउ

काठमाडौं । बँदेल मार्न गएका नेपाल प्रहरीका पूर्व डीआईजी ज्ञानविक्रम साह, बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपाने सहित १० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदह योगीनायाँ कोशी पलार क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको...


नाडा अटो शो चलिरहेको बेला भन्सार छलेर ल्याइएको ६५९ बट्टा इन्जिन आयल बरामद

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा गाडीहरुको कुम्भ मेलाका रुपमा रहेको नाडा अटो शो २०२४ सञ्चालन भईरहेको छ । सोही बेला प्रहरीले बर्दियाको मान्छे नबस्ने घरबाट ६५९ बट्टा इन्जिन आयल बरामद गरेको छ । भन्सार छलेर ल्याई लुकाएर राखिएको अवस्थामा प्रहरीले...


श्रीकेश तेल उत्पादकलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । उत्पादक कम्पनीसँग माग गरिएका विवरणका आधारमा तयार पारिएको प्राविधिक विश्लेषण प्रतिवेदनमा गुणस्तर पुष्टि हुन नसकेपछि कारवाही गरिएको निरीक्षण अधिकृत...


सानिमा बैंकमा रोजगारीको अवसर

काठमाडौँ । सानिमा बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै दुई पदका लागि कर्मचारी मागेको हो । बैंकले सहायक प्रशिक्षार्थी र जुनियर सहायक प्रशिक्षार्थीका लागि केहि संख्यामा कर्मचारी मागेको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले...