मलेसियामा रहेका नेपालीलाई एनएमबि बैंकले दिन्छ यस्तो सुविधा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले मलेसियामा रहेका नेपालीहरूलाई लक्षित गरेर विभिन्न प्रकारका बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मलेसियामा रहेका नेपालीलाई तुरुन्तै बचत तथा रेमिट्यान्स खाता खोल्न सकिने, डिम्याट, सी–आस्वा तथा मेरो शेयर सुविधा, वैदेशिक रोजगारका लागि...
टानको निर्वाचन प्रक्रियामा धाँधली, ढोका लगाएर मनोनयन दर्ता
काठमाडौँ । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ्ग एजेन्सी एसोशियन अफ नेपाल (टान) को नयाँ कार्यसमितिको लागि मनोनयन दर्ता गर्ने क्रममा विवाद उत्पन्न भएको छ । संस्थापन पक्षले आफू एक्लै मनाेनयन गर्न कार्यालयकाे ढाेकामा भित्रबाट ताला लगाएर मनाेनयनकाे प्रयास भईरहेकाे...
प्रिमियममा आइपीओ ल्याउने तयारीमा रहेको श्री डिष्टिलरीको व्यापारमा उछाल, ८५ करोड कर छलिको विषय के होला ?
काठमाडौँ । नियामकको आँखामा कालो पट्टी बाधेर अर्बौ राजस्व छलि गरेको श्री डिष्टिलरीको व्यापारमा उछाल देखिएको छ । वि.स २०५६ सालमा ८५ करोड (हालको मूल्यमा अर्बौ रकम) राजस्व छलि गर्ने मदिरा उद्योग श्री डिष्टिलरीको व्यापार एक वर्षको अवधिमा १२०.७३...
ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा सबैभन्दा ठूलो अग्नी दाबी भुक्तानी
काठमाडौं । पश्चिम नेपालको बुटवल प्रधान कार्यालय रहने गरी गत वर्षदेखि सञ्चालनमा आएको ट्रष्ट माइक्रो इन्स्योरेन्सले माइक्रो इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा ठूलो दाबी झण्डै ३२ लाख रुपैयाँ आगलागी पीडितलाई भुक्तानी गरेको छ । कम्पनीले गत असार ६ गते बुटवल मिलनचोकस्थित...
नाडा अटो शोमा भेस्पा र स्पोर्टी अप्रिलिया स्कुटर खरिद गर्नेलाई ७५ हजारसम्म छुट
काठमाडौँ । जारी ‘नाडा अटो शो २०२४’ मा भेस्पा र स्पोर्टी अप्रिलिया स्कुटर खरिद गर्ने ग्राहकहरुले भारी छुट पाउने भएका छन् । स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता डेल्टा अटोकोर्प प्रा.लिले ‘सेभिङस एक्स्ट्राभागेन्जा स्किम’ ल्याएको हो । स्किममा अप्रिलिया वा...
१२ अर्ब बढी अनुदान सहयोगका लागि नेपालले गर्यो बेलायतसँग सम्झौता
काठमाडौँ । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ। पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिव ६.५ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता...
लिबर्टी इनर्जी कम्पनीका सञ्चालक श्याम बहादुर खड्काद्वारा राजिनामा
काठमाडौँ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडका सञ्चालक श्याम बहादुर खड्काले राजिनामा दिएका छन् उनले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक पदबाट राजिनामा दिएका हुन् । कम्पनी सञ्चालक समितिको भदौ १२ गते अर्थात बुधबार दिनको ४ बजे बसेको बैठकको निर्णयले सञ्चालक...
निरन्तर उकालो यात्रामा सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर वृद्धि भइरहेको छ । सुनको मूल्य हालसम्मकै उच्च बन्न पुगेको हो । बिहिबार सुन तोलामा एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ५३...
प्रतिकित्ता ४५० रुपैयाँमा ग्लोबल आइएमई लघुवित्तको शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा...
कालीमाटीमा तरकारीको भाउः इस्कुस २५, च्याउ १७० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा भदौ १३ गतेका लागि मूल्य निर्धारण भएको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा र इस्कुस २५ रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ र स्थानीय काउली ९० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको...
हिमालयन लाइफको १ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी विनय कुमार तोदीको नाममा रहेको १ लाख ९६ हजार ९७३ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न...
मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी अम्बर बहादुर थापाको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा...
एनसेललाई एक अर्ब ऋण कुनै बैंकले पनि पत्याएनन्, नबिल बैंकसहितको अर्बौ रुपैयाँ ऋण के होला ?
काठमाडौं । यतिबेला एनसेलका कर्मचारीहरु विभिन्न बैंकका सिईओहरुको कार्यकक्ष बाहिर प्रतिक्षा गरिरहेका भेटिन्छन् । तीन अर्ब रुपैयाँका लागि बैंक बैंक चाहार्दै आएका कर्मचारीहरुलाई बैंकका उच्च तहका अधिकारीहरुले तत्काल ऋण दिन नसक्ने भन्दै फर्काउँदै आएका छन् । बीमापोष्टलाई प्राप्त खवर...
नेपाल सहित विश्वभरका अभिकर्ताहरुले दुबईमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी, फहराए नेपाली झण्डा
काठमाडौं। नेपालको प्रतिनिधित्व गर्दै नेपाल जीवन बीमा कम्पनीका अभिकर्ताहरुले दुबईमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन्। विश्वभरका जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फ्रेन्स युनाइटेड अरब इमिरेट्ट (युएई) को दुबईमा नेपाली बीमा...
अटो शोः दुई पाङ्ग्रे सवारी साधनमा युवाहरुको आकर्षण, हेर्नुहोस् तस्बिरहरु
काठमाडौँ । अहिले काठमाडौँको भृकृटीमण्डबमा ‘नाडा अटो शो २०२४’ चलि रहेको छ । अटो शो यसवर्ष चिनिया ईभीमय बनेर संचालक भइरहेको हो । बिक्रीमा सुस्तता देखिएको दुई पाङ्ग्रे साधन हेर्ने आउनेहरुहरुको भने पहिलो नजरमा पर्ने गरेको छ । १०...
उपत्यकाका ४५ स्थानमा गोगोरोको स्वापिङ स्टेसन, ब्याट्री ६ सेकेन्डमा चार्ज हुने
काठमाडौँ । गोगोरोले काठमाडौंको नाडा अटो शोमा विश्वकै पहिलो हाइपर–इलेक्ट्रिक स्कुटर नयाँ पल्स, हाइपरफर्मेसन सिटी राइड जेगो र पहिलो एसयूभी स्कुटर क्रसओभर–जीएक्स २५० स्मार्टस्कुटरहरूको अनावरण र काठमाडौं उपत्यकामा ४५ नयाँ ब्याट्री स्वापिङ स्टेशनहरूको घोषणा गरेको छ । शहरहरूका लागि...
बीमा प्राधिकरणका अध्यक्ष सहितको टोलीद्धारा बीमा सचेतना कार्यक्रम सुरु
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल सहित बीमा सचेतना कार्यक्रमको लागि देशव्यापी कार्यक्रम आजदेखि सुरु भएको छ। बीमाको दायरा विस्तारमा बीमा कम्पनीहरुलाई प्रोत्साहन गर्ने र नियामक निकाय नै यसमा सक्रिय भएर लाग्नुपर्ने जोड अध्यक्ष सिलवालको रहेको...
एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ल्यायो ‘एनआइसी एशिया स्काई क्लब कार्ड’
काठमाडौँ । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा एनआइसी एशिया स्काई क्लब कार्ड सार्वजनिक गरेको छ । भिसा को–ब्राण्डेड कार्ड का रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहक महानुभावहरूले प्राप्त गर्न सक्नुहुनेछ भने यस कार्डको...
कुमारी बैंक र र्याडिसन होटलबीच छुट सम्झौता
काठमाडौँ । कुमारी बैंक लिमिटेड र र्याडिसन होटल (लाजिम्पाट, काठमाण्डौं) बीच बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्डका प्रयोगकर्ताहरुलाई होटलबाट प्रदान गरिने बिभिन्न सेवा तथा सुबिधाहरुमा आर्कषक छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका डेबिटकार्ड तथा क्रेडिटकार्ड प्रयोगकर्ताले र्याडिसन...
प्रमुख कर अधिकृत र निर्देशकसहित अर्थ मन्त्रालयका ५८ उपसचिवको सरुवा
काठमाडौँ । अर्थ मन्त्रालयले एकैपटक ५८ जना उपसचिवको सरुवा गरेको छ । बुधबार मन्त्रिस्तरिय निर्णय गर्दै मन्त्रालयले ५८ जना उपसचिवको सरुवा गरेको हो । मन्त्रालयले मातहतका निकायमा कार्यरत प्रमुख कर अधिकृत र निर्देशकका उपसचिवको सरुवा गरिएको छ । आन्तरिक...




















